232 परमेश्‍वरले आखिरी दिनहरूमा अन्यजातिहरूमाझ अझै महान् र नयाँ काम गर्नुभएको छ

पद १

व्यवस्थाको युगको काम र इस्राएलीले

कसरी परमेश्‍वरको मार्ग पछ्याए, सो हेर्न

चाहेमा, पुरानो करार पढ्नैपर्छ।

अनुग्रहको युगको काम

बुझ्न चाहेमा नयाँ करार पढ्नैपर्छ।


पद २

तिमीले आखिरी दिनहरूको काम जान्न चाहेमा,

आजको उहाँको नेतृत्व स्वीकार्नैपर्छ।

तिमी आजको काममा प्रवेश गर्नैपर्छ,

कारण यो बाइबलमा नभेटिने नयाँ काम हो।


पूर्व कोरस १

आज उहाँ देहधारी हुनुभएको छ, चीनमा मानिस चुन्दै,

यिनमा काम गर्दै, अनुग्रहको युगको काम जारी राख्नुहुन्छ।


कोरस

मानिस जान्दैनन् कि उहाँले पृथ्वीमा

इस्राएल र अगमवक्ताका भनाइको

दायरा भन्दा महान् र नयाँ काम गर्नुभएको छ।

ओहो! कति अद्भुत! अगमवाणी भन्दा,

मानिसको कल्पना भन्दा बाहिरको उहाँको काम, उहाँको काम।


पद ३

उहाँको आजको काम मानिस कहिल्यै नहिडेको पथ हो,

पृथ्वीमा उहाँको सबभन्दा नयाँ काम हो।

यसबारे कसले बाइबलमा लेख्न र

केही नछुटाई अग्रिम अभिलेख गर्न सक्थ्यो?


पद ४

कसले यो नियम तोड्ने महान्

कामलाई पुरानो किताबमा अभिलेख गर्न सक्थ्यो?

आजको काम इतिहास होइन।

आजको नयाँ बाटो हिँड्न बाइबल,

अगमवाणी र इतिहास पारी जाऊ।


पूर्व कोरस २

तिमी सही बाटोमा हिँड्न सक्नेछौ, नयाँ क्षेत्र र

उहाँको नयाँ काममा प्रवेश गर्न सक्नेछौ!


कोरस

मानिस जान्दैनन् कि उहाँले पृथ्वीमा

इस्राएल र अगमवक्ताका भनाइको

दायरा भन्दा महान् र नयाँ काम गर्नुभएको छ।

ओह! कति अद्भुत! अगमवाणी भन्दा,

मानिसको कल्पना भन्दा बाहिरको उहाँको काम, उहाँको काम।

मानिस जान्दैनन् कि उहाँले पृथ्वीमा

इस्राएल र अगमवक्ताका भनाइको

दायरा भन्दा महान् र नयाँ काम गर्नुभएको छ।

ओह! कति अद्भुत! अगमवाणी भन्दा,

मानिसको कल्पना भन्दा बाहिरको उहाँको काम,

कल्पना भन्दा बाहिरको उहाँको काम, उहाँको काम।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “बाइबल सम्बन्धमा (१)” बाट परिमार्जित

अघिल्लो: 231 बाइबललाई उचित व्यवहार गर

अर्को: 233 यदि त्यो पवित्र आत्माको काम हो भने तिमीले त्यो स्वीकार गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्