२४६  पृथ्वीमा परमेश्‍वरको एक मात्र चाहना

यसपटक परमेश्‍वर निमन्त्रणाको जवाफस्वरूप, र मानिसको स्थितिप्रतिको लक्षित प्रतिक्रिया स्वरूप देहमा आउनुहुन्छ। अर्थात्, उहाँ मानिसलाई जे खाँचो छ त्यो आपूर्ति गर्न आउनुहुन्छ। मानिसको क्षमता वा पालनपोषण जे-जस्तो भए पनि, संक्षेपमा, उहाँ उसलाई परमेश्‍वरको वचन देख्ने र, उहाँको वचनबाट, परमेश्‍वरको अस्तित्व र देखा पर्नुभएको देख्ने अनि परमेश्‍वरबाट सिद्धता स्विकार्ने तुल्याउनुहुनेछ, उहाँले मानिसका सोच र धारणालाई परिवर्तन गर्नुहुनेछ ताकि मानिसको हृदयको गहिराइमा परमेश्‍वरको मौलिक मुहार दृढ रूपमा गढोस्। पृथ्वीमा परमेश्‍वरको एक मात्र चाहना यही हो।

मानिसको जन्मजात प्रकृति चाहे जति नै ठूलो भए पनि, वा मानिसको सार जति नै खराब भए पनि, वा विगतमा मानिसको व्यवहार साँच्चै जस्तोसुकै भएको भए पनि, परमेश्‍वरले यी कुरामा कुनै ध्यान दिनुहुन्‍न। मानिसले आफ्नो भित्री हृदयमा रहेको परमेश्‍वरको स्वरूपलाई पूर्णतः नयाँ बनाओस् र मानवजातिको सार बुझ्न पुगोस्, र त्यसमार्फत मानिसप्रतिको उसको वैचारिक दृष्टिकोणको रूपान्तरणमा पुगोस्, र मानिसले भित्री हृदयबाट परमेश्‍वरको तृष्णा गर्न र उहाँसँगको अनन्त मोह जागृत गर्न सकोस् भन्‍ने मात्रै उहाँ चाहनुहुन्छ: परमेश्‍वरले मानिसबाट गर्नुहुने एक मात्र माग यही हो।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (७)

अघिल्लो: २४१  परमेश्‍वरलाई नचिन्नेहरू उहाँको प्रतिरोध गर्छन्

अर्को: २५१  परमेश्‍वरले मानवजातिको निम्ति अझ सुन्दर भोलीको सृजना गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्