252 परमेश्वरको देखा पराई खोज्न राष्ट्रियता र जातीयताका धारणाहरू तोड
पद १
तिम्रो राष्ट्रियता जे होस्,
त्यस बाहिर पाइला चाल र आफै माथि उठ।
त्यस बाहिर पाइला चाल।
आफ्नो सीमा बाहिर जाऊ,
प्राणी भएर परमेश्वरको काम हेर।
यसरी उहाँका पाइलालाई सीमामा राख्नेछैनौ।
कोरस
परमेश्वरको देखा पराई खोजी गर्न राष्ट्रियता,
जातीयताका धारणा तोड!
ताकि आफ्नै विचारले सीमित हुनेछैनौ,
उहाँको देखा पराईलाई स्वागत गर्न सक्नेछौ।
नत्र अनन्त अन्धकारमा रहनेछौ,
उहाँको स्वीकृति पाउनेछैनौ।
उहाँको देखा पराई खोज! उहाँको देखा पराई खोज!
पद २
धेरैले असम्भव ठान्छन्—
कुनै राष्ट्र वा मानिसमाझ उहाँ देखा पर्नु।
उहाँको कामको अर्थको गहनता,
उहाँ देखा पर्नुको महत्व—
मानव धारणाले कसरी तिनलाई नाप्न सक्छन्?
कोरस
परमेश्वरको देखा पराई खोजी गर्न राष्ट्रियता,
जातीयताका धारणा तोड!
ताकि आफ्नै विचारले सीमित हुनेछैनौ,
उहाँको देखा पराईलाई स्वागत गर्न सक्नेछौ।
नत्र अनन्त अन्धकारमा रहनेछौ,
उहाँको स्वीकृति पाउनेछैनौ।
उहाँको देखा पराई खोज! उहाँको देखा पराई खोज!
पद ३
कुनै राष्ट्रको नभई उहाँ मानवको परमेश्वर।
रूप, राष्ट्रमा सीमित नभई
योजना अनुसार काम गर्नुहुन्छ।
यो स्वरूप कल्पना गर्दैनौ वा,
अस्वीकारको मनोवृति राख्छौ होला,
उहाँ जहाँ देखा पर्नुहुन्छ,
त्यहाँका मानिस सबभन्दा अस्वीकृत होलान्।
ब्रिज
तैपनि उहाँसँग बुद्धि छ।
महान् शक्ति, सत्यता र स्वभावद्वारा उहाँले
पाउनुभएको छः उहाँसँग मन मिल्ने र पूर्ण
पार्न चाहनुभएको मानव समूह जो
विजय गरिएका, हर प्रकारका परिक्षा
र कष्ट सहेका, र जो उहाँलाई
अन्तसम्म पछ्याउन सक्छन्।
कोरस
परमेश्वरको देखा पराई खोजी गर्न राष्ट्रियता,
जातीयताका धारणा तोड!
ताकि आफ्नै विचारले सीमित हुनेछैनौ,
उहाँको देखा पराईलाई स्वागत गर्न सक्नेछौ।
नत्र अनन्त अन्धकारमा रहनेछौ,
उहाँको स्वीकृति पाउनेछैनौ।
उहाँको देखा पराई खोज!
उहाँको देखा पराई खोज!
उहाँको देखा पराई खोज!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परिशिष्ट १: परमेश्वर देखा पर्नुभएको घटनाले नयाँ युगलाई प्रारम्भ गरेको छ” बाट परिमार्जित