
ख्रीष्टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू
खण्ड ७सर्वशक्तिमान् परमेश्वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्वरको सिंहासनसामु ल्याइपुर्याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुराको गवाही दिन्छन्!
अनुभव गवाहीहरू
१. आफ्नो कर्तव्यमा जति नै व्यस्त भए पनि, मैले जीवन प्रवेशमा ध्यान दिनुपर्छ
२. एउटी २१ वर्षीया केटीको कठिन निर्णय
६. एउटी थ्री-सेल्फ मण्डलीकी शिक्षिकाको निर्णय
७. अरूका समस्याहरू खुलासा गर्न मलाई रोक्ने मेरा सुर्ताहरू
८. बिमारको अनुभवबाट मैले धेरै कुरा प्राप्त गरें
९. वैवाहिक सुखको पछ्याइले ल्याएको पीडा
१०. मेरा उच्च अपेक्षाहरूले मेरो छोरालाई हानि गर्यो
११. सुपरिवेक्षण स्वीकार गर्दा मलाई कसरी मदत मिल्यो
१२. आफ्नो बाहिरी भेष हटाएर इमानदार व्यक्ति बन्दा
१३. जीवन प्रवेशलाई नपछ्याउनुका परिणाम
१५. आफ्नो कर्तव्य पूरा गर्नु मेरो पन्छाउन नसकिने जिम्मेवारी हो
१६. परमेश्वरमा आस्था राख्ने मार्गमा हिँड्ने सङ्कल्प
१७. व्यस्त देखिनुको पछाडि के लुकेको छ
१८. म शान्त रूपमा आफ्नो कमजोरीको सामना गर्न सक्छु
१९. मैले देखेँ कि मेरा शब्दहरूका पछाडि सधैँ अशुद्धताहरू हुन्थे
२०. सधैँ अरूको ईर्ष्या गर्ने प्रवृत्तिमाथिको चिन्तन
२२. मलाई एउटा यहूदाले धोका दिएपछि
२३. आफ्नो कर्तव्यमा मैले किन कठिनाइहरूको सामना गर्न सकिनँ
२४. आफूलाई उचाल्ने र देखावटी गर्नेबारे चिन्तन
२५. जिम्मेवारी स्विकारेर राजीनामा दिएपछिको चिन्तन
२६. कर्तव्य फेरबदल हुँदा किन म समर्पित हुन सकिनँ
२७. जिम्मेवारी लिने डरले मेरो स्वार्थीपन र घृणितपनलाई प्रकट गर्यो
२८. मैले आफ्नो परिवारद्वारा सताइएर के प्राप्त गरेँ
२९. कसरी मैले खतरा र प्रतिकूलतामाझ छनौट गरेँ
३०. मैले कसरी हड्डीको क्यान्सरको सामना गरेँ
३१. एउटी प्रधानाध्यापिकाको छनौट
३२. मैले आफ्ना अपराधलाई कसरी लिनुपर्छ
३३. धेरै जना प्रकट गरिएर हटाइएको देखेपछि
३४. आफूलाई प्रदर्शन गर्नबाट मैले सिकेको कुरा
३५. चलाखी र धुर्त्याइँले कर्तव्य ठिकसित पूरा गर्नबाट रोक्छ
३७. एक जना असी वर्षीया महिलाको कान नसुन्ने भएपछिको अनुभव
३८. अब म आफ्नो अपराधलाई कसरी व्यवहार गर्ने भनी जान्दछु
३९. मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्नुका परिणामहरू
४०. अचानक आँखाको रोगले आक्रमण गर्दा
४१. एउटा सानो कुराले मेरो छलीपन प्रकटित भयो
४२. बिजुलीको झड्काले यातना दिइएका दिनहरू
४३. मैले बल्ल आफू एकदमै स्वार्थी रहेछु भनेर थाहा पाएँ
४४. एउटा खतरनाक वातावरणले मेरो स्वार्थीपन प्रकट गर्यो
४५. मैले जिम्मेवारी लिन डराउनेबारे चिन्तन
४६. मेरो अहङ्कारी सत्त्व कसरी परिवर्तन भयो
४७. मेरो आशिष् पाउने अभिप्रायलाई रोगले प्रकट गर्यो
४८. आफ्नो भेष उतार्दा साँच्चै नै हलुका हुँदो रहेछ
४९. हाम्रो परिवारले हामीलाई हुर्काएर देखाएको दया-मायालाई कसरी व्यवहार गर्ने
५१. मैले आफ्नो अन्योल किन लुकाएँ
५२. आफ्नो कर्तव्य पूरा गर्नका लागि नीचताको समाधान गर्दा
५३. मेरो परिवारको पिँजडाबाट उम्कँदा
५५. साँचो बोल्न किन यति गाह्रो हुन्छ?
५७. म मेरो रोगका कारण हैरानी मान्न छाडेकी छु
५८. के “अरूप्रति सहनशील हुनु” साँच्चै असल मानवता हो?
६०. के कमजोर क्षमताका साथ मुक्ति पाउन असम्भव छ?
६१. पारिवारिक सतावटबीच एक छनोट
६५. ख्याति र प्राप्ति पछ्याउँदा म साँच्चै बर्बाद भएँ
६६. आफ्नो हीनताबोध पहिल्याउँदा
६७. म आफ्ना सौखहरूलाई सही रूपमा लिन सक्छु
६८. अरूसँग आफूलाई दाँज्दाको पीडा
६९. रोगहरू बारेको चिन्ता त्याग्नु
७०.पैसा र हैसियतले मेरो लागि के गर्यो?
७२. परमेश्वरप्रतिको मेरो गलत बुझाइ र सतर्कता हट्यो
७४. खतरनाक वातावरणहरूमा कर्तव्यपालन
७५. के अरूले जिम्मा दिएको कुरामा निष्ठावान् रहनु सही तरिका हो?
७६. के बाआमाको भरणपोषण गर्नु परमेश्वरले सुम्पनुभएको मिसन हो?
७७. म आफ्नो कर्तव्य निर्वाह गर्न किन सधैँ अरूमा भर पर्छु?
७९. समस्याहरू रिपोर्ट गर्न लागेको डर
८७. उच्च दबाबपूर्ण शिक्षाले मेरी छोरीलाई हानि पुर्यायो
८१. मैले साँचो सुखी जीवन भेट्टाएँ
८२. बर्खास्त भएपछिको पश्चात्ताप
८३. छोराप्रतिको ऋणी भावनालाई त्याग्दा
८४. निराकरणपछि गरिएको चिन्तन-मनन
८५. पैसाको बन्धनबाट कसरी मुक्त हुने
८६. मूल्याङ्कन लेख्दा सिकेको पाठ
८८. प्रतिकूल परिस्थितिमा कसरी आफ्नो कर्तव्य निर्वाह गर्ने
८९. रोगसँगको मेरो सङ्घर्षबारे चिन्तन
९०. म आफ्नो भाग्यबारे फेरि कहिल्यै गुनासो गर्नेछैनँ
९२. पैसा कमाउने तीव्र होडबाजीका बारेमा चिन्तन
९३. आशिष् पाउने मेरो अभिप्राय कसरी हरायो
९४. मेरो कर्तव्य फेरबदलबाट सिकेका पाठहरू
९५. के कसैको दयाको ऋण तिर्नु आत्म-आचरणको सिद्धान्त हो?
९६. साँचो कुरा भन्ने इच्छा नगर्नुका पछाडि के लुकेको हुन्छ
९७. पैसाको पछि दौडने दिनहरूलाई बिदाइ
९८. मुकुण्डो पछाडि के लुकेको थियो
९९. आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन डराउनु स्वार्थीपन हो