
वचन देहमा देखा पर्नुहुन्छ, खण्ड ५
अगुवा र कामदारहरूका जिम्मेवारीहरूअगुवा र कामदारहरूका जिम्मेवारीहरू वचन देहमा देखा पर्नुहुन्छको पाँचौँ खण्ड हो। यस पुस्तकमा सर्वशक्तिमान् परमेश्वर, अर्थात् आखिरी दिनहरूका ख्रीष्टद्वारा यस विषयबारे मण्डलीहरूलाई दिइएका प्रवचनहरू र सङ्गतिहरू समावेश छन्। परमेश्वरले अगुवा र कामदारहरूका जिम्मेवारीहरू, साथै मण्डलीको कामका विभिन्न विषयवस्तुका विशिष्ट सिद्धान्त र अभ्यासका मार्गहरूबारे स्पष्ट रूपमा सङ्गति गर्नुभएको छ। उहाँले झूटा अगुवाहरूका विभिन्न प्रकटीकरण र कार्यहरूको सार पनि खुलासा गर्नुभएको छ। टा अगुवाहरूलाई खुट्ट्याउन सिक्न, वास्तविक काम गर्न, र परमेश्वरप्रतिको समर्पणता हासिल गर्न अनि उहाँको प्रयोग योग्य हुनका निम्ति मानिसहरूलाई यो अत्यन्तै सहयोगी छ। यो मानिसहरूलाई सत्यता बुझ्न, आफैलाई चिन्न, र सिद्धान्तहरूअनुसार आफ्ना कर्तव्यहरू निर्वाह गर्नका निम्ति अत्यन्तै लाभदायक छ।
आखिरी दिनहरूका ख्रीष्टका वाणीहरू
- विषयवस्तु चार: विविध कामका सुपरिवेक्षकहरू र विविध महत्त्वपूर्ण कामका लागि जिम्मेवार कर्मचारीहरूका परिस्थितिहरूका बारेमा सुसूचित रहने, र आवश्यकताअनुसार तिनीहरूलाई तोकिएका कर्तव्यहरूलाई तुरुन्तै समायोजन गर्ने वा तिनीहरूलाई बर्खास्त गर्ने, ताकि अनुपयुक्त मानिसहरूलाई प्रयोग गर्दा हुने क्षति रोक्न वा घटाउन सकियोस्, र कामको कार्यकौशलता र सहज प्रगतिको प्रत्याभूति दिन सकियोस्
- विषयवस्तु नौ: परमेश्वरको घरका मागअनुसार त्यसका विभिन्न कामका प्रबन्धहरूलाई मार्गदर्शन, सुपरिवेक्षण, र झकझकाहट प्रदान गर्दै सही रूपमा सञ्चार, जारी र कार्यान्वयन गर्ने, अनि तिनको कार्यान्वयनको स्थितिलाई निरीक्षण र अनुगमन गर्ने (भाग दुई)
- विषयवस्तु दस: परमेश्वरका घरका विभिन्न भौतिक वस्तुहरूलाई (पुस्तकहरू, विभिन्न उपकरण, अन्नपात र यस्तै अन्य कुराहरू) उचित तरिकाले सुरक्षित गर्ने र विवेकपूर्वक बाँडफाँड गर्ने, अनि क्षति र खेर जाने अवस्थालाई न्यूनीकरण गर्न नियमित निरीक्षण, सम्भार र मर्मत गर्ने; साथै, दुष्ट मानिसहरूलाई ती कुराहरू स्वामित्वमा लिनबाट रोक्ने
- विषयवस्तु एघार: विशेषगरी भेटीलाई व्यवस्थित ढङ्गबाट दर्ता, मिलान र सुरक्षित गर्ने कार्यको निम्ति मानकअनुरूप मानवता भएका भरपर्दा मानिसहरू चयन गर्ने; नियमित रूपमा आय र व्ययको पुनरावलोकन र जाँच गर्ने ताकि फजुलमा उडाउने वा खेर फाल्ने घटनाहरू साथै अनुचित खर्चहरू तत्कालै पहिचान गर्न सकियोस्—यस्ता कुराहरूलाई रोक्ने र उचित क्षतिपूर्ति माग गर्ने; यसका साथै, कुनै पनि उपायद्वारा, भेटीलाई दुष्ट मानिसहरूका हातमा पर्न र तिनीहरूको स्वामित्वमा पर्नदेखि जोगाउने
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग एक)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग तीन)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग चार)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग पाँच)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग छ)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग सात)
- विषयवस्तु बाह्र: परमेश्वरको काम र मण्डलीको सामान्य सुव्यवस्थामा अवरोध र बाधा पुर्याउने विभिन्न मानिस, घटना, र कामकुराहरूलाई तुरुन्तै र सही तरिकाले पहिचान गर्ने; तिनलाई रोक्ने, प्रतिबन्धित गर्ने र कामकुराहरूलाई सुल्टाउने; यसका अतिरिक्त, सत्यता सङ्गति गर्ने ताकि परमेश्वरका चुनिएका मानिसहरूले यस्ता कुराहरूमार्फत खुट्ट्याइ विकास गरून् र ती कुराहरूबाट सिकून् (भाग आठ)
- विषयवस्तु तेह्र: परमेश्वरका चुनिएका मानिसहरूलाई ख्रीष्टविरोधीको बाधा, बहकाउ, नियन्त्रण र गम्भीर हानिदेखि जोगाउने र तिनीहरूलाई ख्रीष्टविरोधीलाई खुट्ट्याउन र हृदयबाट त्याग्न सक्ने बनाउने
- विषयवस्तु पन्ध्र: विभिन्न महत्त्वपूर्ण काम व्यवस्थित ढङ्गबाट अगाडि बढोस् भन्ने कुरा सुनिश्चित गर्नका लागि सबै किसिमका महत्त्वपूर्ण कार्य-कर्मचारीहरूलाई बाहिरी संसारको हस्तक्षेपदेखि रक्षा गर्दै तिनीहरूको सुरक्षा गर्ने, र तिनीहरूलाई सुरक्षित राख्ने