745 अय्यूबको गवाहीले शैतानलाई पराजित गर्‍यो

पद १

अय्यूबलाई सर्वप्रथम जाँच गरिँदा,

उनको सब सम्पत्ति र छोराछोरी खोसिए,

तर त्यसले उनलाई ढालेन,

परमेश्‍वर विरुद्ध एक शब्द पनि बोलेनन्।


पद २

शैतानका परीक्षालाई र आफ्नो

छोराछोरी र सम्पत्ति गुमाउने जाँचमा विजय पाए,

मतलब उहाँले सबथोक

लैजानुहुँदा उहाँलाई पालन गरे।


ब्रिज १

उहाँले गर्नुभएको सबथोकको लागि,

उहाँलाई धन्यवाद दिए, प्रशंसा गरे।

यस्तो थियो अय्यूबको व्यवहार र

उहाँको प्रथम जाँचमा उनको गवाही।


पद ३

अय्यूबले दोस्रो जाँच भोग्दा, शैतानले

उनलाई दुःख दिन हात बढायो।

कहिल्यै नभोगेको पीडा भोगे पनि,

उनको गवाहीले अझै मानिसलाई छक्क पार्‍यो।


पद ४

शैतानलाई फेरि हराउन आफ्नो

बल, विश्‍वास, आज्ञापालन

र उहाँको डर प्रयोग गरे।

उनको आचरण, गवाहीले

फेरि उहाँको स्वीकृति जित्यो।


ब्रिज २

यो जाँच दौरान, शैतानलाई

यो भन्न आफ्नो आचरण प्रयोग गरे:

देहको पीडाले उहाँप्रतिको विश्‍वास

र आज्ञापालन कहिल्यै बदल्न सक्तैन।


पद ५

उहाँप्रतिको भक्ति, आज्ञापालन

र डरलाई पीडाले मार्न सकेन।

मृत्यु सामना गर्दा, उहाँलाई

वा आफ्नो सिद्धता वा सोझोपन त्यागेनन्।


पद ६

अय्यूबको संकल्पले शैतानलाई डरपोक बनायो।

विश्‍वासले शैतानलाई काप्ने बनायो।

उनको लडाइँको प्रबलताले

शैतानलाई गहिरो घृणाको साथ छोड्यो।


पद ७

अय्यूबको सिद्धता र सीधापनले,

शैतानलाई असहाय बनायो।

त्यसले आफ्ना आक्रमण र

उहाँ सामु राखेका सबै आरोपहरू त्याग्यो,

सबै आरोपहरू त्याग्यो।


ब्रिज ३

अय्यूबले संसारलाई जिते, देहलाई जिते,

शैतानलाई जिते, मृत्युलाई जिते।

उनी पूर्णतः परमेश्‍वरको भए।

उनी पूर्णतः परमेश्‍वरको भए।


अन्त्य

यी जाँचद्वारा, अय्यूब गवाहीको रूपमा खडा भए,

आफ्नो सिद्धता र सीधापन जिए,

उहाँको डर मान्ने र दुष्टताबाट टाढा

रहने सिद्धान्तहरू फराकिलो बनाए।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो: 744 शैतानमाथि अय्यूबको विजयको प्रमाण

अर्को: 747 अय्यूबले कसरी परमेश्‍वरलाई आदर गर्न सके?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्