604 परमेश्‍वरको विश्‍वासीले के लक्ष्य लिनुपर्छ?

कोरस

तिमी परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएकोले,

तिमीले पवित्रता र परिवर्तनको लक्ष्य लिनुपर्छ।


पद १

पत्रुस र पावललाई हेर।

ती दुई बिचको भिन्नता नियाल्दा जान्नेछौ

कि जीवनको लक्ष्य नगर्ने सबैको,

परिश्रम व्यर्थ छ, परिश्रम व्यर्थ छ।

उहाँलाई विश्‍वास गर्छौ र पछ्याउँछौ भने,

हृदयमा, उहाँलाई वास्तवमै प्रेम गर्नैपर्छ,

तिम्रो भ्रष्ट स्वभावलाई पन्छ्याउनैपर्छ,

र पूरा हृदयले उहाँको सृष्टिकाे कर्तव्य पूरा गर्नैपर्छ।


कोरस

तिमी परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएकोले,

तिमीले पवित्रता र परिवर्तनको लक्ष्य लिनुपर्छ।


पद २

कारण तिमी उहाँलाई विश्‍वास गर्छौ र पछ्याउँछौ,

तिमीले तिम्रो सबैकुरा उहाँलाई दिनुपर्छ।

व्यक्तिगत छनौट वा माग गर्नुहुँदैन,

बरू उहाँका सबै आज्ञा पूरा गर्न काम गर्नुपर्छ।

आफैमाथि प्रभुत्व नभएकोले,

आफ्नो सृष्टिकर्तालाई पालन गर्नुपर्छ,

र तिमीमा आफ्नै नियतिमाथि शासन र

नियन्त्रण गर्ने क्षमता छैन भन्ने कुरा सत्य हो।


कोरस

तिमी परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएकोले,

तिमीले पवित्रता र परिवर्तनको लक्ष्य लिनुपर्छ।

तिमी परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति भएकोले,

तिमीले पवित्रता र परिवर्तनको लक्ष्य लिनुपर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ” बाट परिमार्जित

अघिल्लो: 602 परमेश्‍वरमा सफल विश्‍वासको मार्ग

अर्को: 605 परमेश्‍वरद्वारा प्राप्त गरिनु तिम्रो आफ्नै पछ्याइमा भर पर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्