ख्रीष्टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू
खण्ड २सर्वशक्तिमान् परमेश्वर अर्थात् आखिरी दिनहरूका ख्रीष्टले सत्यता व्यक्त गर्नुहुन्छ, परमेश्वरको घरबाट सुरु गरेर न्यायको काम गर्नुहुन्छ, र मानिसहरूलाई शुद्ध हुन र मुक्ति पाउन चाहिने सबै सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरका चुनिएका मानिसहरूले उहाँको आवाज सुनेका छन्, उनीहरू परमेश्वरको सिंहासनसामु ल्याइपुर्याइका छन, उनीहरू थुमाको भोजमा सहभागी भएका छन्, र उनीहरूले राज्यको युगमा उहाँसँग आमनेसामने भई परमेश्वरका मानिसहरूको रूपमा जीवन सुरु गरेका छन्। उनीहरूले परमेश्वरका वचनहरूको मलजल, हेरचाह, प्रकाश र न्याय प्राप्त गरेका छन्, परमेश्वरको कामको नयाँ बुझाइ हासिल गरेका छन्, आफूलाई शैतानले भ्रष्ट पारेको तथ्य बुझेका छन्, साँचो पश्चात्ताप अनुभव गरेका छन्, अनि सत्यता अभ्यास गर्न र स्वभाव परिवर्तन गर्नमा ध्यान दिन थालेका छन्, र यसरी परमेश्वरको न्याय र सजाय अनुभव गर्दै भ्रष्टताबाट शुद्धीकरण प्राप्त गर्नेबारे गवाही दिएका छन्। सर्वशक्तिमान परमेश्वरका आखिरी दिनहरूको न्यायको कामले विजेताहरूको एउटा समूह निर्माण गरेको छ, र तिनीहरूले आफ्ना व्यक्तिगत अनुभवहरूमार्फत आखिरी दिनहरूको महान् सेतो सिंहासनको न्याय सुरु भइसकेको छ भन्ने कुराको गवाही दिन्छन्!
अनुभव गवाहीहरू
१. मैले मेरो झूट बोल्ने बानीलाई कसरी सुधार गरेँ
३. परमेश्वरका वचनहरूले मेरा गलतबुझाइहरू हटाइदिए
४. मण्डली अगुवा अधिकारी होइनन्
५. इमानदारी तरिकाले बोल्न समस्या हुँदा
८. चिढ्याउने नै भए पनि सत्यता अभ्यास गरौँ
९. कर्तव्यमार्फत समर्पित हुन सिक्दा
१०. मैले परमेश्वर देखा पर्नुभएको देखेको छु
११. नाम र दाम खोज्नेबारे आत्मसमीक्षा
१२. इर्ष्याको बन्धनबाट छुटकारा
१३. मलाई भ्रष्ट स्वभाव समाधान गर्ने तरिका थाहा भयो
१४. अन्तत: गलत बुझाइहरूबाट मुक्त
१६. मेरो धूर्तता र छलीपनलाई मैले कसरी समाधान गरेँ
१७. जवान हुँदाको एउटा विशेष अनुभव
१८. सहजताको पछि लाग्दा आउने परिणामहरू
१९. म सत्यताप्रति दिक्क मान्छु भन्ने देख्दा
२०. म फेरि कहिल्यै आफ्नो भाग्यबारे
२१. अभिमानबाट उम्कन सजिलो छैन
२२. किन म समस्याहरूबारे रिपोर्ट गर्न डराउँछु?
२३. मैले परमेश्वरको गवाही दिन कसरी सिकेँ
२४. अग्रपङ्क्तिमा रहेर सुसमाचार सुनाउँदाका मेरा दिनहरू
२५. मेरो बारेमा रिपोर्ट गरिएपछि
२९. न्याय र सजाय परमेश्वरको प्रेम हो
३०. हैसियत त्यागेर म स्वतन्त्र भएको छु
३१. आफैलाई प्रदर्शन गर्नुको निर्लज्जता
३३. झूटो अगुवाबारे रिपोर्ट गरेको कथा
३६. परमेश्वरको आवाज सुन्नु र प्रभुलाई स्वागत गर्नु
३८. छोराको घातक रोगको सामना गर्दा
४०. आफ्नो कर्तव्यमा प्रयास नगर्दा के हुन्छ
४१. के मुक्ति पाउन हैसियत चाहिन्छ?
४२. कठिनाइबाट प्राप्त गरिएका फाइदाहरू
४३. मेरीजीवनसङ्गिनीको मृत्युपछि गर्यो
४६. परमेश्वरको गवाही दिनु नै साँचो रूपमा कर्तव्य पूरा गर्नु हो
४७. झूट बोल्दा पीडा मात्र हुन्छ
४८. उन्नाइस वर्षसम्म बगाएको रगत-पसिना
४९. नाम र लाभका लागि लडेका ती दिनहरू
५०. परमेश्वरको सट्टा मानिसलाई पछ्याउँदा सिकेको तितो पाठ
५१. मैले प्रभुको पुनरागमनलाई स्वागत गरेको छु!
५२. हैकम जमाउने आफ्नो मार्ग त्याग्दै
५३. सुसमाचार सुनाउने कठिन मार्ग
५५. मैले आफ्नो स्थान भेट्टाएँ
५६. मेरो कर्तव्य कसरी लेनदेन बन्यो
५७. बुढेसकालमा झनै बढी सत्यता पछ्याउनुहोस्
५८. एक जना सरकारी अधिकारीको निर्णय
५९. मानिसहरूलाई खुशी पार्दै हिँड्नुको तिक्तता
६०. झूटा अगुवाबारे रिपोर्ट गर्नु: एउटा व्यक्तिगत सङ्घर्ष
६२. आफ्नो अहङ्कारबाट बिउँझँदा
६३. दयाको ऋण तिर्ने बोझबाट मुक्त
६४. इमानदार व्यक्ति बनेर मैले के पाएँ
६५. सहजताको चाहना गर्दा म झण्डै नष्ट भएँ
६८. परमेश्वरको गवाही कसरी दिने अब मलाई थाहा भयो
७०. परमेश्वर चीनमा देखा पर्नु र काम गर्नु धेरै अर्थपूर्ण छ
७२. दिमाग भर्मनाउने कक्षाका प्रलोभनहरू
७३. विगतमा ममाथि लागेको लाञ्छना
७४. आलोचना गरिँदा मेरो खुलासा भयो
७५. दुष्कर्मीलाई बहिष्कार गर्दा सिकेको कुरा
७६. बर्खास्त भएर मैले सिकेका पाठहरू
७७. सहजताको तृष्णा गर्दा केही पाइँदैन
७८. बर्खास्त हुँदा मैले सिकेको पाठ
८३. स्वेच्छाचारी रूपमा काम गर्दाका दुष्परिणामहरू
८४. कर्तव्य राम्ररी निर्वाह गर्न सिद्धान्तहरूमा रहनुहोस्
८६. हामीले जीवनमा के कुरा पछ्यानुपर्छ?
८७. मैले बल्ल शुद्धीकरणको बाटो भेट्टाएँ
८८. यातना र कष्टको बीचमा मैले जे देखेँ …
८९. हेर्नुहोस् मेरा आमाबुबा को हुन्
९३. कर्तव्यमा मैत्रीपूर्ण सहकार्य गर्नु महत्त्वपूर्ण हुन्छ
९४. अगुवाहरूले प्रतिभाहरूलाई रोकेर राख्नु हुँदैन
९५. काटछाँट र काटछाँटलाई कसरी लिने
९६. इमानदार रूप हासिल गर्ने मार्ग
९७. अत्यधिक भावनात्मक लगावका परिणामहरू
९९. घातक रोगले ग्रसित एक बिरामीको तर्कना
१००. मेरी आमासँगको भावनात्मक घनिष्ठताको बन्धनहरूबाट म कसरी मुक्त भएँ