५७७  परमेश्‍वरको सार वास्तविक छ

शुरुवात

परमेश्‍वरको सार ढोँग मात्र होइन,

उहाँको प्रेमिलो स्वभाव ढोँग मात्र होइन।

उहाँको सार वास्तविक छ;

अरूद्वारा थपिएको,

र युग, समय र ठाउँ अनुसार बदलिने

कुरा पक्कै होइन।


पद १

उहाँका कामहरू

जुन उल्लेख गर्न निकै साना छन्,

जुन मानिसको नजरमा नगण्य छन्,

जुन मानिसको सोचमा,

उहाँले कहिल्यै गर्नुहुन्नथ्यो,

यिनै साना कुराले उहाँको वास्तविकता,

प्रेमिलो स्वभाव साँच्चै देखाउन सक्छन्।


कोरस

तिनले जतिसुकै बुझे पनि,

जतिसुकै महसुस गर्न सके पनि,

जतिसुकै देख्न सके पनि,

यो सत्य हो कि परमेश्‍वर यी सबै

कुरा गर्दै हुनुहुन्छ।


पद २

उहाँ ढोंगी हुनुहुन्न; उहाँको स्वभाव

र सारमा कुनै अतिशयोक्ति,

भेष बदल्ने कुरा, अहङ्कार छैन।

कहिल्यै सेखी गर्नुहुन्न, बरू

विश्‍वासयोग्य, साँचो मनोवृत्ति साथ

सृजना गर्नुभएका मानिसलाई प्रेम,

हेरचाह र अगुवाइ गर्नुहुन्छ।


कोरस

तिनले जतिसुकै बुझे पनि,

जतिसुकै महसुस गर्न सके पनि,

जतिसुकै देख्न सके पनि,

यो सत्य हो कि परमेश्‍वर यी सबै

कुरा गर्दै हुनुहुन्छ।


कोरस

तिनले जतिसुकै बुझे पनि,

जतिसुकै महसुस गर्न सके पनि,

जतिसुकै देख्न सके पनि,

यो सत्य हो कि परमेश्‍वर यी सबै

कुरा गर्दै हुनुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो: ५७६  परमेश्‍वर मानिसलाई आफ्नो सबभन्दा प्रिय प्राणीको रूपमा व्यवहार गर्नुहुन्छ

अर्को: ५७८  परमेश्‍वरको प्रेम र सार निःस्वार्थ छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्