583 परमेश्‍वरलाई सन्तुष्ट पार्ने र उहाँको मन शान्त पार्ने व्यक्ति बन

पद १

परमेश्‍वर जान्नुहुन्छ तिमीहरूको वफादारी,

इमानदारीता, दुवै अस्थायी चीज हुन्,

तिमीहरूको संकल्प र चुकाउने मूल्य

अहिलेको लागि मात्र हो, पछिको लागि होइन।

तिमीहरूले पाउन चाहेको गन्तव्यको लागि

एक अन्तिम प्रयास गर्न मात्र चाहन्छौ।


पद २

तिमीहरूको एउटै उद्देश्य लेनदेन गर्नु हो,

सत्यताप्रति ऋणी हुनुबाट जोगिनु होइन।

र यो उहाँले चुकाउनुभएको मूल्य

तिर्नको लागि त झनै होइन।

चाहेका कुरा रणनीतिले लिन चाहन्छौ,

त्यसको लागि खुला लडाइँ लड्न चाहँदैनौ।


पूर्व कोरस

आफ्नो भेष नबदल,

खान वा सुत्नै नसक्ने गरी,

गन्तव्यको निम्ति दिमागलाई यातना नदेऊ।

के परिणाम पहिल्यै नै तय भएको छैन र?


कोरस

यदि विवेक पछ्याएर आफ्नो सबै दिन्छौ,

उहाँको कामको निम्ति केही प्रयास नै बाँकी नराखी,

जीवनकाल सुसमाचारको काममा अर्पण गर्छौ भने,

के उहाँको हृदय खुसीले उफ्रिने छैन?

के उहाँको मन तिमीहरूमा पूरै निश्चिन्त हुने छैन?


पद ३

खुला हृदयले आफ्नो कर्तव्य पूरा गर,

जे गर्नु परे पनि गर्न तयार होऊ।

उहाँको लागि कष्ट भोगेका र मूल्य चुकाएकालाई,

त्यो दिन आउँदा, दुर्व्यवहार गर्नुहुनेछैन।

यस्तो विश्‍वास पक्रिरहन लायक छ।

यसलाई कहिल्यै बिर्सनुहुँदैन, अनि उहाँ निश्चिन्त हुनुहुनेछ।


ब्रिज

यदि यो पाउन सक्तैनौ भने,

उहाँ कहिल्यै निश्चिन्त हुन सक्नुहुन्न,

र तिमीहरू सधैँ उहाँको घृणाका वस्तु हुनेछौ।


कोरस

यदि विवेक पछ्याएर आफ्नो सबै दिन्छौ,

उहाँको कामको निम्ति केही प्रयास नै बाँकी नराखी,

जीवनकाल सुसमाचारको काममा अर्पण गर्छौ भने,

के उहाँको हृदय खुसीले उफ्रिने छैन?

के उहाँको मन तिमीहरूमा पूरै निश्चिन्त हुने छैन?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “गन्तव्यको सम्‍बन्धमा” बाट परिमार्जित

अघिल्लो: 579 तिमीले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ

अर्को: 584 आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरको कामको लागि अर्पण गर

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्