२९२  म एक सानो सृजित प्राणी मात्र हुँ

पद १

हे परमेश्‍वर! मेरो हैसियत होस् वा नहोस्,

म अब आफैलाई चिन्छु।

हैसियत उच्च छ भने, तपाईंले उचाल्नुभएकोले हो।

तुच्छ छ भने, तपाईंको पूर्वनिर्धारणले हो।


पद २

हे परमेश्‍वर! मसँग न रोजाइ छन्, न गुनासो।

सबैथोक तपाईंका हातमा छन्।

यस देशमा, यी मानिस बीच म जन्मिऊँ,

मात्र तपाईंको प्रभुत्वमा आज्ञाकारी होऊँ,

भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो।


कोरस

सृष्टिका प्रभुद्वारा जीवनमा ल्याइएको

म एक सानो सृजित प्राणी मात्र हुँ ।

मलाई बनाउनुभयो र आफ्नो हातमा,

आफ्नो नियन्त्रणमा राख्नुभएको छ।

तपाईंको औजार हुन इच्छुक छु।

कारण यो तपाईंको पूर्वनिर्धारण हो,

र कसैले यसलाई बदल्न सक्तैन।

सबथोक तपाईंका हातमा छन्।


पद ३

हे परमेश्‍वर! म हैसियतमा ध्यान दिन्न, दिन्न।

म मात्र प्राणीहरू मध्ये एक हुँ।

आगो र गन्धकको कुण्डमा, अतल कुण्डमा मलाई

राख्नुभयो भने, म केवल एक प्राणी हुँ।


कोरस

सृष्टिका प्रभुद्वारा जीवनमा ल्याइएको

म एक सानो सृजित प्राणी मात्र हुँ ।

मलाई बनाउनुभयो र आफ्नो हातमा,

आफ्नो नियन्त्रणमा राख्नुभएको छ।

तपाईंको औजार हुन इच्छुक छु।

कारण यो तपाईंको पूर्वनिर्धारण हो,

र कसैले यसलाई बदल्न सक्तैन।

सबथोक तपाईंका हातमा छन्।


ब्रिज

प्रयोग गर्नुहुन्छ भने, एक प्राणी हुँ।

सिद्ध पार्नुहुन्छ भने, प्राणी नै हुँ।

पार्नुहुन्न भने पनि तपाईंलाई प्रेम गर्नेछु,

कारण म एक प्राणी मात्र हुँ।


कोरस

सृष्टिका प्रभुद्वारा जीवनमा ल्याइएको

म एक सानो सृजित प्राणी मात्र हुँ ।

मलाई बनाउनुभयो र आफ्नो हातमा,

आफ्नो नियन्त्रणमा राख्नुभएको छ।

तपाईंको औजार हुन इच्छुक छु।

कारण यो तपाईंको पूर्वनिर्धारण हो,

र कसैले यसलाई बदल्न सक्तैन।

सबथोक तपाईंका हातमा छन्।

अघिल्लो: २९१  परमेश्‍वरमा विश्‍वास गर्नु तर जीवन प्राप्त नगर्नुले दण्डमा डोऱ्याउँछ

अर्को: २९५  परमेश्‍वरको न्यायले उहाँको धार्मिकता र पवित्रता प्रकट गर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्