105 कामका तीन चरणहरुले परमेश्‍वरको मानव व्यवस्थापनको बारेमा सबै जनाउछन्

पद १

मानवजातिलाई व्यवस्थापन गर्ने काम

तीन चरणमा विभाजित छन्;

मानवजातिलाई मुक्ति दिने काम पनि

तिनै चरणको छ।

यी तीन चरणहरूमा

संसारलाई सृष्टि गरिएको कार्य पर्दैन;

यी त व्यवस्था,अनुग्रह र राज्यको युगका,

कामका तीन चरणहरू हुन्।


पद २

संसारलाई सृष्टि गर्ने काम

सारा मानवजातिलाई पैदा गर्ने काम थियो,

मुक्ति दिने काम थिएन,

एकअर्का सँग असम्बन्धित,

किनभने संसार सृष्टि गर्दा,

मानिस शैतानद्वारा भ्रष्ट पारिएको थिएन।

त्यसैले मानिसको मुक्तिको कार्यलाई

सुरु गर्न आवश्यक थिएन।


कोरस

कामका तीन चरणहरू परमेश्‍वरको

मानव व्यवस्थापनको भित्री कथा हो;

यो सम्पूर्ण ब्रम्हाण्डको मानिसका लागी

सुसमाचारको आगमन हो,

यो मानव इतिहासकै

सबैभन्दा ठूलो रहस्य हो,

पृथ्वीमा सुसमाचार फैलाउने

क्रियाको जग पनि यही हुन्।


पद ३

परमेश्‍वरको मानव व्यवस्थापनको कार्य मानिसलाई

उद्धार गर्ने कार्यबाट प्रारम्भ भयो।

सृष्टिको काम उहाँको व्यवस्थापनको

शुरुवात थिएन।

मानवजातिले भ्रष्ट स्वभाव

प्राप्त गरेपछि मात्र

उहाँको व्यवस्थापन कार्य

अस्तित्वमा आयो।


ब्रिज

त्यसैले मानवजातिलाई व्यवस्थापन गर्दा

तीन भाग पर्छन्।

चार चरणहरू वा युगहरू होइनन्।

यही नै परमेश्‍वरको व्यवस्थापन गर्ने कार्यलाई

जनाउने तरिका हो।

जब अन्तिम युगको अन्त आउँछ,

तब मानवजातिको व्यवस्थापन कार्यको

पूर्ण अन्त आएको हुनेछ।

यसको अर्थ मानवलाई उद्धार गर्ने कार्य

पूर्ण रूपमा सिद्धिनेछ

र मानवजातिको निम्ति यो चरण पुरा भएको हुनेछ।


पद ४

तिमीहरू परमेश्‍वरको सृष्टि भएकाले,

मानवलाई उहाँले सृष्टि गर्नुभएको भनी जान्नु।

तिमीहरूले यो पनि पहिचान गर्नुपर्छ कि

मानिस भ्रष्टित र उद्धारित कसरी हुन्छ।

तिमी आफ्नो जीवनको साधारण सत्यतामा मात्र ध्यान दिन्छौ

र यो महान्‌ रहस्य बुझ्दैनौ भने,

तिम्रो जीवन हेर्नको लागि बाहेक,

केही काम नलाग्ने सामग्री जस्तो होइन र?


कोरस

कामका तीन चरणहरू परमेश्‍वरको

मानव व्यवस्थापनको भित्री कथा हो;

यो सम्पूर्ण ब्रम्हाण्डको मानिसका लागी

सुसमाचारको आगमन हो,

यो मानव इतिहासकै

सबैभन्दा ठूलो रहस्य हो,

पृथ्वीमा सुसमाचार फैलाउने

क्रियाको जग पनि यही हुन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरको कामका तीन चरणहरूलाई जान्नु नै परमेश्‍वरलाई चिन्ने मार्ग हो” बाट परिमार्जित

अघिल्लो: 103 मानिसलाई व्यवस्थापन गर्ने काम शैतानलाई पराजित गर्ने काम हो

अर्को: 106 परमेश्‍वरको काम उहाँको सट्टा कसैले गर्न सक्तैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्