६९९ तिमीले परमेश्वरमाथिको विश्वासलाई सबैभन्दा माथि राख्नैपर्छ
पद १
यदि विश्वास गर्न,
परमेश्वर र उहाँको सन्तुष्टि प्राप्त गर्न चाहन्छौ तर
कष्ट सहदैनौ र प्रयास गर्दैनौ भने,
यी कुरा प्राप्त गर्न सक्नेछैनौ।
धेरै प्रचार सुनेका छौ।
तर सुनेको भए पनि,
यी वचन तिम्रो भइहाल्दैनन्।
पूर्व कोरस १
यी वचनलाई अवशोषण,
रुपान्तरण गरी आफ्नो बनाउनुपर्छ।
कोरस
परमेश्वरमाथिको विश्वासलाई सबभन्दा महान् कुरा,
तिमीले खाने, पिउने र लाउने वा अरू कुनै पनि
कुराभन्दा मूल्यवान भनी जानेमा मात्र,
उहाँमाथिको विश्वासबाट प्राप्ति गर्नेछौ।
पद २
वचनलाई जीवन र दैनिक अभ्यासमा लागु गर,
यी वचनलाई तिम्रो जीवन मार्गदर्शन गर्न,
जीवनमा साँचो मूल्य र अर्थ ल्याउन देऊ,
तब यी वचन सुन्नुको अर्थ हुन्छ।
पूर्व कोरस २
उहाँका वचनले तिम्रो जीवनमा सुधार र मूल्य नल्याएमा,
सुन्नुको कुनै अर्थ नै हुँदैनथ्यो, हो।
कोरस
परमेश्वरमाथिको विश्वासलाई सबभन्दा महान् कुरा,
तिमीले खाने, पिउने र लाउने वा अरू कुनै पनि
कुराभन्दा मूल्यवान भनी जानेमा मात्र,
उहाँमाथिको विश्वासबाट प्राप्ति गर्नेछौ।
ब्रिज
तिमीसँग समय हुँदा मात्र विश्वास गरेमा,
आफ्नो पूरै ध्यान विश्वासमा दिन नसकेमा,
सधैँ अन्यौलपूर्ण रूपमा विश्वास गरेमा,
केही पाउनेछैनौ, हो, पाउनेछैनौ।
कोरस
परमेश्वरमाथिको विश्वासलाई सबभन्दा महान् कुरा,
तिमीले खाने, पिउने र लाउने वा अरू कुनै पनि
कुराभन्दा मूल्यवान भनी जानेमा मात्र,
उहाँमाथिको विश्वासबाट प्राप्ति गर्नेछौ।
परमेश्वरमाथिको विश्वासलाई सबभन्दा महान् कुरा,
तिमीले खाने, पिउने र लाउने वा अरू कुनै पनि
कुराभन्दा मूल्यवान भनी जानेमा मात्र,
उहाँमाथिको विश्वासबाट,
उहाँमाथिको विश्वासबाट,
उहाँमाथिको विश्वासबाट प्राप्ति गर्नेछौ,
त्यसबाट प्राप्ति गर्नेछौ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वर स्वयम् अद्वितीय १०” बाट परिमार्जित