
ख्रीष्टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू
खण्ड ४सर्वशक्तिमान् परमेश्वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्वरको सिंहासनसामु ल्याइपुर्याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुराको गवाही दिन्छन्!
अनुभव गवाहीहरू
१. मैले आफ्नो नकारात्मक भावनालाई कसरी पछाडि छाडिदिएँ
२. गल्ती स्विकार्न गरेको सङ्घर्ष
३. प्रतिकूल परिस्थितिमा पनि आफ्नो कर्तव्यप्रति निष्ठावान रहनु
४. तपाईंले काममा लगाउनुभएकाहरूलाई शङ्का नगर्नु: के त्यो ठिक हो?
५. राम्ररी कर्तव्य निर्वाह गर्नका लागि इमानदारी चाहिन्छ
६. परमेश्वरलाई गलत बुझ्दाका मेरा घोर पीडादायी दिनहरू
७. परमेश्वरको वचनका आधारमा अरूलाई हेर्नु अत्यन्तै महत्त्वपूर्ण छ
८. सौभाग्य पछ्याइमाथिको चिन्तन
९. झुटा अगुवा बर्खास्तीबारे मेरा चिन्ताहरू
१०. नबुझीकन बुझेको नाटक गर्दा मैले दुःख पाएँ
११. आफ्नो कर्तव्यमा मिहिनेत नगर्दा मलाई नै हानि भयो
१२. सौहार्दपूर्ण सहकार्यको मेरो कठिन बाटो
१३. झाराटारुवापनले मलाई कसरी हानि गर्यो
१५. स्नेहहरू सिद्धान्तमा आधारित हुनुपर्छ
१७. झुटो अगुवालाई रिपोर्ट गर्दा सिकेका पाठहरू
१८. कमजोर आत्मबलबाट म कसरी मुक्त भएँ
१९. के दयालु हुनु भनेको असल मानवता हुनु हो?
२०. मैले परमेश्वरको आवाज सुनेको छु
२२. एक पाष्टरलाई प्रचार गरेको कथा
२३. मैले आफ्नो कर्तव्यमा किन मूल्य चुकाउन चाहिनँ
२४. एउटा त्यान्द्रोको भरमा झुन्डिएको म
२५. “आफूले नचाहेको कुरा अरूमाथि लाद्नु हुँदैन” भन्ने कुरामाथिको चिन्तन
२६. कोभिड सङ्क्रमण भएपछिको चिन्तन
२७. मैले सुपरिवेक्षण अस्वीकार गर्नुको कारण
२८. पाका उमेरकाहरूले पनि परमेश्वरको गवाही दिन सक्छन्
२९. परमेश्वरतर्फ मेरो यात्राका उकालीओरालीहरू
३१. “विज्ञ” नरहनुमा कति स्वतन्त्रता रहेछ
३३. कर्तव्यमा भएको फेरबदलले मेरो प्रकटीकरण भयो
३५. अरूप्रति नरम हुनुपछाडि के कारण होला
३६. रेखदेखप्रतिको प्रतिरोधबारे मनन
३७. सत्यता अभ्यास गर्न मलाई केले रोक्यो
३८. दुष्ट व्यक्तिहरूको प्रतिवेदन दिनु
४०. किन म अरू मानिसहरूमा अन्धाधुन्ध विश्वास गर्छु
४१. कर्तव्यको समायोजनले गरेको प्रकटीकरण
४२. परमेश्वरका वचनसाथ गरिने खुट्ट्याइ कहिल्यै चुक्दैन
४४. आफ्नै इच्छानुसार कर्तव्य निर्वाह गर्दाका परिणामहरू
४५. ख्रीष्टविरोधीहरूको खुलासा गर्नु मेरो जिम्मेवारी हो
४६. बुद्धिमती कन्याहरूले प्रभुलाई कसरी स्वागत गरे
४९. गल्तीहरू स्विकार्न किन यति गाह्रो हुन्छ?
५०. परमेश्वरको वचन मेरो जीवनको शक्ति हो
५१. मेरो परिवारले गरेको प्रहार पछाडिको कारण
५२. परिवारमा पनि सिद्धान्तहरू लागू हुन्छन्
५३. मेरो कर्तव्यले मेरो स्वार्थीपनलाई खुलासा गर्यो
५४. धरातलीय रहनुले शान्ति मिल्छ
५६. सबै झूटमाथि वचनको विजय हुन्छ
५७. मैले किन सत्यता अभ्यास गर्न सकिनँ?
६०. के असल मित्रले गल्ती देखे नि नदेखेजस्तो गर्छ?
६१. आफ्नो भावनाले गर्दा मेरो समझ धमिलियो
६२. अन्धाधुन्ध मानिसहरूको पूजा गरेपछिको चिन्तन
६३. मैले बल्ल परमेश्वरको आवाज सुनेँ
६६. ममा आफ्नो सहकर्मीप्रति अब कुनै तुच्छ भावना छैन
६७. एक पछि अर्को अग्नि परीक्षा
६८. प्रतिष्ठा र हैसियतले ल्याएको पीडा
६९. आमालाई क्यान्सर भएको थाहा भएपछि
७०. अरूको समस्या खुलासा गर्न म किन डराउँछु
७१. सत्यता अभ्यास गर्नेबारे मेरा आशङ्काहरू
७२. झूटो अगुवाबारे रिपोर्ट गर्दाको सिकाइ
७४. के अरूप्रति निष्ठावान् हुनु असल व्यक्ति हुनु हो?
७५. दुष्ट व्यक्तिलाई निष्कासित गरेर मैले के सिकेँ
७६. मैले छद्मभेष र छलद्वारा आफैँलाई हानि पुर्याएँ
७७. म अब राम्ररी सहकार्य गर्न संघर्ष गर्दिनँ।
७८. सत्य बोल्न मलाई केले रोक्यो?
७९. मेरो परिवारको विनाशको कारण को हो?
८१. अब म आफ्नो कर्तव्यबारे नाटीकुटी गर्दिनँ
८३. अरूलाई सिकाउँदा म किन सबै कुरा बताउँदिनँ?
८४. के कडा मिहिनेतले स्वर्गमा प्रवेश गराउँछ?
८५. आफ्नो गवाही लेखेर मैले के प्राप्त गरेँ
८६. वास्तवमा कसले मेरो परिवार टुक्र्यायो?
८७. मैले काटछाँटबाट के प्राप्त गरेँ
८९. म किन सधैँ मेरो कर्तव्य निर्वाहमा अरूभन्दा अलग देखिन खोज्थेँ
९१. अब उप्रान्त म निष्क्रिय तरिका अपनाउनेछैन
९२. झूटो अगुवाको रक्षा गर्दा के हुन्छ
९३. मैले कसरी एउटा सुरक्षित जागिर छोडेँ
९४. पाउनुभन्दा दिनु बढी आशिषित हुनु हो