191 परमेश्वरका दुई देहधारण एउटै स्रोतबाट आउनुभयो
शुरुवात
येशूले देहमा परमेश्वरको कामको
एक भाग गर्नुभयो,
मानिसलाई छुटकारा दिनुभयो,
पूरै प्राप्त गर्नुभएन।
पद १
त्यसैले फेरि देहधारी हुनुभयो।
यो चरण सामान्य देहमा गरिन्छ।
सामान्य मानिस बन्नुभएको छ,
मानिसको रूपमा काम गर्दै हुनुहुन्छ।
मानिसले साधारण व्यक्ति देख्छन्,
जसले स्वर्गको भाषा बोल्न सक्नुहुन्छ,
जसले चमत्कार देखाउनुहुन्न, न त मण्डलीमा
धर्मको भित्री तथ्य खुलासा गर्नुहुन्छ।
कोरस
दुई देहधारणको काम फरक भए पनि,
उहाँहरूको सार र कामको स्रोत एउटै हो।
कामका दुई फरक चरण गर्नुहुन्छ,
फरक युगमा उत्पन्न हुनुहुन्छ।
जे भए पनि, परमेश्वरका देहधारी देहहरूको
उत्पत्ति र सार एउटै हो।
यो सत्य नकार्न र यसको अर्थ
लाग्दैन भन्न कोही सक्तैन।
पद २
कामका तीन चरण दौरान,
उहाँ दुई पटक देहधारी हुनुभएको छ।
दुवैले नयाँ युग र काम सुरु गर्नुहुन्छ,
र एक अर्काका पूरक हुनुहुन्छ।
मानिसका आँखा वा मनले दुवै देहको स्रोत
एउटै हो भन्न असम्भव छ।
तर सारमा उस्तै हुनुहुन्छ,
कारण काम एउटै आत्माको स्रोतबाट आउँछ।
कोरस
दुई देहधारणको काम फरक भए पनि,
उहाँहरूको सार र कामको स्रोत एउटै हो।
कामका दुई फरक चरण गर्नुहुन्छ,
फरक युगमा उत्पन्न हुनुहुन्छ।
जे भए पनि, परमेश्वरका देहधारी देहहरूको
उत्पत्ति र सार एउटै हो।
यो सत्य नकार्न र यसको अर्थ
लाग्दैन भन्न कोही सक्तैन।
ब्रिज
दुई देहको स्रोत, एउटै हो-होइन भनी,
युग, जन्मस्थान वा अरू कुनै कारकले मूल्याङ्कन गर्न मिल्दैन,
तर व्यक्त गर्नुहुने इश्वरीय कामले मिल्छ।
कोरस
दुई देहधारणको काम फरक भए पनि,
उहाँहरूको सार र कामको स्रोत एउटै हो।
कामका दुई फरक चरण गर्नुहुन्छ,
फरक युगमा उत्पन्न हुनुहुन्छ।
जे भए पनि, परमेश्वरका देहधारी देहहरूको
उत्पत्ति र सार एउटै हो।
यो सत्य नकार्न र यसको अर्थ
लाग्दैन भन्न कोही सक्तैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरद्वारा बास गरिएको देहको सार” बाट परिमार्जित