769 परमेश्‍वरलाई प्रेम गर्नेहरूसँग सिद्ध पारिने मौका हुन्छ

पद १

परमेश्‍वर मानिसलाई तिनका प्रकार्य अनुसार सिद्ध पार्नुहुन्छ।

आफ्नो शक्तिमा भए जति गर्न, उहाँको

काम पालन गर्न सके सम्म,

उहाँद्वारा सिद्ध पारिन सक्षम हुनेछौ।


पूर्व कोरस १

अहिले तिमीहरूमध्ये कोही सिद्ध छैन।

तिमीले एउटा, दुइटा प्रकार्य गरे पनि,

सब शक्ति प्रयोग गरी उहाँलाई समर्पित गर,

अन्ततः तिमीलाई सिद्ध पार्नुहुनेछ।


कोरस

चाहे तिमी युवा हौ वा वृद्ध,

उहाँलाई साँच्चै प्रेम गर्ने, यो प्रवाहका

सबसँग उहाँद्वारा सिद्ध पारिने मौका छ।

हृदयमा उहाँको आज्ञापालन राख,

उहाँप्रति आदर पनि राख र

अन्त्यमा उहाँद्वारा सिद्ध पारिनेछौ।


पद २

मण्डलीमा तिमी युवा हौ वा वृद्ध,

तिमीले आफूले गर्नुपर्ने प्रकार्य जान्दछौ।

युवाहरू अहङ्कारी छैनन्,

बुढापाका पछौटे, निष्क्रिय छैनन्।


पूर्व कोरस २

पूर्वाग्रह बिना, एक-अर्काको सेवा गर्छन्,

सुधारिन एक-अर्काबाट सिक्छन्।

यसरी मित्रताको पुल निर्माण हुन्छ।

उहाँको प्रेमले एक-अर्कालाई बुझ्न मद्दत गर्छ।


ब्रिज

मण्डलीका दाजुभाइ-दिदीबहिनीमाझ,

युवाले बुढापाकालाई तुच्छ ठान्दैनन्, बुढापाका

आत्म-धर्मी भई व्यवहार गर्दैनन्।

के यो सद्भावपूर्ण साझेदारी होइन?


कोरस

चाहे तिमी युवा हौ वा वृद्ध,

उहाँलाई साँच्चै प्रेम गर्ने, यो प्रवाहका

सबसँग उहाँद्वारा सिद्ध पारिने मौका छ।

हृदयमा उहाँको आज्ञापालन राख,

उहाँप्रति आदर पनि राख र

अन्त्यमा उहाँद्वारा सिद्ध पारिनेछौ।


अन्त्य

सबसँग यो संकल्प भएमा,

उहाँको इच्छा निश्चित पूरा हुनेछ।

हो, यो तिमीहरूकै पुस्तामा पूरा हुनेछ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “हरेकले आफ्‍नो काम पूरा गर्ने विषयमा” बाट परिमार्जित

अघिल्लो: 768 परमेश्‍वरको इच्छा पालन गर्न जिउनु सबैभन्दा अर्थपूर्ण हुन्छ

अर्को: 772 परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छौ त्यति धेरै आशिषित हुन्छौ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्