103 मानिसलाई व्यवस्थापन गर्ने काम शैतानलाई पराजित गर्ने काम हो

पद १

परमेश्‍वरको सब काम, चाहे न्याय होस् वा सजाय,

शैतानतिर निर्देशित छ; मानवलाई मुक्ति दिन, शैतानलाई हराउन।

यसको एउटै लक्ष्य छ: अन्त्यसम्म शैतानसँग लड्नु।

उहाँ विजयी नभई विश्राम गर्नुहुन्न।


पद २

उहाँको काम शैतानतर्फ ताकिएकोले,

र भ्रष्ट तुल्याइएका त्यसको राज्यक्षेत्रमुनि भएकाले,

उहाँले त्यो विरुद्ध लडाइँ नगरी वा त्यसको

मानवसँग सम्बन्ध नतोडी, मानव लिइन सकिने थिएन।


पूर्व कोरस

मानिसलाई शैतानबाट प्राप्त नगरिएको भए,

यसले त्यो पराजित नभएको पुष्टि गर्ने थियो।


कोरस

उहाँको ६००० वर्षे कामको सार

ठूलो रातो अजिङ्गर विरुद्धको लडाइँ हो,

र मानव व्यवस्थापन गर्ने काम

शैतानलाई हराउने काम पनि हो।


पद ३

उहाँले ६००० वर्ष लडाइँ गरी,

उसलाई नयाँ क्षेत्रमा

ल्याउनुभएको छ, जहाँ ऊ स्वतन्त्र हुनेछ।

प्रत्येक चरण मानिसको वास्तविक आवश्यकतासँग मिल्छ,

ताकि उहाँ शैतानलाई हराउनुहोस्।


पूर्व कोरस

मानिसलाई शैतानबाट प्राप्त नगरिएको भए,

यसले त्यो पराजित नभएको पुष्टि गर्ने थियो।


कोरस

उहाँको ६००० वर्षे कामको सार

ठूलो रातो अजिङ्गर विरुद्धको लडाइँ हो,

र मानव व्यवस्थापन गर्ने काम

शैतानलाई हराउने काम पनि हो।


ब्रिज

६००० वर्षे व्यवस्थापनको योजनामा,

पहिलो चरणमा व्यवस्थाको काम गर्नुभयो।

दोस्रो अनुग्रहको युगको काम थियो।

तेस्रो चरणमा मानवलाई विजय गर्नुहुनेछ।

यो काम शैतानले मानिसलाई भ्रष्ट

तुल्याउने हदमा निर्देशित छ।

शैतानलाई हराउनु यो कामको लक्ष्य हो,

र यी तीनै चरण यसकै लागि हुन्।


कोरस

उहाँको ६००० वर्षे कामको सार

ठूलो रातो अजिङ्गर विरुद्धको लडाइँ हो,

र मानव व्यवस्थापन गर्ने काम

शैतानलाई हराउने काम पनि हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु” बाट परिमार्जित

अघिल्लो: 96 मानिस परमेश्‍वरलाई वचनहरूको कामद्वारा अझ राम्ररी चिन्छन्

अर्को: 105 कामका तीन चरणहरुले परमेश्‍वरको मानव व्यवस्थापनको बारेमा सबै जनाउछन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

खोजी गर्ने बाकसमा खोजी गर्ने विषय प्रविष्ट गर्नुहोस्।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्
विषयवस्तु
सेटिङ्ग
पुस्तकहरू
खोजी
भिडियोहरू