६९८  परमेश्‍वरको कार्यहरू जानेर मात्र मानिसले उहाँको साँचो गवाही दिन सक्छ

पद १

परमेश्‍वरले सृष्टि गर्नुभएको

सब थोकमा उहाँका कार्य देख्न नसकेमा,

तिनको गवाही दिन सक्तैनौ।

उहाँको गवाही दिन सक्तैनौ तर

तिमीले चिन्ने सानो परमेश्‍वरबारे बोल्छौ,

जो तिम्रा विचारमा सीमित हुनुहुन्छ,

जो तिम्रो मनमा मात्र हुनुहुन्छ, भने

उहाँले तिम्रो विश्‍वास स्विकार्नु हुनेछैन।


कोरस

एकमात्र साँचो परमेश्‍वरको साँचो गवाही दिन चाहेमा,

र उहाँको इच्छाको अनुरूप गवाही दिन चाहेमा,

उहाँका कार्यबाट उहाँलाई जान्नैपर्छ,

सब थोक माथिको नियन्त्रणमा उहाँको अख्तियार देख्नैपर्छ,

र सबै मानिसको निम्ति गर्नुहुने आपूर्तिको तथ्य देख्नैपर्छ।


पद २

यदि यो कुराको मात्रै गवाही दिन्छौ

कि उहाँ तिमीलाई के दिनुहुन्छ,

कसरी उहाँका अनुग्रहको आनन्द लिन्छौ,

कसरी उहाँको अनुशासन र ताडना स्विकार्छौ,

भने यसले उहाँलाई सन्तुष्ट गर्ने नै छैन।


कोरस

एकमात्र साँचो परमेश्‍वरको साँचो गवाही दिन चाहेमा,

र उहाँको इच्छाको अनुरूप गवाही दिन चाहेमा,

उहाँका कार्यबाट उहाँलाई जान्नैपर्छ,

सब थोक माथिको नियन्त्रणमा उहाँको अख्तियार देख्नैपर्छ,

र सबै मानिसको निम्ति गर्नुहुने आपूर्तिको तथ्य देख्नैपर्छ।


अन्त्य

यदि यो स्विकार्छौ कि

तिम्रो दैनिक आवश्यकताहरू

प्रत्यक्ष उहाँबाटै आउँछ,

तर यो तथ्य देख्न सक्तैनौ—

कि सृजित सब थोकद्वारा

उहाँ मानिसको आपूर्ति गर्नुहुन्छ,

सबथोकमा आफ्नो शासनद्वारा

मानिसलाई अगुवाइ गर्नुहुन्छ—

भने कहिल्यै उहाँको गवाही दिन सक्तैनौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वर स्वयम् अद्वितीय ९” बाट परिमार्जित

अघिल्लो: ६९७  परमेश्‍वरको सबथोकमाथि हुने सार्वभौमिकता मार्फत उहाँलाई चिन

अर्को: ६९९  तिमीले परमेश्‍वरमाथिको विश्‍वासलाई सबैभन्दा माथि राख्नैपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्