584 आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरको कामको लागि अर्पण गर

पद १

परमेश्‍वरको आत्मा महान् काम गरिरहनुभएको छ।

अन्यजातिहरूमाझ काम सुरु भएको छ।

छिटो, प्रभावकारी रूपमा काम गर्न,

सबलाई प्रकारमा विभाजन गर्नुहुन्छ।


कोरस

उहाँको कामको लागि पूरै अस्तित्व अर्पण गर।

तिम्रो लागि गर्नुभएको सबैकुरा जान।

पुरा बल लगाऊ, काम प्रभावकारी बनाऊ।

यो तिमीले बुझ्नैपर्ने कुरा हो।


पद २

झगडा नगर, आराम नखोज। यसले

उहाँको काम, तिम्रो भविष्यलाई हानि गर्छ,

सुरक्षा भन्दा विनाश ल्याउँछ।

त्यसैले, के यो तिम्रो मूर्खता हुनेछैन?


पद ३

आज लोभसाथ आनन्द लिने कुराले

नै तिम्रो भविष्य बिगारिरहेका छन्।

तर आज भोगेको पीडाले तिमीलाई

सुरक्षा गरिरहेको छ।


कोरस

उहाँको कामको लागि पूरै अस्तित्व अर्पण गर।

तिम्रो लागि गर्नुभएको सबैकुरा जान।

पुरा बल लगाऊ, काम प्रभावकारी बनाऊ।

यो तिमीले बुझ्नैपर्ने कुरा हो।


ब्रिज

ध्यान देऊ, यी कुराबारे स्पष्ट होऊ,

ताकि बाटो पत्ता लगाएर उम्किन

गाह्रो हुने परीक्षामा पर्न नपरोस्,

सूर्य कहिल्यै नदेख्ने गरी

बाक्लो कुहिरोमा पर्न नपरोस्।

जब कुहिरो हट्छ, महान् न्यायको दिनमा हुन्छौ।


कोरस

उहाँको कामको लागि पूरै अस्तित्व अर्पण गर।

तिम्रो लागि गर्नुभएको सबैकुरा जान।

पुरा बल लगाऊ, काम प्रभावकारी बनाऊ।

यो तिमीले बुझ्नैपर्ने कुरा हो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो” बाट परिमार्जित

अघिल्लो: 583 परमेश्‍वरलाई सन्तुष्ट पार्ने र उहाँको मन शान्त पार्ने व्यक्ति बन

अर्को: 585 परमेश्‍वरद्वारा अझ सजिलो रूपमा सिद्ध पारिन बढी बोझ वहन गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्