२५१  परमेश्‍वरले मानवजातिको निम्ति अझ सुन्दर भोलीको सृजना गर्नुहुन्छ

पद १

परमेश्‍वरको पुनरागमन स्वागत गर्ने

कनानका जोशिला किसानहरूलाई उहाँ फल दिनुहुन्छ।

उहाँ चाहनुहुन्छ कि स्वर्ग अनन्त रहोस्

र अझ बढी, मानिस कहिल्यै बूढो नहोस्,

स्वर्ग र मानिस सदा विश्राममा रहून्,

ती सदाबहार “सल्ला र देवदारूहरू”ले उहाँलाई

सदा साथ दिऊन्, आदर्श युगमा सँगै

प्रवेश गर्न स्वर्गलाई सदा साथ दिऊन्।


पद २

उहाँले मानिसलाई उसको गन्तव्य दिनुहुन्छ,

आफ्नो सब सम्पत्ति मानिसलाई छोडिदिनुहुन्छ,

मानिसमाझ आफ्नो जीवन रोप्नुहुन्छ,

उसको हृदयको खेतमा आफ्नो जीवन रोप्नुहुन्छ,

उसलाई चिरस्थायी सम्झना छोड्नुहुन्छ,

सबै प्रेम मानिसलाई नै दिनुहुन्छ

र मानिसले परमेश्‍वरमा कदर गर्ने सबथोक उसलाई,

उसलाई दिनुहुन्छ।


पद ३

उहाँले आफ्नो सम्पूर्णता उसलाई दिइसक्नुभएको छ।

पहिल्यै आफ्नो पूरै जीवन उसलाई छोडिदिनुभएको छ,

र बिना कुनै शब्द,

उसको लागि प्रेमको सुन्दर भूमि जोत्न परिश्रम गर्नुभएको छ;

मानिससँग कहिल्यै न्यायोचित माग गर्नुभएको छैन,

केवल मानिसका प्रबन्धको अधीनमा बस्नुभई,

उसको लागि अझ सुन्दर भोलीको सृजना गर्नुहुन्छ,

सृजना गर्नुहुन्छ,

उसको लागि अझ सुन्दर भोलीको सृजना गर्नुहुन्छ,

उसको लागि अझ सुन्दर भोलीको सृजना गर्नुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “काम र प्रवेश (१०)” बाट परिमार्जित

अघिल्लो: २४६  पृथ्वीमा परमेश्‍वरको एक मात्र चाहना

अर्को: २५३  कसैले कहिल्यै परमेश्‍वरको हृदय बुझेको छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्