११५  व्यावहारिक परमेश्‍वर मानवजातिमाझ देखा पर्नुहुन्छ

पद १

आज, मानिसमा व्यावहारिक परमेश्‍वर र

देहधारणको महत्त्व बारे ज्ञानको कमी छ।

देहमा उहाँको काम, वचनद्वारा, तिनले देख्छन्

कि उहाँका आत्मा समृद्ध, विस्तृत हुनुहुन्छ।


कोरस १

आत्मा देहमा आउनुको वास्तविक अर्थ,

मानिस उहाँसँग सम्पर्कमा आओस्,

उहाँमा भर परोस्, उहाँबारे ज्ञान पाओस् भन्ने हो, भन्ने हो।


पद २

आज यस व्यक्तिको आराधना गर्छौ,

तर वास्तवमा उहाँका आत्माको आराधना गर्दैछौ।

मानिसले देहधारी परमेश्‍वरबारे हासिल

गर्नुपर्ने ज्ञान कम्तीमा यही हो,


कोरस २

देहद्वारा आत्माको सार, देहमा उहाँको

ईश्‍वरीय र मानवीय काम जान्नु, आत्माका वचन

स्वीकार्नु, कसरी देहलाई निर्देशन गर्नुहुन्छ,

देहमा शक्ति देखाउनुहुन्छ भनी देख्नु।


कोरस १

आत्मा देहमा आउनुको वास्तविक अर्थ,

मानिस उहाँसँग सम्पर्कमा आओस्,

उहाँमा भर परोस्, उहाँबारे ज्ञान पाओस् भन्ने हो, भन्ने हो।


ब्रिज

परमेश्‍वर स्वर्गबाट पृथ्वीमा आफ्ना वचन देहद्वारा

व्यक्त गर्न, आत्माको काम पूरा गर्न आउनुभयो।

मानिसले आत्मालाई उहाँको देहद्वारा चिन्छ।

उहाँको देखा पराइले तिनको

अस्पष्ट परमेश्‍वरलाई हटाउँछ।


पद ३

मानिसले व्यावहारिक परमेश्‍वरलाई आराधना गर्दा,

उहाँप्रति तिनको आज्ञापालन बढ्छ।

देहमा उहाँको ईश्‍वरीय र मानवीय कामद्वारा,

उसलाई गोठालो गरिन्छ, उसको स्वभाव बदलिन्छ।


कोरस १

आत्मा देहमा आउनुको वास्तविक अर्थ,

मानिस उहाँसँग सम्पर्कमा आओस्,

उहाँमा भर परोस्, उहाँबारे ज्ञान पाओस् भन्ने हो, भन्ने हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “व्यावहारिक परमेश्‍वर स्वयम्‌ परमेश्‍वर हुनुहुन्छ भनी तैँले थाहा पाउनुपर्छ” बाट परिमार्जित

अघिल्लो: १११  परमेश्‍वरसँगको सामान्य सम्बन्ध निकै महत्वपूर्ण छ

अर्को: ११७  आखिरी दिनहरूमा परमेश्‍वरले उहाँको वचनद्वारा मानवलाई न्याय गर्नुहुन्छ र सिद्ध पार्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्