५४  परमेश्‍वरका सबै मानिसहरूले आफ्ना हृदयस्पर्शी भावना व्यक्त गर्छन्

पद १

परमेश्‍वरको राज्यमा, उहाँ सबमाथि राज गर्नुहुन्छ।

सृष्टि सुरु भएदेखि अहिलेसम्म,

उहाँद्वारा निर्देशित उहाँका पुत्रहरू,

धेरै कठिनाइ र उतारचढाव भएर गए।

तर अहिले उहाँको ज्योतिमा बस्छन्।


कोरस

हिजोको अन्यायको लागि र कष्टले जितेको

आजको जीवनको लागि को रुँदैन?

हृदय उहाँमा समर्पण गर्ने मौका कसले लिँदैन?

आफ्नो अनुराग र अनुभवलाई आवाज दिन कसले चाहँदैन?

हिजोको अन्यायको लागि र कष्टले जितेको

आजको जीवनको लागि को रुँदैन?

हृदय उहाँमा समर्पण गर्ने मौका कसले लिँदैन?

आफ्नो अनुराग र अनुभवलाई आवाज दिन कसले चाहँदैन?


पद २

मानिसले सर्वोत्तम उहाँलाई दिन्छन्, केहीले अज्ञानताको पछुतो गर्छन्।

केहीले हिजोको खोजको लागि आफूलाई घृणा गर्छन्।

तिनले आफूलाई चिनेका, शैतानका कार्य,

परमेश्‍वरका आश्चर्य देखेका छन्।

तिनका हृदयमा उहाँ बस्नुहुन्छ,

कारण उहाँको काम पूरा भएको छ।


कोरस

हिजोको अन्यायको लागि र कष्टले जितेको

आजको जीवनको लागि को रुँदैन?

हृदय उहाँमा समर्पण गर्ने मौका कसले लिँदैन?

आफ्नो अनुराग र अनुभवलाई आवाज दिन कसले चाहँदैन?

हिजोको अन्यायको लागि र कष्टले जितेको

आजको जीवनको लागि को रुँदैन?

हृदय उहाँमा समर्पण गर्ने मौका कसले लिँदैन?

आफ्नो अनुराग र अनुभवलाई आवाज दिन कसले चाहँदैन?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १८” बाट परिमार्जित

अघिल्लो: ५३  परमेश्‍वरका वचनहरूको साँचो अर्थ कहिल्यै बुझिएको छैन

अर्को: ५८  परमेश्‍वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो आशिष

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्