49 सारा पृथ्वी परमेश्वरको प्रशंसा गर्छ र रमाउँछ
पद १
सर्वशक्तिमान परमेश्वर—
एउटै साँचो परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट
यो पवित्र आत्माको साक्षी हो।
सर्वत्र गवाही दिन काम गरिरहनुभएको छ,
ताकि कसैलाई शङ्का नहोस्।
विजयी राजा, सर्वशक्तिमान् परमेश्वर
संसारलाई जित्नुभएको छ।
मुक्तिको काम सक्काउनुभएको छ।
ब्रह्माण्डका विजयी राजाको प्रशंसा होस्।
कोरस
सारा पृथ्वी रमाउँछ!
सर्वशक्तिमान् परमेश्वर, प्रशंसायोग्य!
ब्रह्माण्डका महान राजालाई
महिमा र शक्ति मिलोस्!
पद २
सर्वशक्तिमान परमेश्वर—
एउटै साँचो परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट
यो पवित्र आत्माको साक्षी हो।
सर्वत्र गवाही दिन काम गरिरहनुभएको छ।
उहाँको इच्छा पछ्याउन हामीलाई
पूर्ण पार्नुहुन्छ, मुक्ति दिनुहुन्छ।
पृथ्वीलाई शैतानबाट फिर्ता लिनुहुन्छ,
त्यसलाई अतल कुण्डमा लखेट्नुहुन्छ।
कोरस
सारा पृथ्वी रमाउँछ!
सर्वशक्तिमान् परमेश्वर, प्रशंसायोग्य!
ब्रह्माण्डका महान राजालाई
महिमा र शक्ति मिलोस्!
ब्रिज
उहाँले संसारलाई न्याय गरिरहनुभएको छ।
उहाँको हातबाट कोही उम्कन सक्तैन।
उहाँ राजा सरह सदा राज गर्नुहुन्छ।
कोरस
सारा पृथ्वी रमाउँछ!
सर्वशक्तिमान् परमेश्वर, प्रशंसायोग्य!
ब्रह्माण्डका महान राजालाई
महिमा र शक्ति मिलोस्!
सारा पृथ्वी रमाउँछ!
सर्वशक्तिमान् परमेश्वर, प्रशंसायोग्य!
ब्रह्माण्डका महान राजालाई
महिमा र शक्ति मिलोस्!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २७” बाट परिमार्जित