514 सत्यता खोजी गर्ने मार्ग
पद १
यदि सत्यता नजानी परमेश्वरको इच्छा खोजेमा,
त्यो फलहीन र अन्धो, कहीँ नलैजाने हुनेछ।
पूर्व कोरस १
यदि सत्यता खोज्न, उहाँको इच्छा बुझ्न चाहेमा,
सत्यताका कुन भाग तिमीले सामना
गरेका कुरासँग सम्बन्धित छ—जान्नुपर्छ।
कोरस
सत्यता कसरी खोज्नुपर्छ?
कुन सत्यता तिमीले सामना
गरेका कुरासँग सम्बन्धित
छन् भनी खोज र तिम्रो
कार्यमा उहाँको इच्छा पत्ता लगाउनेछौ।
पद २
सामना गर्ने सबथोकमा, उहाँको वचनमा सत्यताका
भाग खोज जुन योसँग मिल्छ।
पूर्व कोरस २
त्यसपछि आफ्नो लागि सही मार्ग खोज।
यसले तिमीलाई सबथोकमा उहाँको इच्छा जान्न मद्दत गर्नेछ।
कोरस
सत्यता कसरी खोज्नुपर्छ?
कुन सत्यता तिमीले सामना
गरेका कुरासँग सम्बन्धित
छन् भनी खोज र तिम्रो
कार्यमा उहाँको इच्छा पत्ता लगाउनेछौ।
ब्रिज
सत्यता खोजी, अभ्यास गर्नु
सुत्र वा सिद्धान्तमा अडिग रहनु जस्तो होइन।
सत्यता कुनै समीकरण वा नियम होइन।
यो जीवन हो, यो जीवित छ!
यो मानिसले पछ्याउनैपर्ने नियम, जीवनमा चाहिने कुरा हो।
अनुभवद्वारा यो बुझ्ने प्रयाास गर।
कोरस
सत्यता कसरी खोज्नुपर्छ?
कुन सत्यता तिमीले सामना
गरेका कुरासँग सम्बन्धित
छन् भनी खोज र तिम्रो
कार्यमा उहाँको इच्छा पत्ता लगाउनेछौ।
कोरस
सत्यता कसरी खोज्नुपर्छ?
कुन सत्यता तिमीले सामना
गरेका कुरासँग सम्बन्धित
छन् भनी खोज र तिम्रो
कार्यमा उहाँको इच्छा पत्ता लगाउनेछौ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् ३” बाट परिमार्जित