437 परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन आफ्नो हृदय पूर्ण रूपमा उहाँतर्फ फर्काऊ

पद १

जब पूरै हृदय परमेश्‍वरलाई प्रेम

र प्राप्त गर्नमा लगाउँछौ,

तिमीले हृदय उहाँमा फर्कायौ।

भविष्य, अगाडी के छ बारे सोच्दैनौ।

तिम्रो हृदयमा अरु केही छैन,

मात्र उहाँ र उहाँका वचन।


पूर्व कोरस १

आफ्नो हृदय परमेश्‍वर तर्फ फर्काउनु नै

उहाँलाई प्रेम गर्नु र उहाँको स्वभाव जान्ने उपाय हो।


कोरस

आफ्नो सारा हृदयले परमेश्‍वरमा पुग्न,

हृदय पूरै उहाँतर्फ फर्काऊ,

परमेश्‍वरलाई प्रेम गर्ने यो पहिलो पाइला हो,

परमेश्‍वरलाई प्रेम गर्ने पहिलो पाइला।


पद २

उहाँका वचन खाऊ, पिऊ, दिनहुँ प्रार्थना गर,

उहाँको इच्छा र मण्डलीको काम विचार गर,

प्रेम गर्दै उहाँको इच्छालाई पूरा गर

र तिम्रो हृदय उहाँको हुनेछ।

जब कसैले साँचो हृदय उहाँलाई दिन्छ,

उनीहरूको जीवनको अनुभव सुरु हुन्छ।


पूर्व कोरस २

उनीहरुको स्वभाव परिवर्तन हुन थाल्छ।

परमेश्‍वरप्रतिको प्रेम र ज्ञान बढ्नेछ।


कोरस

आफ्नो सारा हृदयले परमेश्‍वरमा पुग्न,

हृदय पूरै उहाँतर्फ फर्काऊ,

परमेश्‍वरलाई प्रेम गर्ने यो पहिलो पाइला हो,

परमेश्‍वरलाई प्रेम गर्ने पहिलो पाइला।


पद ३

हृदयलाई उहाँतर्फ फर्काउनु आवश्यकता हो,

उहाँलाई प्रेम गर्न र बुझ्नको लागि,

सही बाटोमा पुग्नको लागि।

यो तिमीले गर्नु पर्ने कुरा हो।

तर यसले उहाँप्रतिको साँचो प्रेम वा उहाँलाई

प्रेम गर्ने कर्तव्य पूरा भएको संकेत गर्दैन।


पूर्व कोरस ३

हृदयलाई परमेश्‍वरमा फर्काउनु पहिलो कदम हो,

र उहाँलाई साँचो प्रेम गर्ने एक मात्र तरिका हो।


कोरस

आफ्नो सारा हृदयले परमेश्‍वरमा पुग्न,

हृदय पूरै उहाँतर्फ फर्काऊ,

परमेश्‍वरलाई प्रेम गर्ने यो पहिलो पाइला हो,

परमेश्‍वरलाई प्रेम गर्ने पहिलो पाइला।


ब्रिज

उहाँलाई प्रेम गर्नेहरू जीवनको पछि लाग्नेहरू हुन्।

जो सत्यता पछ्याई साँच्चै उहाँलाई चाहन्छन्।

अन्तर्दृष्टि दिइएका, आत्माद्वारा उत्प्रेरित छन्।

उहाँद्वारा निर्देशित हुन सक्छन्।


कोरस

आफ्नो सारा हृदयले परमेश्‍वरमा पुग्न,

हृदय पूरै उहाँतर्फ फर्काऊ,

परमेश्‍वरलाई प्रेम गर्ने यो पहिलो पाइला हो,

परमेश्‍वरलाई प्रेम गर्ने पहिलो पाइला।


अन्त्य

उहाँलाई प्रेम गर्न चाहन्छौ भने, आफ्नो हृदय उहाँतर्फ फर्काऊ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ” बाट परिमार्जित

अघिल्लो: 435 परमेश्‍वर सामु आफ्नो हृदय देऊ यदि उहाँमा विश्‍वास गर्छौ भने

अर्को: 438 जब तिमी आफ्नो हृदय परमेश्‍वरप्रति खोल्छौ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्