७००  परमेश्‍वर स्वयमको पहिचान र पद

पद १

सबथोक माथि शासन गर्नुहुने र

प्रशासन चलाउनुहुने परमेश्‍वर नै हुनुहुन्छ।

उहाँले सबथोक सृष्टि गर्नुभयो,

सबलाई आपूर्ति र शासन गर्नुहुन्छ।

उहाँको पद र पहिचान यही हो।

सबै सृजित कुराका लागि,

उहाँ सबथोकको सृष्टिकर्ता र शासक हुनुहुन्छ।

यस्तो छ उहाँको पहिचान।

उहाँको पहिचान सबथोक माझ अद्वितीय छ।

कुनै पनि सृजित प्राणी, मानवमाझ होऊन् वा आत्मिक संसारमा,

कुनै पनि तरिका वा बहानाले, उहाँको नक्कल गर्न

वा उहाँको सट्टा उहाँको पदमा खडा हुन सक्तैन।


कोरस

सारा सृष्टिमाझ, एकजनासँग मात्र

सबैमाथि शासन गर्न सक्ने पहिचान,

शक्ति र अख्तियार छ।

उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ।

उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ।

उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ।


पद २

उहाँ सृष्टिमाझ जिउनुहुन्छ, हिँड्नुहुन्छ।

सबथोक भन्दा माथि उठ्न सक्नुहुन्छ।

आफूलाई नम्र तुल्याउनुभई देहको मानिस बन्न सक्नुहुन्छ,

मानवजातिमा देहको मानिस।

मानवलाई आमने-सामने भेट्नुहुन्छ, सुख-दुःख बाँड्नुहुन्छ।

साथै, सबको नियति र त्यसको दिशा निर्धारण गर्नुहुन्छ,

सबमाथि शासन गर्नुहुन्छ।

र झन् बढी मानवजातिको नियति

र दिशा तय गर्नुहुन्छ।

यस्तो परमेश्‍वरलाई, जीवन भएका सबैले

आराधना, पालन गर्नुपर्छ र जान्नुपर्छ।

तिमी मानवको जुनसुकै जाती वा प्रकार

भएपनि, उहाँलाई विश्‍वास,

आदर गर र पछ्याऊ, उहाँको प्रभुत्व र

उहाँले गर्नुभएको तिम्रो नियतिको प्रबन्ध स्वीकार।

कुनै पनि जीवित प्राणीले गर्नुपर्ने

यो एकमात्र र अत्यावश्यक छनौट हो।


कोरस

सारा सृष्टिमाझ, एकजनासँग मात्र

सबैमाथि शासन गर्न सक्ने पहिचान, शक्ति

र अख्तियार छ।

उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ।

उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ।

उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ।

उहाँ हाम्रो अद्वितीय परमेश्‍वर स्वयम् हुनुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय १०” बाट परिमार्जित

अघिल्लो: ६९९  तिमीले परमेश्‍वरमाथिको विश्‍वासलाई सबैभन्दा माथि राख्नैपर्छ

अर्को: ७०२  परमेश्‍वरका वचनहरूले मानिसलाई जीवनमा चाहिने सबै खाँचो आपूर्ति गर्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्