३३१  के तैँले वर्षौँको विश्‍वासबाट केही प्राप्त गरेको छस्?

मेरो कामको उद्देश्य ठ्याक्कै के हो, अनि कसका निम्ति म त्यो काम गर्छु भनी तैँले जान्नुपर्छ। तेरो प्रेममा असल समावेश छ कि दुष्ट? तँसित भएको मसम्बन्धी ज्ञान दाऊद तथा मोशाको समान छ कि छैन? मप्रतिको तेरो सेवा अब्राहामको समान छ कि छैन? तँ वास्तवमा मद्वारा सिद्ध पारिँदैछस्, तर तैँले कसलाई प्रतिनिधित्व गर्नेछस्, साथै तेरो परिणाम कसकोसरह हुनेछ भनी तैँले जान्नुपर्छ।

तेरो जीवनकालभरि, मेरो कामसम्बन्धी तेरो अनुभवमा, के तैँले हर्षपूर्ण रूपमा प्रचुर बाली भित्र्याएको छस्? के यो भरपूर तथा फलदायक छ? तैँले आफैलाई जाँच गर्नुपर्छ: तैँले मेरा खातिर वर्षौँ परिश्रम गरेको छस्, तर के तैँले कहिल्यै केही प्राप्त गरेको छस्? के तैँले कुनै रूपान्तरण अनुभव गरेको वा केही प्राप्त गरेको छस्? तेरो अत्यन्तै कठिन अनुभवहरूका बदलामा, के तँ पत्रुसजस्तै भएको छस् जसलाई क्रूसमा टाँगियो, कि पावलजस्तो भएको छस् जसलाई प्रहार गरेर लडाइयो र जसले ठूलो ज्योति प्राप्त गऱ्यो? तँमा यी कुराबारे केही बोध हुनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मानिसको सार र पहिचान

अघिल्लो: ३२९  परमेश्‍वरको मानव व्यवस्थापनको कामको भित्री तथ्य

अर्को: ३३४  के परमेश्‍वरको देहधारण साधारण कुरा हो?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्