755 शैतानलाई पराजित गर्नेहरूलाई मात्र मुक्ति दिइन्छ

शुरुवात

मानिसलाई मुक्ति दिन बाँकि हुँदा,

तिनका जीवन शैतानले नियन्त्रण गरेको हुन्छ।

सबै शैतानका कैदी हुन्।


पद १

यी कैदीसँग स्वतन्त्रता हुँदैन,

शैतानले नत्यागी ती परमेश्‍वरको

आराधना गर्न योग्य हुँदैनन्।

शैतानले नजिकबाट खेदाइरहेको हुन्छ।

त्यसको भयानक आक्रमण

भोगेकोले, तिनमा खुसी,

सामान्य अस्तित्वको अधिकार र

आत्मसम्मान पनि हुँदैन।


कोरस

यस जीवन-मृत्युको लडाइँमा, तिमी शैतानसँग

लड्न विश्‍वास, समर्पणता, र उहाँको डरलाई

हतियार बनाई खडा हुनैपर्छ।

यी सबका साथ शैतानलाई घुँडा टेकाउन सक्छौ।

जब त्यसलाई पूरै पराजित गर्छौ,

भाग्ने, डरपोक हुने तुल्याउँछौ।

त्यसले आक्रमण गर्ने, आरोप लाउनेछैन।

अनि मात्र मुक्ति पाउनेछौ, स्वतन्त्र हुनेछौ।


पद २

शैतानबाट छुट्टिन कटिबद्ध छौ,

तर सही हतियारले सुसज्जित छैनौ भने,

खतरामै रहनेछौ।

यातना पाउनेछौ, शक्तिहीन बनाइनेछौ,

अझै गवाही दिन सक्नेछैनौ,

त्यसका आरोप, आक्रमणमा फसेको र आफूलाई पूरै स्वतन्त्र बनाउन असक्षम हुनेछौ।

तब मुक्तिको आशा निकै थोरै हुनेछ।


ब्रिज

उहाँको कामको अन्त्यको घोषणा गरिँदा,

स्वतन्त्र हुन असमर्थ, मौका वा

आशाबिना, शैतानको पकडमै हुनेछौ,

त्यस्ता मानिस शैतानको कैदमा हुनेछन्।


कोरस

यस जीवन-मृत्युको लडाइँमा, तिमी शैतानसँग

लड्न विश्‍वास, समर्पणता, र उहाँको डरलाई

हतियार बनाई खडा हुनैपर्छ।

यी सबका साथ शैतानलाई घुँडा टेकाउन सक्छौ।

जब त्यसलाई पूरै पराजित गर्छौ,

भाग्ने, डरपोक हुने तुल्याउँछौ।

त्यसले आक्रमण गर्ने, आरोप लाउनेछैन।

अनि मात्र मुक्ति पाउनेछौ, स्वतन्त्र हुनेछौ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो: 752 अय्यूबको जीवनको मूल्य

अर्को: 756 परमेश्‍वरद्वारा प्राप्त गरिन शैतानलाई सत्यताले पराजित गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

खोजी गर्ने बाकसमा खोजी गर्ने विषय प्रविष्ट गर्नुहोस्।

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्
विषयवस्तु
सेटिङ्ग
पुस्तकहरू
खोजी
भिडियोहरू