345 तिमी किन यति अहङ्कारी छौ?

पद १

तिमीलाई सबै थाहा छ भनी नसोच;

तिमीले देखेका सबै,

परमेश्‍वरको व्यवस्थापन योजनाको एक टुक्रा पनि होइन।

यति थोरै ज्ञान र

प्रतिभाका साथ किन अहङ्कारी हुन्छौ?

येशूलाई एक पलको प्रयोगको लागि ती पर्याप्त छैनन्।


कोरस

तिमीले जीवनभर देखेको, कल्पना गरेको सबै

उहाँको एक पलको कामभन्दा कम छन्!

तिमीले अहङ्कारमा किचकिच नगरेकै राम्रो

कारण कमिला बराबर पनि छैनौ!


पद २

तिम्रो पेटमा कमिलाको पेटमा भन्दा कम कुरा छन्।

उपाधि र अनुभवको कारण अब ठूलो कुरा

गर्न सक्छु भनी नसोच।

तिम्रो ओहोदा र अनुभव

उहाँकै वचनले गर्दा होइनन् र?

के ती आफ्नै श्रमले कमाएको छौ?


पूर्व कोरस

आज उहाँ देहधारी हुनुभएको छ,

त्यसैले अनन्त धारणा बोक्छौ।

तिनको अन्त्य छैन।

उहाँको देहधारण बिना,

तिमीसँग ती हुने थिएनन्।

के तिम्रा धारणा यी बाटै उत्पन्न हुँदैनन्?


कोरस

तिमीले जीवनभर देखेको, कल्पना गरेको सबै

उहाँको एक पलको कामभन्दा कम छन्!

तिमीले अहङ्कारमा किचकिच नगरेकै राम्रो

कारण कमिला बराबर पनि छैनौ!


ब्रिज

येशू देहधारी नहुनुभएको भए,

के देहधारण बारे जान्ने थियौ?

पहिलो देहधारणले ज्ञान दियो,

अब दोस्रोलाई न्याय गर्ने प्रयास गर्छौ?

पछ्याउनु सट्टा छानबिन किन गर्छौ?

तिमी देहधारी परमेश्‍वर अघि आउँदा,

के उहाँलाई छानबिन गर्न दिनुहुनेछ?


पद ३

आफ्नो पारिवारिक इतिहास पढ्न सक्छौ,

तर के आजको परमेश्‍वरले

“उहाँको पारिवारिक इतिहास” हेर्न दिनुहुनेछ?

के तिमी अन्धो छैनौ,

र आफैमाथि तिरस्कार ल्याएको छैनौ?


कोरस

तिमीले जीवनभर देखेको, कल्पना गरेको सबै

उहाँको एक पलको कामभन्दा कम छन्!

तिमीले अहङ्कारमा किचकिच नगरेकै राम्रो

कारण कमिला बराबर पनि छैनौ!

तिमीले जीवनभर देखेको, कल्पना गरेको सबै

उहाँको एक पलको कामभन्दा कम छन्!

तिमीले अहङ्कारमा किचकिच नगरेकै राम्रो

कारण कमिला बराबर पनि छैनौ!


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्” बाट परिमार्जित

अघिल्लो: 343 परमेश्‍वरलाई नचिन्नेहरू उहाँको विरोध गर्छन्

अर्को: 348 ओहोदा कदर गर्नुमा के मूल्य छ र?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्