
थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्
भजनहरूको यो पुस्तक दुई वटा मुख्य भागहरूमा विभाजन गरिएको छ: पहिलोमा परमेश्वरका वचनहरूका भजनहरू समावेश छन्, जुन सर्वशक्तिमान् परमेश्वरका अपरिहार्य वाणीहरूद्वारा निर्मित छन्, र दोस्रोमा मण्डली जीवनका भजनहरू समावेश छन्, जुन उहाँलाई पछ्याउने क्रममा उहाँको न्याय र कष्टहरू अनि संकष्टहरूको सामना गरिसकेपछि परमेश्वरका चुनिएका जनहरूले दिएका वास्तविक गवाहीहरू हुन्। यी भजनहरू आफ्ना आत्मिक भक्तिलाई अभ्यास गर्न, परमेश्वरको नजिक जान, उहाँको वचनहरूलाई मनन गर्न, र सत्यतालाई बुझ्नमा मानिसहरूका लागि निकै फाइदाजनक छन्। ती परमेश्वरका वचनहरूलाई अनुभव गरिरहन र परमेश्वरका वचनहरूको वास्तविकतामा प्रवेश गरिरहनका लागि मानिसहरूका लागि अझै फाइदाजनक छन्।
जीवन प्रवेशसम्बन्धी पुस्तकहरू
१५ सत्यता अभ्यास गर्नेहरूलाई परमेश्वरले आशिष् दिनुहुन्छ
५२ परमेश्वरसामु जिउनु निकै आनन्दको कुरा हो
८४ परमेश्वरले हामीलाई आजको दिनसम्म प्रेम गर्नुहुन्छ
१०१ हे परमेश्वर, मलाई तपाईंको धेरै याद आउँछ
१०४ मैले परमेश्वरलाई गुमाउँदा
१४८ राज्यको भविष्य असीमित रूपमा उज्ज्वल छ
१४९ म परमेश्वरको वचनछेउ शान्त भई बस्छु
१५५ परमेश्वरलाई प्रेम गर्ने गीत
१६३ मैले परमेश्वरको धेरै प्रेमको आनन्द उठाएको छु
१८१ तपाईँ मेरो सामु देखा पर्नुहुँदा म तपाईँको मुस्कुराइरहेको मुहारलाई स्वागत गर्नेछु
१८२ मैले परमेश्वरको प्रेमिलो स्वभाव देखेको छु
१८४ सर्वशक्तिमान् परमेश्वर, मेरो हृदय तपाईँको हो
१९० सृजित प्राणीको हृदयको आवाज
१९२ परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई अनुमोदन गर्नुहुन्छ
२०३ तपाईँ सधैँ मेरो हृदयमा रहनुहोस्
२०८ परमेश्वरको असल समाचार कुर्दै
२१६ हामी परमेश्वर सामु सधैँ शान्त हुनुपर्छ
२२० हामी आखिरी दिनहरूको ख्रीष्टका गवाहीहरू हौँ
२२७ गुमाएको मुक्ति कसरी पुनः प्राप्त गर्ने
२२८ तपाईँ मेरो साँचो जीवन हुनुहुन्छ
२४५ परमेश्वरप्रतिको मेरो प्रेम कहिल्यै बदलिनेछैन
२६६ एक इमानदार व्यक्ति हुनु निकै आनन्दको कुरा हो
२८६ परमेश्वरको प्रेमले हामीलाई सँगै नजिक ल्याउँछ
३५८ सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउँदा, हामी ज्योतिको मार्गमा हिँड्छौँ
३८० इमानदार मानिसहरू ज्योतिमा जिउँछन्
३८४ म परमेश्वरको प्रेमको आनन्द लिन्छु
३९२ ख्रीष्टलाई पछ्याउनु परमेश्वरद्वारा पूर्वनिर्धारित छ