
ख्रीष्टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू
खण्ड ८सर्वशक्तिमान् परमेश्वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्वरको सिंहासनसामु ल्याइपुर्याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुराको गवाही दिन्छन्!
अनुभव गवाहीहरू
१. मैले आफ्नो कर्तव्यलाई सही तरिकाले लिन सिकेँ
२. कस्तो स्वभावले व्यक्तिलाई प्रतिवाद गर्न र बहाना बनाउन प्रेरित गर्छ?
३. विश्वासमा तातो न चिसो भएर तपाईंले आफैलाई बर्बाद पार्नुहुनेछ
४. कसरी आफ्ना छोराछोरीलाई स्वतन्त्र छाडिदिएर आफ्नो खुट्टामा उभिन सिकाउने
७. विवाह-सम्बन्धको दास नबन्नु नै साँचो स्वतन्त्रता हो
८. छोराले बुढेसकालमा हेरचाह गर्नेछ भन्ने मेरो आशा चकनाचुर भएपछि
१०. एउटी कलेज विद्यार्थीको विश्वासको कठिन मार्ग
११. खोज्नुहोस्, अनि तपाईंले भेट्टाउनुहुनेछ
१३. अब म मेरो छोराको बिहेका लागि पिर गर्दिनँ
१४. हैसियत जोगाउनु साह्रै लाजमर्दो कुरा हो
१५. सुसमाचार प्रचार गरेकोमा सहपाठीहरूले उजुरी गरिदिएपछि
१६. म अब आफ्नो कर्तव्यमा केन्द्रित हुन सक्षम भएकी छु
१७. सिद्धान्तअनुसार आफ्नो कर्तव्य निर्वाह नगर्दाको परिणाम
१८. सतावट र सङ्कष्टले मलाई प्रकट गर्यो
१९. जब हैसियतको इच्छा देखा पर्छ
२०. बिमारबारे मेरा चिन्ता र फिक्रीहरू त्याग्नु
२१. म सुपरिवेक्षण वा अनुगमन गर्न असफल हुनुपछाडि के थियो
२२. आफ्नो कर्तव्यमा सिद्धान्तहरू खोज्नु अत्यन्तै महत्त्वपूर्ण छ
२३. के प्राप्त दयाको ऋण कृतज्ञताले तिर्नुपर्छ?
२४. आराममा लिप्त भएकोमा गरिएको चिन्तन
२५. सुरक्षित जागिर छाडेकोमा मलाई कुनै पछुतो छैन
२६. हैसियतको पछ्याइबारे चिन्तन
२७. पक्राउ परेर यातना पाएपछि कसैले परमेश्वरलाई धोका दिएको थाहा पाउँदा
२८. के आमाबुबाले आफ्ना छोराछोरीको भाग्य बदल्न सक्छन्?
२९. सङ्कष्टबाट अबदेखि म पछि हट्दिनँ
३०. कसरी मैले प्रतिभाशाली मानिसहरूको ईर्ष्या गर्न छोडेँ
३१. बच्चा जन्माउन सक्छु कि सक्दिनँ भनेर म अब चिन्ता गर्दिनँ
३२. मेरो बुबालाई सुसमाचार सुनाउँदा
३३. बर्खासीमा परेपछि मैले सिकेका पाठ
३४. मेरी आमा बिरामी हुनुभएको थाहा पाएपछि
३६. आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नु भनेको परमेश्वरले सुम्पनुभएको मिसन हो
३७. मैले मेरा दमनकारी भावनाहरूलाई कसरी जितेँ
३८. नयाँ विश्वासीहरूलाई मलजल गर्दा आइपरेका समस्याहरू
३९. म अब हीनताबोध महसुस गर्दिनँ
४०. पैसा, ख्याति र प्राप्तिका पछि लागेर बिताएका कष्टकर वर्षहरूलाई बिदाइ
४१. मेरो अहङ्कारी स्वभाव समाधान गर्ने मार्गको खोजी
४२. मैले कसरी आफ्नो ईर्ष्या समाधान गरेँ
४४. म अब आफ्नो इज्जत जोगाउने कोसिस गर्दिनँ
४५. सतावट र सङ्कष्ट भोगेको अनुभवबाट मैले के प्राप्त गरेँ
४६. असल साथीको गल्ती बताइइदिँदा लामो र असल मित्रता कायम हुन्छ
४७. अब म विवाहलाई कसरी हेर्नुपर्छ भन्ने जान्दछु
४८. मेरो अन्तर्मुखी व्यक्तित्वले अब मलाई नकारात्मक बनाउँदैन
४९. काटछाँट बेहोरेपछिको चिन्तन
५०. स्वर्गीय राज्यको मार्गमा मलाई कसले बाधा दिन्छ?
५१. हामीमाथि आउने कष्ट पनि परमेश्वरको प्रेम हो
५२. बर्खास्त भएर मैले जे प्राप्त गरेँ
५३. धारणा र कल्पनाको आधारमा राखिने आस्थाको परिणाम
५६. ऐसआराममा लिप्त हुनुले आफ्नै विनाश निम्त्याउँछ
५७. मेरी आमा जेल पर्दाका ती दिनहरू
५८. सुपरिवेक्षण छल्नुका पछाडि वास्तवमा के लुकेको हुन्छ?
५९. मैले छोराछोरीप्रतिको मेरो ऋणी भावनालाई त्यागेँ
६०. मैले किन कर्तव्य छानी-छानी रोजेँ
६१. म अब मेरो कमजोर क्षमताद्वारा बाँधिएकी छैन
६२. मण्डलीको कामको सुरक्षा गर्नु मेरो जिम्मेवारी हो
६३. म मेरो कर्तव्यमा बोझ उठाउन तयार छु
६४. खतराको बीचमा कसरी आफ्नो कर्तव्यमा लागिरहने
६६. म ईर्ष्याका बन्धनबाट मुक्त भएँ
६७. धन त्याग: एक व्यक्तिगत यात्रा
६८. म अब आफ्नो भाग्यबारे गुनासो गर्नेछैनँ
६९. प्रतिष्ठा र हैसियत जोगाउनुका परिणामहरू
७२. सतावट र सङ्कष्टको अनुभवबाट मैले सिकेका पाठहरू
७३. म किन कठिनाइहरूबाट पछि हटिरहेँ?
७४. म स्थिरतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम भएकी छु
७५. म आफ्ना झूटहरूद्वारा जे जोगाउन खोजिरहेकी थिएँ
७६. एउटी स्नातकोत्तर विद्यार्थीको छनौट
७७. अब मैले मानिसहरूलाई सही तरिकाले व्यवहार गर्न जानेकी छु
७९. अब म निर्धक्क भई आफ्नो कर्तव्य स्वीकार गर्न सक्छु
८०. आफ्नो परिवारको घेराबन्दी र आक्रमणबीच, मैले एउटा छनौट गरेँ
८१. मिर्गौला रोग बल्झिँदा सिकेका पाठहरू
८२. अनुग्रह र आशिष् पाउनका लागि मात्र परमेश्वरमा विश्वास गर्नु ठीक हो त?
८३. मेरो कर्तव्य कि मेरो करियर?
८४. परमेश्वरमा विश्वास गरेका कारण म खोजीको सूचीमा परेपछि
८५. एउटी असल श्रीमती र मायालु आमाको चिन्तन
८६. अब त सिधै कुरा गर्न गाह्रो छैन
८७. आमाबुबाको माया र हेरचाहलाई कसरी लिने
८८. ख्याति र प्राप्तिको पछि लाग्नु सही मार्ग होइन
८९. कठिनाइहरूका बारेमा सङ्गतिमा खुल्न सिक्नुपर्छ
९०. तिमी सधैँ आफैलाई जोगाउनतिर लाग्छौ भने आफ्नो कर्तव्य राम्रोसँग निर्वाह गर्न सक्दैनौ
९१. के सिद्ध वैवाहिक जीवनको पछि लाग्दा खुसी मिल्छ?
९२. ख्याति र प्राप्तिको भुमरीबाट बाहिर निस्कँदा
९३. सत्यताको पछ्याइ उमेरमा निर्भर हुँदैन
९४. वास्तविक काम गर्दा मैले के प्राप्त गरेँ
९५. छोराको गिरफ्तारीबाट मैले सिकेका पाठहरू
९६. मैले आफ्नो भकभकाउने समस्यामाथि काबु पाएँ
९७. म अब मेरो छोराको जागिरबारे चिन्तित छैनँ
९८. मेरी आमाको दयालाई मैले कसरी लिने?