२५६  परमेश्‍वरको सार अपरिवर्तनीय छ

शुरुवात

परमेश्‍वरको सार, स्वभाव अपरिवर्तनीय छन्।

उहाँको नाम, काममा हुने बदलीले

उहाँको सार बदलिएको बुझाउँदैनन्।


पद १

उहाँको काम बदलिदैन भन्छौ भने,

उहाँले छ हजार वर्षको व्यवस्थापनको

योजना कसरी पूरा गर्नुहुन्थ्यो?

उहाँ बद्लिनुहुन्न भनी जान्दछौ,

के उहाँ सधैँ नयाँ हुनुहुन्छ भनी पनि जान्दथ्यौ?


पद २

काम बदलिदैन भने, मानिसलाई आजसम्म कसरी अगुवाइ गर्नुभयो?

दुई युगको काम कसरी गरिसक्नुभयो?

उहाँको काम सधैँ अघि बढ्छ,

उहाँको अन्तर्निहित स्वभाव

सबै मानिसलाई बिस्तारै प्रकट गरिन्छ।


कोरस

परमेश्‍वरको सार, स्वभाव अपरिवर्तनीय छन्।

उहाँको नाम, काममा हुने बदलीले

उहाँको सार बदलिएको बुझाउँदैनन्।

अर्को शब्दमा, उहाँ सधैँ परमेश्‍वर

हुनुहुनेछ र यो कहिल्यै परिवर्तन हुनेछैन।


पद ३

उहाँको स्वभाव सुरुमा मानिसबाट लुकाइयो।

मानिसलाई उहाँबारे कुनै ज्ञान थिएन।

स्वभाव प्रकट गर्न उहाँले आफ्नो काम प्रयोग गर्नुहुन्छ।

तर यसको अर्थ त्यो हर युगमा बदलिन्छ भन्ने होइन।


पद ४

उहाँको इच्छा बदलिरहेकोले त्यो बदलिन्छ भन्ने होइन।

बरु, मानिसले उहाँलाई चिन्न सकोस्

बिस्तारै प्रकट गरिन्छ।

उहाँको स्वभाव अन्तर्निहित छैन वा युगहरूसँग

बदलिएको छ भन्ने प्रमाण होइन यो।


कोरस

परमेश्‍वरको सार, स्वभाव अपरिवर्तनीय छन्।

उहाँको नाम, काममा हुने बदलीले

उहाँको सार बदलिएको बुझाउँदैनन्।

अर्को शब्दमा, उहाँ सधैँ परमेश्‍वर

हुनुहुनेछ र यो कहिल्यै परिवर्तन हुनेछैन।


ब्रिज

युग बित्दै जाँदा तिनलाई आफ्नो अस्तित्व प्रकट गर्नुहुन्छ,

कारण एक युगले उहाँको पूरै स्वभाव व्यक्त गर्न सक्तैन।

“उहाँ सधैँ नयाँ हुनुहुन्छ, पुरानो हुनुहुन्न”ले उहाँको काम बुझाउँछ।

“उहाँ अपरिवर्तनीय हुनुहुन्छ”ले उहाँसँग के छ र के हुनुहुन्छ बुझाउँछ।


पद ५

छ हजार वर्षको कामलाई बिन्दुमा अड्याउन,

मृत शब्दले सीमित गर्न सक्तैनौ।

मानिसको मूर्खता यस्तो छ।

उहाँ तिनले कल्पना गरे झैँ सरल हुनुहुन्न,

उहाँको काम एउटै युगमा रहिरहन सक्तैन।


कोरस

परमेश्‍वरको सार, स्वभाव अपरिवर्तनीय छन्।

उहाँको नाम, काममा हुने बदलीले

उहाँको सार बदलिएको बुझाउँदैनन्।

अर्को शब्दमा, उहाँ सधैँ परमेश्‍वर

हुनुहुनेछ र यो कहिल्यै परिवर्तन हुनेछैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कामको दर्शन (३)” बाट परिमार्जित

अघिल्लो: २५५  परमेश्‍वरको आखिरी दिनहरूको धर्मी न्यायले मानवजातिलाई प्रकारअनुसार वर्गीकरण गर्दछ

अर्को: २५७  परमेश्‍वर विभिन्न युगहरूलाई प्रतिनिधित्व गर्न विभिन्न नाम लिनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्