
थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
भजनहरूको यो पुस्तक दुई वटा मुख्य भागहरूमा विभाजन गरिएको छ: पहिलोमा परमेश्वरका वचनहरूका भजनहरू समावेश छन्, जुन सर्वशक्तिमान् परमेश्वरका अपरिहार्य वाणीहरूद्वारा निर्मित छन्, र दोस्रोमा मण्डली जीवनका भजनहरू समावेश छन्, जुन उहाँलाई पछ्याउने क्रममा उहाँको न्याय र कष्टहरू अनि संकष्टहरूको सामना गरिसकेपछि परमेश्वरका चुनिएका जनहरूले दिएका वास्तविक गवाहीहरू हुन्। यी भजनहरू आफ्ना आत्मिक भक्तिलाई अभ्यास गर्न, परमेश्वरको नजिक जान, उहाँको वचनहरूलाई मनन गर्न, र सत्यतालाई बुझ्नमा मानिसहरूका लागि निकै फाइदाजनक छन्। ती परमेश्वरका वचनहरूलाई अनुभव गरिरहन र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरिरहनका लागि मानिसहरूका लागि अझै फाइदाजनक छन्।
जीवन प्रवेशसम्बन्धी पुस्तकहरू
५ हामी सिंहासन सामु लगिएका छौँ
६ सर्वशक्तिमान् परमेश्वर महिमित सिंहासनमा विराजमान हुनुहुन्छ
१३ सर्वशक्तिमान् परमेश्वरको पवित्र आत्मिक शरीर देखा परेको छ
१४ परमेश्वरका भेडाहरूले उहाँको स्वर सुन्दछन्
१८ सारा पृथ्वी रमाउँछ र परमेश्वरको प्रशंसा गर्छ
१९ गुमाएको समय फेरि कहिल्यै आउँदैन
२१ परमेश्वरको राज्य पृथ्वीमा देखा परेको छ
२३ परीक्षाहरूको पीडा परमेश्वरको आशिष् हो
२५ सबै रहस्य प्रकाश गरिएका छन्
२९ उठ, परमेश्वरसँग सहकार्य गर
३० परमेश्वर विजयी भएर फर्कनुभएको छ
३४ सबै कुरा परमेश्वरको हातमा छन्
३५ के तिमी परमेश्वरको आनन्दको लागि फल बन्न चाहन्छौ?
३७ के तिमीहरू परमेश्वरको योजनाबद्ध कार्यहरूमा साँच्चै समर्पित हुन सक्छौ?
३८ परमेश्वरका कार्यहरूले ब्रह्माण्डको विशालता ओगटेको छ
४१ परीक्षाहरूप्रति पत्रुसको मनोवृत्ति
४७ राज्यको राजा विजयी हुनुहुन्छ
५२ परमेश्वर स्वर्गमा हुनुहुन्छ र पृथ्वीमा पनि हुनुहुन्छ
५३ परमेश्वरका वचनहरूको साँचो अर्थ कहिल्यै बुझिएको छैन
५४ परमेश्वरका सबै मानिसहरूले आफ्ना हृदयस्पर्शी भावना व्यक्त गर्छन्
५८ परमेश्वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो आशिष
६१ ओहोदा कदर गर्नुमा के मूल्य छ र?
६७ परमेश्वरको इच्छाको कसले वास्ता गर्न सक्छ?
६९ परमेश्वर राज्यमा शासन गर्नुहुन्छ
७१ मानवजातिको निम्ति परमेश्वरको इच्छा कहिल्यै परिवर्तन हुनेछैन
७२ परमेश्वरले ब्रह्माण्डभरि नयाँ काम गर्नुभएको छ
७५ परमेश्वरका मानिसहरू जति बढी परिपक्व हुन्छन्, ठूलो रातो अजिङ्गर त्यति नै बढी पतन हुन्छ
७९ सृजित प्राणी परमेश्वरको योजनाबद्ध कार्यको कृपामा हुनुपर्छ
८२ के तिमी परमेश्वरलाई आफ्नो हृदयमा भएको प्रेम दिन इच्छुक छौ?
८३ परमेश्वरले सिद्ध पार्नुहुने विश्वास हो
८४ के तिमी परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गरेको छौ?
९२ परमेश्वर सामु कसरी शान्त हुने
९४ तिमी सबै कुरामा परमेश्वरद्वारा सिद्ध पारिन खोज्नुपर्छ
९५ सिद्ध पारिएकाहरूलाई परमेश्वरका प्रतिज्ञाहरू
९६ केवल परमेश्वरका घनिष्ठहरू उहाँको सेवा गर्न योग्य छन्
१०२ परमेश्वरले पक्कै मानिसलाई पूर्ण पार्नुहुनेछ भन्ने विश्वास गर
१०३ परमेश्वरका वचनहरू अभ्यास गरेर मात्र वास्तविकता आउँछ
१०४ जीवनमा अझ प्रगति गर्न थप सत्यताको अभ्यास गर
१११ परमेश्वरसँगको सामान्य सम्बन्ध निकै महत्वपूर्ण छ
११५ व्यावहारिक परमेश्वर मानवजातिमाझ देखा पर्नुहुन्छ
११७ आखिरी दिनहरूमा परमेश्वरले उहाँको वचनद्वारा मानवलाई न्याय गर्नुहुन्छ र सिद्ध पार्नुहुन्छ
११८ हरेक युगमा परमेश्वरको काम फरक हुन्छ
१२१ तिमीहरूले परमेश्वरको इच्छा बुझ्नुपर्छ
१२३ परमेश्वरको वचनको आफ्नो अभ्यासमा यत्न गर
१२४ आफ्नो मृत्युशय्यामा सत्यता महसुस गर्नु ढिलो भइसकेको हुन्छ
१२५ तिमीले परमेश्वरलाई साँचो प्रेम गर्न खोज्नुपर्छ
१२६ परमेश्वरले आफ्नो महिमा पूर्व ल्याउनुभएको छ
१२७ परमेश्वरको महिमा पूर्वबाट चम्कन्छ
१२८ परमेश्वर महिमा साथ संसारको पूर्वमा देखा पर्नु भएको छ
१३० परमेश्वरद्वारा स्वीकार गरिनको निम्ति अन्धकारको प्रभावलाई हटाऊ
१३३ परमेश्वरमा विश्वास गर्ने मार्ग उहाँलाई प्रेम गर्ने मार्ग हो
१३४ परमेश्वरलाई प्रेम गर्न सक्षम हुन आफ्नो हृदय पूर्ण रूपमा उहाँतर्फ फर्काऊ
१३८ साँचो प्रार्थनामा कसरी प्रवेश गर्ने
१४० पवित्र आत्माको काम पाउन प्रार्थनामा आफ्नो हृदयदेखि बोल
१४१ परमेश्वरको स्वीकृति प्राप्त गर्न पवित्र आत्माको नयाँ काम पछ्याऊ
१४५ परमेश्वरको इच्छा पालन गर्न जिउनु सबैभन्दा अर्थपूर्ण हुन्छ
१४९ परमेश्वर सामु शान्त हुनेहरूले मात्र जीवनमा ध्यान केन्द्रित गर्छन्
१५० तिमीले परमेश्वरसामु आफ्नो हृदयलाई शान्त राख्नको निम्ति ध्यान दिनुपर्छ
१५१ परमेश्वर सामु तिम्रो हृदय शान्त राख्ने तरिका
१५३ परमेश्वरको सामु आफ्नो हृदय शान्त पार्नुका फलहरू
१५४ परमेश्वरद्वारा अझ सजिलो रूपमा सिद्ध पारिन बढी बोझ वहन गर
१५५ परमेश्वरले उहाँलाई साँचो प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ
१५८ परमेश्वरको वचनलाई कदर गर्नेहरू आशिषित छन्
१५९ तिमीले गर्ने सबथोकमा परमेश्वरको प्रेक्षण स्वीकार गर्नुपर्छ
१६० अन्त्यसम्म पछ्याउन पवित्र आत्माको कामको पालन गर
१६६ राज्यको युगमा, सबै कुरा वचनले नै पूरा गर्छ
१६७ राज्यको युगमा परमेश्वरले मानिसलाई वचनहरूले सिद्ध पार्नुहुन्छ
१६९ मानिस परमेश्वरलाई वचनहरूको कामद्वारा अझ राम्ररी चिन्छन्
१७० विश्वासको चाबी भनेको परमेश्वरका वचनलाई जीवनको वास्तविकताको रूपमा स्वीकार गर्नु हो
१७२ परमेश्वरले आखिरी दिनहरूमा वचनद्वारा सबै हासिल गर्नुहुन्छ
१७३ आखिरी दिनहरूको देहधारी परमेश्वरले मानिसलाई वचनले सिद्ध पार्नुहुन्छ
१७४ परमेश्वरका वचनहरूले आफूलाई सुसज्जित गर्नु तिम्रो उच्चतम प्राथमिकता हो
१७५ सिद्ध पारिन देहधारी परमेश्वरलाई पालन गर
१७७ तिमीले आफ्नो विश्वासमा परमेश्वरलाई प्रेम गर्न प्रयास गर्नुपर्छ
१७९ जाँचहरूले विश्वास माग गर्छन्
१८३ शोधनमार्फत मात्र आस्था आउँछ
१८५ न्याय मानिसलाई सिद्ध पार्ने परमेश्वरको मुख्य तरिका हो
१८६ परमेश्वरको न्याय प्रेम हो
१८७ कष्टपूर्ण जाँचहरूद्वारा मात्र तिमी परमेश्वरको प्रेमिलो स्वभाव जान्न सक्छौ
१८८ कष्ट र परीक्षाहरूद्वारा मात्र तिमी परमेश्वरलाई साँच्चै प्रेम गर्न सक्छौ
१८९ परमेश्वरले गर्नुहुने सबै कुरा मानिसलाई सिद्ध पार्न र प्रेम गर्न हो
१९० मानिसले परमेश्वरको अनुग्रहको आनन्द लिएर उहाँलाई चिन्न सक्दैन
१९१ परमेश्वरलाई जति धेरै सन्तुष्ट पार्छौ त्यति धेरै आशिषित हुन्छौ
१९३ सत्यताको अभ्यास गर्न वास्तविक मूल्य चाहिन्छ
१९४ सत्यता अभ्यास गर्नेहरूले मात्रै जाँचहरूमा साक्षी दिन सक्छन्
१९५ देहको विरोध गर्नु भनेको सत्यता अभ्यास गर्नु हो
१९९ तैँले सबै कुरामा परमेश्वरको गवाही दिनैपर्छ
२०० परमेश्वरलाई सन्तुष्ट पार्न सबथोकमा परमेश्वरको साक्षी देऊ
२०१ परमेश्वरमा विश्वास गर्नु तर उहाँलाई प्रेम नगर्नु व्यर्थको जीवन हो
२०२ कष्ट र शोधनद्वारा मात्र तिमी परमेश्वरद्वारा सिद्ध पारिन सक्छौ
२०३ परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई सुरक्षा दिनुहुन्छ
२०५ परमेश्वरका साक्षीहरूको स्वभावमा परिवर्तन हुनैपर्छ
२०६ परमेश्वरलाई बुझ्नु मानवजातिको लागि उहाँको अन्तिम माग हो
२०७ मानिसले परमेश्वरलाई चिनेर मात्र परमेश्वरलाई प्रेम गर्न सक्छ
२०८ परमेश्वरको निम्ति एउटा वफादार हृदय
२१० पत्रुसले परमेश्वरलाई व्यावहारिक रूपमा चिन्ने कुरामा ध्यान केन्द्रित गरे
२११ यदि तँ परमेश्वरमा विश्वास गर्छस् भने तेरो हृदय उहाँको सामु सुम्पिई
२१२ परमेश्वरद्वारा मानिसको शोधन सबैभन्दा अर्थपूर्ण हुन्छ
२१३ शोधन दौरान परमेश्वरलाई कसरी प्रेम गर्ने
२१४ मानिसलाई सिद्ध पार्न परमेश्वरका लागि सर्वोत्तम माध्यम शोधन हो
२१५ शोधनको पीडाद्वारा मात्रै मानिसको प्रेम शुद्ध हुन्छ
२१६ परमेश्वरलाई प्रेम गर्नेहरू आशिषित हुन्
२१८ परमेश्वरलाई चिन्नेहरूले मात्र उहाँको साक्षी दिन सक्छन्
२२० वास्तविकता जिएर मात्र तिमीले साक्षी दिन सक्छौ
२२१ के परमेश्वरको वचन साँच्चै तिम्रो जीवन बनेको छ?
२२२ परमेश्वरको विनम्रता निकै प्रेमिलो छ
२२३ आखिरी दिनहरूमा परमेश्वरको देहधारण पछाडिको उद्देश्य
२२४ सिद्ध पारिनको लागि सत्यता अभ्यास गर्नमा ध्यान देऊ
२२५ जब पवित्र आत्माले मानिसमा काम गर्नुहुन्छ
२२६ मानिसहरूले परमेश्वरको डर मान्ने हृदयको साथ उहाँमा विश्वास गर्नुपर्छ
२२९ परीक्षाको समयमा मानिसले के कायम राख्नुपर्छ
२३० मानिसले के गर्नैपर्छ भन्ने कुरामा दृढ रह
२३३ परमेश्वरको मुक्ति प्राप्त गर्नेहरू मात्र जीवित हुन्
२३६ यस्तो फोहोर भूमिमा बस्ने मानिसहरू
२३९ स्वभावमा हुने परिवर्तनहरू मात्र साँचो परिवर्तन हुन्
२४० मानिसहरूलाई निन्दा गर्ने परमेश्वरको आधार
२४१ परमेश्वरलाई नचिन्नेहरू उहाँको प्रतिरोध गर्छन्
२४६ पृथ्वीमा परमेश्वरको एक मात्र चाहना
२५१ परमेश्वरले मानवजातिको निम्ति अझ सुन्दर भोलीको सृजना गर्नुहुन्छ
२५३ कसैले कहिल्यै परमेश्वरको हृदय बुझेको छ?
२५४ आखिरी दिनहरू दौरान चीनमा परमेश्वरको विजयको कामको महत्त्व
२५५ परमेश्वरको आखिरी दिनहरूको धर्मी न्यायले मानवजातिलाई प्रकारअनुसार वर्गीकरण गर्दछ
२५६ परमेश्वरको सार अपरिवर्तनीय छ
२५७ परमेश्वर विभिन्न युगहरूलाई प्रतिनिधित्व गर्न विभिन्न नाम लिनुहुन्छ
२५८ के परमेश्वरको नाम सृष्टित प्राणीहरूद्वारा निर्धारित गर्न सकिन्छ?
२६० परमेश्वरले आखिरी दिनहरूमा अन्यजातिहरूमाझ अझै महान् र नयाँ काम गर्नुभएको छ
२६१ के सम्पूर्ण बाइबल परमेश्वरको प्रेरणाद्वारा दिइएको हो?
२६२ परमेश्वरका विश्वासीहरूले उहाँको आजका अभिप्रायहरू खोज्नुपर्छ
२६३ मानिसले शैतानको प्रभाव हटाएपछि तिनलाई मुक्ति दिइन्छ
२६५ परमेश्वर आदि र अन्त्य हुनुहुन्छ
२६७ आखिरी दिनहरूमा परमेश्वरले मानिसलाई वचनद्वारा न्याय गर्नुहुन्छ र शुद्ध पार्नुहुन्छ
२६८ न्यायको काम मानिसको भ्रष्टता शुद्ध पार्नु हो
२६९ मानिसको पापी प्रकृति बदल्न के गर्न सकिन्छ?
२७० न्याय र सजायको काम छुटकाराको कामभन्दा गहन छ
२७१ वचनद्वारा गरिएको न्यायले परमेश्वरको अख्तियारलाई अझ राम्ररी प्रतिनिधित्व गर्छ
२७५ परमेश्वरको देहधारणको अख्तियार र महत्व
२७६ परमेश्वरको देहधारणको अख्तियार
२७७ परमेश्वरका दुई देहधारणहरूको महत्त्व
२७८ परमेश्वरले आखिरी दिनहरूमा आफ्नो सम्पूर्ण स्वभाव प्रकट गर्नुभएको छ
२८२ देहधारणको अर्थलाई आखिरी दिनहरूमा देहधारणले पूरा गर्छ
२८३ आखिरी दिनहरूमा विजयको कामको भित्री तथ्य
२८४ अन्तिम चरणको विजय मानिसहरूलाई मुक्ति दिन हो
२८६ तेरो परिणाम ठ्याक्कै कस्तो हुनेछ
२८७ साँचो विश्वास भएकाहरूले मात्र परमेश्वरको स्वीकृति प्राप्त गर्छन्
२९१ परमेश्वरमा विश्वास गर्नु तर जीवन प्राप्त नगर्नुले दण्डमा डोऱ्याउँछ
२९२ म एक सानो सृजित प्राणी मात्र हुँ
२९५ परमेश्वरको न्यायले उहाँको धार्मिकता र पवित्रता प्रकट गर्छ
२९७ तैँले अय्यूब र पत्रुसको साक्षी हासिल गर्नुपर्छ
२९८ विजयको काम सबभन्दा गहन अर्थको छ
३०१ परमेश्वरको प्रेम सबैभन्दा वास्तविक हुन्छ
३०२ तिमीहरू सुरक्षित छौ किनभने तिमीहरूलाई सजाय दिइएको छ र न्याय गरिएको छ
३०७ मानिसका लागि परमेश्वरको प्रेम
३०८ परमेश्वरले ठूलो अपमान सहनुहुन्छ
३०९ तिमीले सत्यताको निम्ति सबै त्याग्नुपर्छ
३१३ परमेश्वरको सजाय र न्यायद्वारा मैले धेरै प्राप्त गरेको छु
३१४ मैले सजाय र न्यायमा परमेश्वरको प्रेम देखेको छु
३१६ म मेरो जीवन परमेश्वरको न्याय र सजायको साथमा बिताउन इच्छुक छु
३१८ परमेश्वरको न्यायले उहाँलाई प्रेम गर्ने मेरो हृदय अझ शुद्ध बनायो
३१९ परमेश्वरको सजाय र न्याय मानिसको मुक्तिको ज्योति हो
३२० शैतानको प्रभावबाट उम्कन परमेश्वरको न्याय अनुभव गर
३२३ सिद्ध पारिएकाहरूसँग हुने कुराहरू
३२७ मार्गको अन्तिम भाग कसरी उचित रूपमा हिँड्ने
३२९ परमेश्वरको मानव व्यवस्थापनको कामको भित्री तथ्य
३३१ के तैँले वर्षौँको विश्वासबाट केही प्राप्त गरेको छस्?
३३४ के परमेश्वरको देहधारण साधारण कुरा हो?
३३५ के परमेश्वर तिमीले भनेजस्तो साधारण हुनुहुन्छ?
३३७ प्रारम्भका मानवजाति आत्मा भएका जीवित प्राणीहरू थिए
३३९ के संसार तिम्रो विश्रामस्थान हो?
३४० परमेश्वरमा मानिसको विश्वास पछाडिका घृणित उदेश्यहरू
३४१ परमेश्वरको गवाही दिनु मानिसको कर्तव्य हो
३४४ विश्वासीको रूपमा तिम्रो कर्तव्य परमेश्वरको साक्षी दिनु हो
३४६ आखिरी दिनहरूको न्याय युगलाई समापन गर्ने कार्य हो
३४७ परमेश्वरद्वारा प्राप्त गरिएकाहरूले अनन्त आशिष्हरूको आनन्द उठाउनेछन्
३५० कसरी मानिसले “मुक्तिदाता येशू” स्वर्गबाट ओर्लनुभएको देख्नसक्छन्?
३५१ विजेताहरूको एक समूहबीच परमेश्वर ओर्लनुभएको छ
३५२ परमेश्वर सबै सृष्टिका प्रभु हुनुहुन्छ
३५३ परमेश्वरको पवित्र वासस्थान संसारमा आएको छ
३५६ आफ्नो सम्पूर्ण सत्त्व परमेश्वरको काममा अर्पण गर
३५९ युवाहरूले के पछ्याउनै पर्छ
३६२ विजयी हुनुभई फर्कनुभएकोमा परमेश्वरको प्रशंसा गर
३६३ परमेश्वरको सबै काम सबैभन्दा व्यावहारिक छ
३६६ जो सिद्ध पारिएका छैनन् उनीहरूले परमेश्वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनन्
३६७ परमेश्वरको न्यायको कामको उद्देश्य
३६८ न्याय र सजायले प्रकट गर्छन् परमेश्वरको मुक्ति
३७० परमेश्वरको वचनको न्याय मानिसलाई मुक्ति दिन हो
३७१ परमेश्वरले मानिसलाई सम्भव भएसम्म मुक्ति दिन चाहनुहुन्छ
३७२ परमेश्वरको काम सधैँ अघि बढिरहन्छ
३७३ के तिमीहरूले पवित्र आत्मा बोल्नुभएको सुनेका छौ?
३७४ मानिसको सोच ज्यादा रुढिवादी छ
३७५ साँचो मार्ग खोज्ने सिद्धान्तहरू
३७६ जीवनको सबै उखानहरूमध्ये सत्यता सर्वोच्च हो
३७८ कर्तव्य भनेको सृजित प्राणीको इश्वरीय मिसन हो
३७९ तिम्रो कर्तव्यमा सत्यताको अभ्यास गर्नु मुख्य कुरा हो
३८० ठूलो रातो अजिङ्गरको देशमा परमेश्वरको आखिरी दिनहरूको कामको महत्व
३८१ किन मानिसहरू आफ्नो विश्वासमा असफल हुन्छन्
३८२ सफलता वा असफलता मानिसको पछ्याइमा भर पर्छ
३८४ परमेश्वरको विश्वासीले के लक्ष्य लिनुपर्छ?
३८५ परमेश्वरद्वारा प्राप्त गरिनु तिम्रो आफ्नै पछ्याइमा भर पर्छ
३८७ सारा सृष्टि परमेश्वरको प्रभुत्वमा आउनै पर्छ
३९० ख्रीष्ट व्यक्त गर्नुहुन्छ आत्मा के हो
३९२ सृजित प्राणीहरूको लागि परमेश्वरलाई चिन्नु सर्वोच्च सम्मान हो
३९६ देहधारी परमेश्वर मुक्तिको कामको लागि अझै उपयुक्त हुनुहुन्छ
३९७ परमेश्वर आफ्नो काम गर्न देहधारी हुनैपर्छ
३९९ देहधारी परमेश्वरले मात्र मानवजातिलाई मुक्ति दिन सक्नुहुन्छ
४०० मानवको आवश्यकताको कारण परमेश्वर काम गर्न देहधारी हुनुभयो
४०१ परमेश्वरको देहधारणको आवश्यकता
४०२ मानिसले परमेश्वरलाई देहधारी परमेश्वर मार्फत अझ राम्रोसँग चिन्न सक्छ
४०३ देहधारी परमेश्वर मानवजातिको लागि निकै महत्वपुर्ण हुनुहुन्छ
४०६ देहधारी परमेश्वरमा मानवता छ र अझ बढी इश्वरत्व छ
४०७ विश्वासीहरूले परमेश्वरका पदचापहरू नजिकबाट पछ्याउनैपर्छ
४०८ के पवित्र आत्माको नयाँ काम स्वीकार नगर्नेहरू, परमेश्वर देखा पर्नुभएको देख्न सक्छन्?
४१२ सारमा ख्रीष्टले स्वर्गमा हुनुहुने पिताको इच्छा पालन गर्नुहुन्छ
४१६ मानिसलाई व्यवस्थापन गर्ने काम शैतानलाई पराजित गर्ने काम हो
४१७ परमेश्वरको दुई देहधारणहरू मानिसको मुक्तिको लागि हो
४१८ सबैसँग सिद्ध पारिने मौका छ
४१९ परमेश्वरले सबैजना सिद्ध पारिऊन् भन्ने कामना गर्नुहुन्छ
४२१ आखिरी दिनहरूमा मानिसलाई परमेश्वरको प्रतिज्ञा
४२२ जब मानवजाति अनन्त गन्तव्यमा प्रवेश गर्छ
४२५ विश्राममा पस्ने मानवजातिको एउटै मार्ग
४२६ परमेश्वरले उहाँको मानव सृष्टिको अर्थलाई पुनर्स्थापित गर्नुहुनेछ
४३० मानिसको अन्त्यको लागि परमेश्वरको प्रबन्ध
४३१ परमेश्वरले मानिसहरूको सार अनुसार तिनीहरूको परिणाम निर्णय गर्नुहुन्छ
४३४ परमेश्वर र मानवको लागि फरक विश्राम स्थानहरू
४३५ शुद्ध पारिएकाहरू मात्रै विश्राममा प्रवेश गर्नेछन्
४३९ सत्यता स्वीकार्ने मानिस बन
४४१ फरिसीहरूको येशूप्रतिको प्रतिरोधको जड
४४२ आखिरी दिनहरूको ख्रीष्टलाई त्याग्नेहरू सदाका लागि दण्डित हुनेछन्
४४७ तिमीहरूको आस्था ठ्याक्कै कस्तो छ?
४४९ तिमीहरू परमेश्वरलाई साँच्चै प्रेम गर्दैनौ
४५१ बाइबललाई प्रयोग गरेर परमेश्वरको भर्त्सना गर्नेहरू सबै फरिसी हुन्
४५२ ख्रीष्टसँग अनुकूलताको मार्ग खोज
४५४ परमेश्वरसँगको तिम्रो अनुकूलताको प्रमाण कहाँ छ?
४५७ के यो तिमीहरूको विश्वास हो?
४५८ ख्रीष्टमा मानिसको कुनै साँचो आस्था छैन
४५९ परमेश्वर मानिसको साँचो विश्वासको आशा गर्नुहुन्छ
४६० परमेश्वरमा विश्वास गर्नु तर सत्य स्वीकार नगर्नु भनेको गैर-विश्वासी हुनु हो
४६१ सबै मानिसको परिणामको लागि परमेश्वरका प्रबन्धहरू
४६३ आखिरी दिनहरूमा परमेश्वरको न्यायको कामको अर्थ
४६४ परमेश्वरले आफ्नो सिंहासन सामु आउने सबैलाई न्याय गर्नुहुनेछ र शुद्ध पार्नुहुनेछ
४६५ न्यायको काम परमेश्वर आफैँले गर्नुपर्छ
४६६ आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग ल्याउनुभएको छ
४६७ आखिरी दिनहरूको ख्रीष्ट देखा पर्नुभएको र उहाँको काम कसरी थाहा पाउने
४६८ परमेश्वर परमेश्वर हुनुहुन्छ, मानिस मानिस नै हुन्छ
४६९ कसैले परमेश्वरको काम बुझ्न सक्तैन
४७० तिमीले येशूको पुनरागमनलाई कसरी स्वागत गर्नेछौ?
४७२ राज्यमा मानिस प्रवेश गर्ने ढोका आखिरी दिनहरूको ख्रीष्ट हुनुहुन्छ
४७५ ख्रीष्टको सार परमेश्वर हुनुहुन्छ
४७६ परमेश्वर स्वयम् जीवन र सत्य हुनुहुन्छ
४७८ के तँलाई अनन्त जीवनको श्रोत थाहा छ?
४७९ आखिरी दिनहरूको ख्रीष्टले अनन्त जीवनको बाटो ल्याउनुहुन्छ
४८० आखिरी दिनहरूको ख्रीष्टलाई अस्वीकार गर्दा पवित्र आत्माको निन्दा हुन्छ
४८१ आखिरी दिनहरूको ख्रीष्टलाई नस्विकार्नुका परिणामहरू
४८२ परमेश्वरले संसारमा मानवजातिको अन्त्य ल्याउनुहुन्छ
४८३ सम्पूर्ण मानवजातिको अस्तित्व परमेश्वरमा निर्भर छ
४८६ मानिसहरूसँग सत्यता छ कि छैन भन्ने आधारमा परमेश्वरले तिनीहरूको परिणाम निर्धारण गर्नुहुन्छ
४८८ तिमीहरूले अहिले जिउने हरेक दिन निर्णायक छ
४८९ परमेश्वर मानिस उहाँका वचनप्रति निष्कपट होऊन् भन्ने आशा गर्नुहुन्छ
४९० परमेश्वरलाई सन्तुष्ट पार्ने र उहाँलाई ढुक्क बनाउने व्यक्ति बन
४९१ इमानदार हुनेहरूलाई परमेश्वरले आशिष् दिनुहुन्छ
४९२ अन्तिममा व्यक्तिको नियति कस्तो हुनेछ?
४९४ तिमीहरूले परमेश्वरको स्वीकृतिको खोजी गर्नुपर्छ
४९९ परमेश्वरको स्वभाव जान्नुको प्रभाव
५०० परमेश्वरको स्वभाव नजान्नुको परिणामहरू
५०४ के तिमीसँग ख्रीष्टप्रति साँचो विश्वास र प्रेम छ?
५०७ तिमीहरूको विश्वास अझै अन्योलपूर्ण छ
५०८ परमेश्वरबारे शङ्का गर्ने र अनुमान लाउने सबैभन्दा छली हुन्
५१० परमेश्वरका वचनहरूलाई तिमीहरूको आचरणको आधारको रूपमा लेऊ
५१२ परमेश्वरको देह र आत्मा सारमा समान हुनुहुन्छ
५१४ परमेश्वरका वचन सदैव अपरिवर्तित सत्यता हुन्
५१५ कुन कुराले परमेश्वरलाई सबैभन्दा दुःखी बनाउँछ?
५१६ परमेश्वरले कसरी सबै थोकमाथि शासन गर्नुहुन्छ
५१७ सृष्टिका सबै प्राणीहरूको जीवन परमेश्वरबाट आउँछ
५१८ परमेश्वरको जीवनशक्तिको प्रकटीकरण
५१९ मानिसलाई मुक्ति दिने परमेश्वरको उत्कट इच्छालाई कसैले बुझ्दैन
५२० मानिसको जीवनको लागि परमेश्वर सबै दुःख सहनुहुन्छ
५२१ परमेश्वर मानवजातिको भविष्यप्रति विलाप गर्नुहुन्छ
५२४ परमेश्वरले तिम्रो हृदय र आत्मा खोजिरहनुभएको छ
५२५ परमेश्वर देखा पर्नुको महत्त्व
५२६ परमेश्वरका पाइलाहरू कसरी खोज्ने
५२७ सत्यता स्वीकार गर्नेहरूले मात्र परमेश्वरको आवाज सुन्न सक्छन्
५२८ परमेश्वरको देखा पराइलाई सीमित गर्न कल्पनामा भर नपर
५२९ परमेश्वरको देखा पराई खोज्न राष्ट्रियता र जातीयताका धारणाहरू तोड
५३० मानवजातिले परमेश्वरको मार्गदर्शन गुमाउँदाको परिणाम
५३१ भ्रष्ट मानवजातिलाई परमेश्वरको मुक्तिको आवश्यकता छ
५३२ परमेश्वरले उहाँ देखा पर्ने अभिलाषा राख्नेहरूलाई खोजिरहनु भएको छ
५३३ मानिसले परमेश्वरको आराधना गर्छ भने मात्र उसले राम्रो नियति पाउन सक्छ
५३४ परमेश्वर हरेक देश र जातिको नियति नियन्त्रण गर्नुहुन्छ
५३५ मानवजातिको नियतिमा ध्यान देउ
५३६ परमेश्वरको स्वभावलाई उक्साउनेहरू दण्डित हुनैपर्छ
५३७ परमेश्वरले प्राप्त गर्न चाहनुभएको कुराको मार्गमा कुनै शक्ति खडा हुन सक्तैन
५३८ मानिसको परमेश्वरमाथिको आस्था हेर्नै नमिल्ने गरी खराब छ
५३९ मानवजातिको परमेश्वरमा विश्वास बारे सबैभन्दा दुःखद कुरा
५४० परमेश्वरलाई सबैभन्दा बहुमूल्य बलिदान चढाउँदै
५४१ जबसम्म तिमीले परमेश्वरलाई छोड्दैनौ
५४२ परमेश्वरको मानवजाति व्यवस्थापनको अर्थ
५४४ व्यावहारिक परमेश्वरमाथिको विश्वासले अपार लाभ हुन्छ
५४६ देहधारी परमेश्वरले मानवजातिलाई मुक्ति दिन चुपचाप काम गर्नुहुन्छ
५४७ परमेश्वर सुटुक्क हामीमाझ आउनुहुन्छ
५४८ परमेश्वरको आगमन कसैले देख्दैन
५४९ ख्रीष्ट व्यावहारिक परमेश्वर हुनुहुन्छ
५५० परमेश्वरले मानिसबाट के प्राप्त गर्नुहुन्छ?
५५१ परमेश्वरका वचनहरू मानिसले पालन गर्नुपर्ने मार्ग हुन्
५५२ साना-ठूला सबथोकमा परमेश्वरको मार्ग पछ्याऊ
५५६ मानिससँग परमेश्वरको डर मान्ने हृदय हुनुपर्छ
५५८ परमेश्वरको सार मर्यादापूर्ण छ
५६७ मानिसलाई मार्गदर्शन दिन परमेश्वर सधैं काम गरिरहनुभएको छ
५६८ परमेश्वरले मानवजाति बाँचिरहन सकोस् भन्ने आशा राख्नुहुन्छ
५७१ परमेश्वरले उहाँलाई सुन्ने र उहाँमा समर्पित हुनेहरूलाई मूल्यवान् ठान्नुहुन्छ
५७२ परमेश्वरको ध्यान मानिसको हृदयमा छ
५७३ तिमीले परमेश्वरलाई उहाँको कामद्वारा चिन्नुपर्छ
५७४ परमेश्वरको वास्तविकता र प्रेमिलो स्वभाव
५७५ मानिसका निम्ति परमेश्वरको प्रेम कति महत्त्वपूर्ण छ
५७६ परमेश्वर मानिसलाई आफ्नो सबभन्दा प्रिय प्राणीको रूपमा व्यवहार गर्नुहुन्छ
५७७ परमेश्वरको सार वास्तविक छ
५७८ परमेश्वरको प्रेम र सार निःस्वार्थ छन्
५७९ परमेश्वर चुपचाप सबैको लागि आपूर्ति गर्नुहुन्छ
५८४ मानिसहरूले परमेश्वरलाई आफ्नो हृदय दिएकै छैनन्
५८६ परमेश्वरको इच्छा पूरा गर्न सक्नेहरूलाई उहाँ उत्सुकतापूर्वक चाहनुहुन्छ
५८७ मानिसका लागि परमेश्वरका अपेक्षाहरू परिवर्तन भएका छैनन्
५८८ मानिस परमेश्वरको असल अभिप्राय बुझ्दैन
५८९ परमेश्वरलाई आदर गर्नेहरू सबै कुरामा परमेश्वरलाई प्रशंसा गर्छन्
५९१ शैतानमाथि अय्यूबको विजयको प्रमाण
५९३ अय्यूबले कसरी परमेश्वरलाई आदर गर्न सके?
५९४ परमेश्वरका आशिषहरूप्रति अय्यूबको मनोभाव
५९६ शैतानलाई पराजित गर्नेहरूलाई मात्र मुक्ति दिइन्छ
५९७ पछिका पुस्ताहरूलाई अय्यूब्को गवाहीको चेतावनी
५९८ परमेश्वरले शैतानलाई उहाँले मुक्ति दिन चाहनुभएकाहरूलाई मनोमानी रूपमा हानि गर्न दिनुहुन्न
६०१ परमेश्वर मानिसको उहाँप्रतिको निःसर्त समर्पणता चाहनुहुन्छ
६०८ परमेश्वरको काम र वचनहरूले मानिसमा ल्याउने सारा कुरा भनेको जीवन हो
६०९ देहधारी मानिसको पुत्र स्वयम् परमेश्वर हुनुहुन्छ
६११ परमेश्वरले मानवजातिलाई कसरी देख्नुहुन्छ
६१२ जब तिमी आफ्नो हृदय परमेश्वरप्रति खोल्छौ
६१४ केवल सत्यताले मानिसको हृदयमा विश्राम ल्याउन सक्छ
६१५ परमेश्वरको कामको अनुभव उहाँको वचनबाट अविभाज्य छ
६१६ देहधारी परमेश्वर मानिसमाझ धेरै समय जिउनुभएको छ
६१७ येशूको पुनरुत्थान पछि उहाँको देखा पराइको अर्थ
६१८ परमेश्वरद्वारा मुक्ति पाउँनेहरू, उहाँको हृदयमा अग्रस्थानमा रहन्छन्
६२१ मानिसलाई परमेश्वरका तीन सल्लाह
६२७ सृष्टिकर्ताको अख्तियार अपरिवर्तनीय छ
६२८ परमेश्वरको अख्तियारलाई कसैले प्रतिस्थापन गर्न सक्तैन
६३० सबथोक परमेश्वरको अख्तियारद्वारा जिउँछन् र नाश हुन्छन्
६३४ परमेश्वरको अख्तियार शैतानले नाघ्न नसक्ने स्वर्गीय अध्यादेश हो
६३९ परमेश्वरले निनवेको राजाको पश्चातापको प्रशंसा गर्नुभयो
६४१ यस मानवजातिप्रति सृष्टिकर्तासँग मात्रै कोमल स्नेह छ
६४४ मानवजातिप्रति सृष्टिकर्ताको साँचो भावना
६४६ परमेश्वरको धर्मी स्वभाव जीवन्त छ
६४७ परमेश्वरको धर्मी स्वभाव अद्वितीय छ
६४८ परमेश्वरको स्वभाव कृपालु र प्रेमिलो छ, र अझ बढी महत्त्वपूर्ण रूपमा, धर्मी र प्रतापी छ
६५० परमेश्वरको क्रोधको प्रतीक
६५१ मानवजातिलाई परमेश्वरको सदोमको विनाशको चेतावनी
६५५ परमेश्वर मानिसबाट साँचो पश्चातापको आशा गर्नुहुन्छ
६५९ परमेश्वर मानिसको नियतिको एकमात्र सार्वभौम हुनुहुन्छ
६६० सक्तैनन् मानवजातिले आफ्नो नियतिलाई नियन्त्रण गर्न
६६१ परमेश्वरले धेरै अगाडि मानिसको नियति निर्धारण गर्नुभयो
६६२ मानिसको जीवन पूर्ण रूपले परमेश्वरको सार्वभौमिकतामा छ
६६३ मानिसहरूको पीडाको कारण के हो?
६६४ परमेश्वरबिना दिनहरू दुःखकष्टले भरिन्छन्
६६७ सृष्टिकर्ताको अख्तियारको साँचो प्रकटीकरण
६६९ सृष्टिकर्ताले मानिसको जीवन-मृत्यु नियन्त्रण गर्नुहुन्छ
६८१ परमेश्वरले मानिसको जीवनलाई निरन्तर मार्गदर्शन गर्नुहुन्छ
६८६ मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्राय कहिल्यै परिवर्तन हुँदैन
६८९ मानिस परमेश्वरको सुरक्षा मुनि हुर्कन्छ
६९४ परमेश्वर कुनै चिढ्याइ सहनुहुन्न
६९५ परमेश्वर सबथोकको शासक हुनुहुन्छ
६९७ परमेश्वरको सबथोकमाथि हुने सार्वभौमिकता मार्फत उहाँलाई चिन
६९८ परमेश्वरको कार्यहरू जानेर मात्र मानिसले उहाँको साँचो गवाही दिन सक्छ
६९९ तिमीले परमेश्वरमाथिको विश्वासलाई सबैभन्दा माथि राख्नैपर्छ
७०० परमेश्वर स्वयमको पहिचान र पद
७०२ परमेश्वरका वचनहरूले मानिसलाई जीवनमा चाहिने सबै खाँचो आपूर्ति गर्छन्
७०३ परमेश्वरमा साँचो विश्वास भनेको उहाँका वचनहरूको अभ्यास र अनुभव हो
७०५ मानिस परमेश्वरलाई उहाँको वचनको अनुभवद्वारा चिन्छ
७०६ यदि कसैले परमेश्वरलाई चिनेमा मात्र ऊ परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ
७०७ परमेश्वरलाई चिनेर प्राप्त हुने परिणाम
७६२ मानिसहरूले अडिग रूपमा सत्यता पछ्याउनेछन् भनी परमेश्वर आशा गर्नुहुन्छ
७९४ मानवजातिप्रति परमेश्वरको प्रेम साँचो र वास्तविक छ
७९६ परमेश्वरले मात्र मानिसलाई सबैभन्दा धेरै प्रेम गर्नुहुन्छ
८१३ परमेश्वरले मान्छे वरपर मानिस, घटना र कामकुराहरूको प्रबन्ध गर्नुको उद्देश्य
८५२ तैँले परमेश्वरद्वारा सिद्ध पारिने आफ्नो एकमात्र मौकालाई कदर गर्नुपर्छ
८६७ सत्यता पछ्याउनु मात्रै जीवनको सही मार्ग हो
९०८ आफैलाई बारम्बार जाँचेर मात्र व्यक्तिले आफ्ना कर्तव्य राम्ररी पूरा गर्न सक्छ
९३४ मानिसको आयु परमेश्वरद्वारा पूर्वनिर्धारित गरिएको छ
९३६ सारा मानव जातिले परमेश्वरको आराधना गर्नुपर्छ
९४८ परमेश्वरको गवाही दिन जिउनु नै सबैभन्दा ठूलो आशिष् हो
९६१ आफ्नो मिसन पूरा गर्नका लागि जिउनु मात्रै अर्थपूर्ण हुन्छ
९६३ सत्यता पछ्याउनेहरू मात्र कुलीन हुन्छन्
१०२१ सत्यता अभ्यास गरेर मात्र व्यक्तिले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छ
१०५१ परमेश्वर मानिसको साँचो आज्ञापालन चाहनुहुन्छ
१०७३ परमेश्वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ
११०८ परमेश्वरलाई विरोध गर्नुको परिणाम दण्ड हो
११०९ परमेश्वरले अझ धेरै मानिसले उहाँको मुक्ति पाऊन् भनी इच्छा गर्नुहुन्छ