३६३  परमेश्‍वरको सबै काम सबैभन्दा व्यावहारिक छ

पद १

परमेश्‍वरको काममा, उहाँ के हुनुहुन्छ—व्यक्त गर्नुहुन्छ;

उहाँलाई योजना बनाउन धेरै सोच्नपर्दैन।

उहाँले गर्नुहुने काम सबभन्दा वास्तविक छ।

यो परिवर्तनमा, हरेक युगको विकासमा आधारित छ।


पद २

उहाँलाई काम गर्नु भनेको रोगको उपचार गर्नुझैँ हो।

अवलोकन गर्नुभई नतिजा अनुसार काम जारी गर्नुहुन्छ।

उहाँ प्रत्येक चरणको काम अनुसार,

प्रचुर बुद्धि र शक्ति देखाउनुहुन्छ,

त्यो युगबाट फर्काउनुभएको सबैलाई उहाँको

पूरै स्वभाव देखाउनुहुन्छ।


कोरस १

उहाँ प्रत्येक युगको काम र शैतानले मानिसलाई भ्रष्ट तुल्याएको

हद अनुसार मानिसका खाँचो पूरा गर्नुहुन्छ।

सृष्टिदेखि कुनै काम नदोहोर्याई, नयाँ काम गर्नुभएको छ।

शैतानले मानिसलाई भ्रष्ट तुल्याउँछ,

जबकि उहाँ बुद्धिमानी काम बारम्बार गर्नुहुन्छ।


ब्रिज

उहाँले सृष्टिदेखि हार्नु वा काम रोक्नुभएको छैन।

शैतानले मानिसलाई भ्रष्ट तुल्याएपछि, उहाँ तिनीहरू माझ

काम गरिरहनुभएको छ, त्यसलाई हराउन,

र यो युद्ध संसार अन्त्य भइन्जेल जारी रहनेछ।


पद ३

उहाँले यी सबै काम गर्नुभई मानिसलाई मुक्ति दिनुहुन्छ,

तिनलाई उहाँको बुद्धि, अख्तियार, सर्वशक्ति र अन्त्यमा

उहाँको धर्मी स्वभाव देख्ने तुल्याउनुहुन्छ—

असललाई इनाम, दुष्टलाई दण्ड दिनुहुँदै।

शैतानको षड्यन्त्र अनुसार बुद्धि प्रयोग गर्नुहुन्छ।

त्योसँग लड्दा हार्नुभएकै छैन।


कोरस २

स्वर्गको सबथोकलाई उहाँको अख्तियारमा झुकाउनुहुन्छ;

पृथ्वी सब उहाँका पाउदानमुनि विश्राम गर्छ,

दुष्टतापूर्वक मानिसलाई आक्रमण गर्ने र

सताउनेलाई उहाँको सजायमा पर्ने तुल्याउनुहुन्छ,

उहाँको सबै कामका फल उहाँको बुद्धिका फल हुन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले सम्पूर्ण मानवजाति वर्तमान दिनसम्म कसरी विकसित भयो भन्‍ने जान्‍नुपर्छ” बाट परिमार्जित

अघिल्लो: ३६२  विजयी हुनुभई फर्कनुभएकोमा परमेश्‍वरको प्रशंसा गर

अर्को: ३६६  जो सिद्ध पारिएका छैनन् उनीहरूले परमेश्‍वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्