नवीनतम अपडेट

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २७: क्रूर यातना सहेपछि, रिहाइपश्चात् पनि एक इसाईको सिसिपिद्वारा निरन्तर खेदो

सिसिपिले धार्मिक विश्वासलाई उन्मत्त रूपमा दमन गर्छ, अनि यसले इसाईहरूलाई गर्ने गिरफ्तारी र सतावट अमानवीय र गैरकानुनी छन्। यो सर्वमान्य तथ्य हो। चीनमा, अत्यधिक धेरै इसाई सिसिपिद्वारा पक्राउ गरिएका र सताइएका छन्। यस अङ्कमा मुख्यतया यस्तै एउटा घटनाको रिपोर्ट गरिनेछ। सन् २०१८ को जुन २९ मा, प्रहरीहरू... 22 सेप्टेम्बर 2026

मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३२: जकार्ता, इन्डोनेसियाको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: सत्यताले मानिसहरूलाई स्वतन्त्र बनाउँछ

इन्डोनेसियाका ब्रदर-सिस्टरहरूले हरेक भेलामा सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू खाएर-पिएर केही सत्यता बुझ्नुभएको छ, आफ्ना भ्रष्ट स्वभावहरूबारे केही बुझाइ हासिल गर्नुभएको छ, अनि सत्यता पछ्याउनु यति धेरै बहुमूल्य कुरा हो भनेर हृदयदेखि नै साँचो रूपमा महसुस गर्नुभएको छ! सबैले आफ्नो सक्दो सामर्थ्यअनुसार... 21 सेप्टेम्बर 2026

राज्यको सुसमाचार च्याट रुम, भाग १३: चिलीका पूर्व व्यावसायिक फुटबल खेलाडी हुवान इग्नासियोसँगको विस्तृत अन्तर्वार्ता

हुवान इग्नासियो चिलीका एक पूर्व व्यावसायिक फुटबल खेलाडी हुनुहुन्छ। वर्षौँसम्म, उहाँले एक व्यावसायिक खेलाडीका रूपमा आफ्नो नाम कमाउने तृष्णा गर्नुभयो। त्यो सपना साकार पार्न, उहाँले पागलझैँ प्रशिक्षण गर्नुभयो, अनि निरन्तर च्याम्पियनसिप र गौरवको पछाडि कुदिरहनुभयो। अन्ततः, उहाँको सपना पूरा भयो—उहाँले... 18 सेप्टेम्बर 2026

मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३१: मापुतो, मोजाम्बिकको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: आफ्ना भ्रष्ट स्वभावहरू स्पष्ट रूपमा देख्ने र आफैलाई साँचो रूपमा चिन्ने

मोजाम्बिकको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका ब्रदर-सिस्टरहरूले परमेश्‍वरका वचनहरूको मलजल र आपूर्तिका कारण केही सत्यता बुझेका छन्। उनीहरूले प्रभुका विश्‍वासीहरूका पापहरू क्षमा गरिएपछि पनि किन उनीहरू अझै आफ्ना पापी प्रकृतिले बाँधिएका हुन्छन् भन्ने कुराको मूल कारण मात्र महसुस गरेका छैनन्, बरु... 15 सेप्टेम्बर 2026

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २६: सिसिपिदेखि भाग्दै एक इसाईको २६ वर्षे फरार जीवन

सु मिङ कुनै समय एउटा घर मण्डलीका प्रचारक थिए। सन् १९९८ को शरद ऋतुमा, उनले सर्वशक्तिमान्‌ परमेश्‍वरलाई स्वीकार गरे र सुसमाचार प्रचार गर्न थाले। सन् १९९९ को डिसेम्बर २३ मा, सुसमाचार प्रचार गरेको भन्दै सु मिङविरुद्ध उजुरी गरियो र सिसिपि प्रहरीले उनलाई पक्राउ गर्‍यो। मण्डलीको जानकारी दिन र आफ्नो आस्था... 12 सेप्टेम्बर 2026

राज्यको सुसमाचार च्याट रुम, भाग १२: भेनेजुएली विज्ञापन उद्यमी एलियाना गालार्डोसँगको विस्तृत अन्तर्वार्ता

एलियाना गालार्डो कुनै समय भेनेजुएलाकी एक सफल विज्ञापन र मिडिया उद्यमी थिइन्। बाल्यकालमा भोगेको गरिबी र अरूले हेयको नजरले हेरेको कारण उनले सानै उमेरदेखि आफ्नो जीवन बदल्ने र सम्पत्ति तथा हैसियत प्राप्त गर्ने अठोट गरिन्। यही दृढ विश्वासबाट प्रेरित भई, उनले सानैदेखि अथक परिश्रम गरिन्, र अन्ततः आफ्नै... 7 सेप्टेम्बर 2026

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २५: सिसिपिद्वारा चार वृद्ध इसाईमाथि क्रूर सतावट

यस भागमा, हामी सिसिपिद्वारा चार जना वृद्ध इसाईमाथि गरिएको सतावटबारे रिपोर्ट गर्नेछौँ: ली साउशिन र निङ पिङ झेजियाङ प्रान्तको हाङ्जाओका इसाईहरू हुन्। त्यतिबेला क्रमशः ७७ र ६९ वर्ष पुगेका यी दम्पतीलाई सन् २०१८ नोभेम्बर २३ मा मण्डलीको पैसाको रेखदेख गरेको कारण प्रहरीले पक्राउ गरेको थियो। पछि, ली... 3 सेप्टेम्बर 2026

नयाँ युगको मण्डली जीवन

थप
थप हेर्नुहोस्

इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू

थप
थप हेर्नुहोस्