४६७  आखिरी दिनहरूको ख्रीष्ट देखा पर्नुभएको र उहाँको काम कसरी थाहा पाउने

पद १

परमेश्‍वरको देहधारण उहाँको सार र

अभिव्यक्तिको मूर्तरूप हुनेछ।

देह हुनुभएपछि उहाँले गर्नैपर्ने काम गर्नुहुनेछ,

उहाँ के हुनुहुन्छ व्यक्त गर्नुहुनेछ,

मानिसलाई सत्यता, जीवन दिई मार्ग देखाउनुहुनेछ।

उहाँको सार नभएको देह पक्कै

देहधारी परमेश्‍वर होइन।


पद २

उहाँको स्वभाव, वचन र कामद्वारा उहाँको

देह र साँचो मार्ग निर्धारण गर।

उहाँको बाहिरी रूपको सट्टा सारमा ध्यान देऊ।

उहाँको बाहिरी रूपमा ध्यान दिनु

अनभिज्ञता, मूर्खता हो।

बाहिरी रूपले सार निर्धारण गर्दैन,

उहाँको काम मानिसका धारणा अनुरूप हुँदैन।


ब्रिज

के येशूको बाहिरी रूप मानिसको

अपेक्षाभन्दा फरक थिएन?

के उहाँको स्वरूपले उहाँको पहिचान लुकाएन?

के त्यसैले फरिसीले विरोध गरेका थिएनन्?

उहाँको रूपमा केन्द्रित भए,

उहाँका वचन स्वीकारेनन्।


पद ३

उहाँ देखा पर्नुहुने घटना

खोज्नेले इतिहास नदोहोर्‍याउन् भनी उहाँ आश गर्नुहुन्छ।

फरिसीलाई नपछ्याऊ,

उहाँलाई फेरि क्रूसमा नटाँग।

उहाँको पुनरागमनलाई

कसरी स्वागत गर्ने, राम्ररी सोच।

सत्यतामा कसरी समर्पित हुने भनी स्पष्ट होऊ।

येशूको पुनरागमन कुर्ने सबको कर्तव्य हो यो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रस्तावना” बाट परिमार्जित

अघिल्लो: ४६६  आखिरी दिनहरूको ख्रीष्टले राज्यको युग ल्याउनुभएको छ

अर्को: ४६८  परमेश्‍वर परमेश्‍वर हुनुहुन्छ, मानिस मानिस नै हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्