
वचन देहमा देखा पर्नुहुन्छ, खण्ड ३
आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूआखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएको पुस्तक वचन देहमा देखा पर्नुहुन्छको तेस्रो खण्ड हो। पुस्तकको पहिलो भागमा सर्वशक्तिमान् परमेश्वरले सेवामा दिनुभएका प्रवचन र सङ्गतिहरू राखिएका छन्, दोस्रो भागमा अगुवा र सेवकहरूसँगका सर्वशक्तिमान् परमेश्वरका वार्तालापहरू छन्, अनि तेस्रो भागमा सर्वशक्तिमान् परमेश्वरका चुनिएका मानिसहरूमध्येका केहीसँगको उहाँको सङ्गति समावेश छ। यी प्रवचनहरू र सङ्गतिले मण्डलीका विद्यमान समस्याहरूका साथै परमेश्वरका चुनिएका जनहरूको जीवन प्रवेशका व्यावहारिक कठिनाइहरू सम्बोधन गर्छन्। तिनले मानिसहरूको सार र वर्तमान परिस्थितिलाई मात्र औँल्याउँदैनन्, मानिसहरूले पछ्याउनुपर्ने उद्देश्यमाथि पनि प्रकाश पार्छन्। ती वचन र सङ्गतिहरू मानिसहरूले सत्यता बुझ्न र जीवन प्रवेश प्राप्त गर्नका लागि अति नै लाभदायी छन्।
आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू
-
भाग एक: सर्वशक्तिमान् परमेश्वरले सेवामा दिनुभएका प्रवचन र सङ्गतिहरू (२००७ देखि सेप्टेम्बर २५, २०२१ सम्म)
1सत्यता पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग
2इमानदार व्यक्ति हुनुको सबैभन्दा आधारभूत अभ्यास
3आफ्नो स्वभाव परिवर्तन गर्ने अभ्यासको मार्ग
4आफ्ना गलत दृष्टिकोणहरू जानेर मात्र साँच्चिकै रूपान्तरित हुन सकिन्छ
5साँचो समर्पणद्वारा मात्रै साँचो भरोसा गर्न सकिन्छ
6छ प्रकारका भ्रष्ट स्वभाव थाहा हुनु भनेको मात्रै साँचो रूपमा आफूलाई चिन्नु हो
7सत्यता वास्तविकता भनेको के हो?
8मानिसहरू खासमा जे कुराद्वारा जिउँछन्
9सत्यता अभ्यास गरेर र परमेश्वरप्रति समर्पित भएर मात्रै स्वभाव परिवर्तन हासिल गर्न सकिन्छ
10सत्यता बुझेर मात्र व्यक्तिले परमेश्वरका कार्यहरू चिन्न सक्छ
11पावलको प्रकृति सार कसरी खुट्ट्याउने
12सत्यता अभ्यास गर्नु नै जीवन प्रवेश प्राप्त गर्ने एक मात्र उपाय हो
16आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?
17सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो
18मानिस र परमेश्वरको बीचका सम्बन्धहरूलाई सही पार्नु निकै महत्त्वपूर्ण हुन्छ
19आफ्नो कर्तव्य पूरा गर्नका लागि, सत्यता बुझ्नु नै सबैभन्दा महत्त्वपूर्ण हुन्छ
20परमेश्वरका वचनहरूलाई बहुमूल्य ठान्नु नै परमेश्वरमाथिको विश्वासको जग हो
-
भाग दुई: अगुवा र कामदारहरूसँगका सर्वशक्तिमान् परमेश्वरका वार्तालापहरू (१९९५ देखि जनवरी १२, २०२२)
1मानिस नयाँ युगभित्र कसरी प्रवेश गर्छ
2राज्यको युगमा परमेश्वरका प्रशासनिक आदेशहरूको सम्बन्धमा
3देहधारणको महत्त्वको दोस्रो पक्ष
4परमेश्वरले सांसारिक कष्ट चाख्नुको महत्त्व
5परमेश्वरमा विश्वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो
6मानिसको अहङ्कारी प्रकृति नै परमेश्वरप्रतिको उसको प्रतिरोधको जड हो
7प्रार्थनाको महत्त्व र त्यसको अभ्यास
8पत्रुसको मार्गमा कसरी हिँड्ने
9स्वभाव रूपान्तरणबारे के थाहा हुनुपर्छ
11सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ
12परमेश्वरमा विश्वास गर्ने क्रममा, सही मार्ग चुन्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो
13के तँ मानवजातिप्रतिको परमेश्वरको प्रेम बोध गर्दछस्?
14मानिसहरूले परमेश्वरसँग अत्यन्तै धेरै मागहरू गर्छन्
16परमेश्वरमाथिको विश्वास संसारका दुष्ट प्रचलनहरूलाई छर्लङ्गै देखेसँगै सुरु हुनुपर्छ
17आफ्नो हृदय परमेश्वरलाई दिएर, व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ
18आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ
19सत्यता प्राप्त गर्नको लागि आफ्नो वरपरका मानिस, घटना र कामकुराहरूबाट पाठहरू सिक्नुपर्छ
20आफ्नो कर्तव्य निर्वाह गरेर जीवन प्रवेश सुरु हुन्छ
21सत्यता अभ्यास गरेर मात्रै भ्रष्ट स्वभावका जन्जिरहरूलाई फाल्न सकिन्छ
22परमेश्वरमाथिको विश्वासको सही मार्गमा प्रवेश गर्नका लागि पूरा गर्नैपर्ने पाँच सर्तहरू
23आफ्ना भ्रष्ट स्वभावहरूलाई समाधान गरेर मात्रै साँचो रूपान्तरण ल्याउन सकिन्छ
24परमेश्वरमाथिको विश्वासमा सबैभन्दा महत्त्वपूर्ण कुरा उहाँका वचनहरू अभ्यास र अनुभव गर्नु हो
25परमेश्वरको व्यवस्थापन योजनाको सबैभन्दा ठूलो हितग्राही मानिस नै हो
26सत्यतालाई स्विकारेर मात्र भ्रष्ट स्वभावहरूलाई समाधान गर्न सकिन्छ
28परमेश्वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्न सकिन्छ
29परमेश्वरका वचनहरू बारम्बार पढेर अनि सत्यता मनन गरेर मात्र पछ्याउने मार्ग प्राप्त गर्न सकिन्छ
30हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने
31सत्यता प्राप्त गर्नको लागि मूल्य चुकाउनु ठूलो महत्त्वको कुरा हो
32परमेश्वरको अघि बारम्बार जिएर मात्रै उहाँसँग सामान्य सम्बन्ध राख्न सकिन्छ
33सत्यता अभ्यास गर्नु भनेको के हो
34सामञ्जस्यपूर्ण सहकार्यको विषयमा
36परमेश्वरप्रति समर्पित हुने अभ्यासका सिद्धान्तहरू
37परमेश्वरप्रति समर्पित हुनु सत्यता प्राप्त गर्ने आधारभूत पाठ हो
38परमेश्वरको सार्वभौमिकता कसरी बोध गर्ने
39सृजित प्राणीको कर्तव्य राम्रोसित निर्वाह गर्दा मात्र जिउनुको मूल्य हुन्छ
40इमानदार भएर मात्र एक व्यक्ति वास्तविक मानवीय स्वरूपमा जिउन सक्छ
41भ्रष्ट स्वभावहरूलाई समाधान गर्ने मार्ग
42धर्ममा विश्वास गरेर वा धार्मिक रीतिरिवाजमा संलग्न भएर मुक्ति पाउन सकिँदैन
43असल व्यवहार गर्यो भन्दैमा व्यक्तिको स्वभाव परिवर्तन भएको छ भन्ने हुँदैन
44आफ्नो स्वभावलाई चिन्नु नै यसलाई परिवर्तन गर्ने आधार हो
45सत्यता पछ्याएर मात्रै व्यक्तिले परमेश्वरबारे आफ्ना धारणा र गलतफहमीहरू समाधान गर्न सक्छ
46सत्यता पछ्याउनका लागि आत्मज्ञान अत्यावश्यक हुन्छ
47सत्यता सिद्धान्तहरू खोजी गरेर मात्र व्यक्तिले राम्रोसित आफ्नो कर्तव्य निर्वाह गर्न सक्छ
48परमेश्वरप्रति मानिसमा हुनुपर्ने मनोवृत्ति
49उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ
50आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नका लागि, व्यक्तिमा कम्तीमा पनि विवेक र समझ हुनुपर्छ
51व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू
52सत्य बुझ्नेहरूसँग मात्र आत्मिक बुझाइ हुन्छ
53“प्रेमका लागि” भन्ने भजनबारे सङ्गति
(भजन समूहसँगको सङ्गति) -
भाग तीन: सर्वशक्तिमान् परमेश्वरका चुनिएका मानिसहरूमध्येका केहीसँग उहाँको सामान्य कुराकानी
1सत्यता र परमेश्वरलाई कसरी व्यवहार गर्ने भन्नेसम्बन्धी वचनहरू
2सत्यता खोज्ने र सत्यता अभ्यास गर्नेसम्बन्धी वचनहरू
3परमेश्वरको काम र स्वभाव चिन्नेसम्बन्धी वचनहरू
4परमेश्वरको देहधारणबारे जान्नेसम्बन्धी वचनहरू
5कर्तव्य निर्वाह गर्नेसम्बन्धी वचनहरू
6आफूलाई चिन्नेसम्बन्धी वचनहरू
7भ्रष्ट स्वभावहरू कसरी हटाउने भन्नेसम्बन्धी वचनहरू
8असफलता, ठेस, परीक्षा र शोधन कसरी अनुभव गर्ने भन्नेसम्बन्धी वचनहरू
9शब्द र धर्मसिद्धान्तहरू बोल्नु अनि सत्यता वास्तविकताबीचका भिन्नताहरू
10परमेश्वरको सेवा गर्नेसम्बन्धी वचनहरू
11परमेश्वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्नेसम्बन्धी वचनहरू