राज्यको सुसमाचार च्याट रुम, भाग २: भेनेजुएली इसाई पाष्टर कार्लोस गिलसँगको विस्तृत अन्तर्वार्ता
कार्लोस गिल बीस वर्षभन्दा बढी समयसम्म मण्डलीमा प्रभुको सेवा गर्ने र करिब सय जना विश्वासीको बगाललाई गोठालो गर्ने एक पाष्टर हुनुहुन्थ्यो। सन् २०१७ तिर, उहाँले मण्डली झन्-झन् उजाड हुँदै गइरहेको देख्नुभयो। विश्वासीहरू भेलाहरूका बेला निदाइरहेका थिए, उनीहरूको आस्था चिसिएको थियो, र भेलाहरू केवल औपचारिकतामा परिणत भएका थिए। उहाँले त आफूसँग पनि प्रचार गर्ने कुरा नभएको महसुस गर्नुभयो। अवस्था बदल्ने प्रयासमा, उहाँले विश्वासीहरूलाई धर्मशास्त्र कण्ठ पार्न, उपवास बस्न र प्रार्थना गर्न, अनि दिनौँसम्म जाग्राम बस्न अगुवाइ गर्नुभयो। तर, यी प्रयासहरूले कुनै फल दिएनन्, जसले गर्दा उहाँ झन्-झन् अलमल्ल र चिन्तामा पर्नुभयो। मण्डलीको उजाडताको सामना गर्दै, उहाँले निरन्तर प्रार्थना गर्नुभयो र जवाफहरू खोज्नुभयो। संयोगले, उहाँले एउटा चलचित्र हेर्नुभयो, अनि उहाँको जीवनले एउटा नयाँ मोड लियो …
02:17 उहाँको आस्थाको यात्रा र पाष्टरका रूपमा अनुभवहरू
04:30 मण्डलीको उजाडता र त्यसलाई पुनर्जीवित गर्ने उहाँको प्रयास
07:55 मण्डली उजाड हुनुको कारण र उहाँको जीवनमा एउटा मोड
34:00 हैसियत र जिम्मेवारीबीचको एउटा छनौट
47:42 उहाँको आत्मिक जीवनमा परिवर्तन र उपलब्धिहरू
01:05:37 सुसमाचार प्रचारबाट प्राप्त अवलोकन र अन्तर्दृष्टिहरू
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।