722 सिद्ध पारिन देहधारी परमेश्‍वरलाई पालन गर

पद १

देहधारी परमेश्‍वर आफ्नो हृदयअनुसारकालाई चाहनुहुन्छ।

अस्पष्टतामा नबाँच, उहाँलाई पालन गर।

स्वर्गको परमेश्‍वरका विचारले चिन्तित नहोऊ,

देहधारी परमेश्‍वरलाई गाह्रो नबनाऊ।

उहाँको पालन गर्नेले उहाँका सबै योजना

पालन गर्छन् र उहाँका वचन सुन्छन्।

स्वर्गको परमेश्‍वर र उहाँको कामलाई ध्यान दिँदैनन्,

पृथ्वीमा परमेश्‍वरलाई पूरै हृदय दिन्छन्।


पूर्व कोरस

पूरै अस्तित्व उहाँ सामु राख्छन्।

आफ्नो सुरक्षाबारे कहिल्यै सोच्दैनन्।

देहधारी परमेश्‍वर, उहाँको सामान्यता र

व्यावहारिकतालाई धेरै वास्ता गर्दैंनन्।


कोरस

देहधारी परमेश्‍वरलाई पालन गर्नेहरू सिद्ध पारिन सक्छन्,

स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्नेले केही पाउँदैनन्।

कारण स्वर्गको परमेश्‍वर नभई पृथ्वीमा परमेश्‍वरले,

उसलाई प्रतिज्ञा र आशिष् दिनुहुन्छ।


पद २

स्वर्गको परमेश्‍वरलाई ठूलो बनाउनु र

पृथ्वीमा परमेश्‍वरलाई औसत मान्नु अनुचित हो।

स्वर्गको परमेश्‍वर महान् र बुद्धिमान हुनुहुन्छ।

तर उहाँ अस्तित्वमै हुनुहुन्न।

पृथ्वीमा परमेश्‍वर औसत, महत्वहीन, सामान्य

हुनुहुन्छ, अति चमत्कारी कार्य गर्नुहुन्न,

उहाँसँग असाधारण दिमाग छैन।

व्यावहारिक तरिकाले बोल्नु, काम गर्नुहुन्छ।

उहाँ गर्जन प्रयोग गरी बोल्नुहुन्न, हावा,

वर्षालाई आज्ञा दिनुहुन्न तैपनि

साँच्चै स्वर्गको परमेश्‍वरको देहधारण

हुनुहुन्छ र मानिस माझ बाँचिरहनुभएको छ।


कोरस

देहधारी परमेश्‍वरलाई पालन गर्नेहरू सिद्ध पारिन सक्छन्,

स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्नेले केही पाउँदैनन्।

कारण स्वर्गको परमेश्‍वर नभई पृथ्वीमा परमेश्‍वरले,

उसलाई प्रतिज्ञा र आशिष् दिनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई साँच्‍चै प्रेम गर्नेहरू ती हुन् जो उहाँको व्यावहारिकताप्रति पूर्ण रूपमा समर्पित हुन सक्छन्” बाट परिमार्जित

अघिल्लो: 720 परमेश्‍वर मानिसको साँचो आज्ञापालन चाहनुहुन्छ

अर्को: 725 सिद्ध पारिनको लागि परमेश्‍वरका वर्तमान वचनप्रति समर्पित होऊ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्