41 संसार ध्वस्त हुँदैछ, राज्यले आकार लिँदैछ

पद १

परमेश्‍वरका वचन नरम हुन

पर्खिन्छौ, तर फेरि सोच!

उहाँले प्रेम गर्नेहरूका लागि, उहाँको स्वर

कोमल, सधैँ सान्त्वनादायी छ।

तर तिमीहरूप्रति कठोर, न्यायपूर्ण छ,

त्यसमा सजाय, क्रोध थपिन्छ।


कोरस

दिन-प्रतिदिन संसार टुक्रिँदैछ।

दिन-प्रतिदिन मानिस नष्ट हुन्छ।

दिन-प्रतिदिन उहाँको राज्य बन्छ।

उहाँका मानिसको कद बढ्दै जान्छ।

दिन-प्रतिदिन उहाँको क्रोध बढ्दैछ,

सजाय झन् प्रचण्ड हुँदैछन्।

उहाँका वचन दिन-प्रतिदिन कठोर हुन्छन्।


पद २

संसारको हर देशमा स्थिति

झन् तनावग्रस्त छ,

दिन-प्रतिदिन टुक्रिँदै, अराजक हुँदैछ।

हरेक देशका नेताले अन्त्यमा

शक्ति जित्न खोज्छन्,

उहाँको सजाय तिनमा आइरहेको थाहै पाउँदैनन्।


पूर्व कोरस

उहाँको शक्ति खोस्न खोज्छन्, तर सपना मात्र देख्दैछन्!


कोरस

दिन-प्रतिदिन संसार टुक्रिँदैछ।

दिन-प्रतिदिन मानिस नष्ट हुन्छ।

दिन-प्रतिदिन उहाँको राज्य बन्छ।

उहाँका मानिसको कद बढ्दै जान्छ।

दिन-प्रतिदिन उहाँको क्रोध बढ्दैछ,

सजाय झन् प्रचण्ड हुँदैछन्।

उहाँका वचन दिन-प्रतिदिन कठोर हुन्छन्।


पद ३

सबमाथि शासन गर्न योग्य उहाँ मात्र,

सब उहाँमै भर पर्छ।

उहाँको काम यहाँसम्म आइपुगेकोले,

छानबिन गर्नेलाई मार्नुहुनेछ।

हर दिन, नयाँ प्रकाश र हर दिन, नयाँ ज्योति।

सबथोक झन्-झन् पूर्ण हुँदैछ।


ब्रिज

शैतानको अन्तिम दिन पहिले भन्दा झन्

नजिक आउँदैछ, र झन् स्पष्ट हुँदैछ।


कोरस

दिन-प्रतिदिन संसार टुक्रिँदैछ।

दिन-प्रतिदिन मानिस नष्ट हुन्छ।

दिन-प्रतिदिन उहाँको राज्य बन्छ।

उहाँका मानिसको कद बढ्दै जान्छ।

दिन-प्रतिदिन उहाँको क्रोध बढ्दैछ,

सजाय झन् प्रचण्ड हुँदैछन्।

उहाँका वचन दिन-प्रतिदिन कठोर हुन्छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ८२” बाट परिमार्जित

अघिल्लो: 39 परमेश्‍वरले मानिसलाई नयाँ युगमा ल्याउनुभएको छ

अर्को: 42 गुमाएको समय फेरि कहिल्यै आउँदैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्