७०७  परमेश्‍वरलाई चिनेर प्राप्त हुने परिणाम

पद १

एक दिन, बुझ्नेछौ कि सृष्टिकर्ता पहेली हुनुहुन्न,

तिमीबाट कहिल्यै लुक्नुभएको छैन,

अनुहार लुकाउनुभएको छैन;

तिमीबाट कत्ति पनि टाढा हुनुहुन्न।

उहाँ अब तिमीले दिनरात तृष्णा गर्ने तर तिम्रा

भावनाले भेट्न नसक्ने हुनुहुन्न।

तिम्रो छेउमा पहरा दिनुभई उभिनुभएको छ,

जीवन आपूर्ति, नियति नियन्त्रण गर्दै हुनुहुन्छ।


कोरस

उहाँ टाढा क्षितिजमा हुनुहुन्न,

बादलमा लुक्नुभएको छैन।

तिम्रो छेउमै, तिम्रो सबमाथि शासन गर्दै हुनुहुन्छ।

तिम्रो सबथोक, तिम्रो एकमात्र हुनुहुन्छ।


पद २

यस्तो परमेश्‍वरले तिमीलाई उहाँको कदर, प्रशंसा गर्ने,

उहाँसँग टाँसिने, उहाँलाई गुमाउन डर मान्ने,

उप्रान्त पिठ्यूँ नफर्काउने,

अवज्ञा, बेवास्ता नगर्ने, नटाढिने अनुमति दिनुहुन्छ।

तिमी उहाँको वास्ता गर्न, उहाँलाई पालन गर्न,

तिमीलाई दिनुहुने सब तिर्न,

प्रभुत्वमा समर्पित हुन मात्र चाहन्छौ।

उप्रान्त उहाँको मार्गदर्शन, आपूर्ति,

हेरचाह, सुरक्षा इन्कार गर्दैनौ।


कोरस

उहाँ टाढा क्षितिजमा हुनुहुन्न,

बादलमा लुक्नुभएको छैन।

तिम्रो छेउमै, तिम्रो सबमाथि शासन गर्दै हुनुहुन्छ।

तिम्रो सबथोक, तिम्रो एकमात्र हुनुहुन्छ।


पद ३

उप्रान्त उहाँको सार्वभौमिकता र

प्रबन्ध प्रतिरोध गर्दैनौ।

उहाँलाई पछ्याउन, उहाँसँग हुन मात्र चाहन्छौ;

उहाँलाई आफ्नो एकमात्र जीवन, प्रभु र

परमेश्‍वरको रूपमा स्वीकार गर्न चाहन्छौ।


कोरस

उहाँ टाढा क्षितिजमा हुनुहुन्न,

बादलमा लुक्नुभएको छैन।

तिम्रो छेउमै, तिम्रो सबमाथि शासन गर्दै हुनुहुन्छ।

तिम्रो सबथोक, तिम्रो एकमात्र हुनुहुन्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “प्रस्तावना” बाट परिमार्जित

अघिल्लो: ७०६  यदि कसैले परमेश्‍वरलाई चिनेमा मात्र ऊ परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ

अर्को: ७६२  मानिसहरूले अडिग रूपमा सत्यता पछ्याउनेछन् भनी परमेश्‍वर आशा गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्