772 परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छौ त्यति धेरै आशिषित हुन्छौ

कोरस

जति परमेश्‍वरलाई सन्तुष्ट पार्छौ,

त्यति आशिषित हुन्छौ।

उहाँलाई प्रेम गर्न बढि शक्ति हुनेछ;

विश्‍वास र संकल्प पाउनेछौ।

उहाँलाई प्रेम गरेर बिताएको जीवनभन्दा

महत्वपूर्ण केहि छैन भनी देख्नेछौ।

उहाँलाई प्रेम गरेर बिताएको जीवनभन्दा

महत्वपूर्ण केहि छैन।


पद १

उहाँलाई प्रेम गरे कुनै दुःख हुनेछैन।

कष्ट होला वा कमजोर महसुस गर्न सक्लाउ

तर उहाँमा निर्भर भएमा

आत्माभित्र सान्त्वना पाउनेछौ

र सुनिश्‍चितता पाउनेछौ,

भर पर्ने केही कुरा हुनेछ।


पद २

धेरै कुरामा विजय पाउनेछौ,

पीडाको गुनासो गर्नेछैनौ।

प्रार्थना, नृत्य, गायन र सङ्गतिको

चाह हुनेछ, उहाँको तृष्णा गर्नेछौ।

महसुस गर्नेछौ उहाँले तिम्रो

जीवनमा गर्नुहुने व्यवस्था उचित छ।


कोरस

जति परमेश्‍वरलाई सन्तुष्ट पार्छौ,

त्यति आशिषित हुन्छौ।

उहाँलाई प्रेम गर्न बढि शक्ति हुनेछ;

विश्‍वास र संकल्प पाउनेछौ।

उहाँलाई प्रेम गरेर बिताएको जीवनभन्दा

महत्वपूर्ण केहि छैन भनी देख्नेछौ।

उहाँलाई प्रेम गरेर बिताएको जीवनभन्दा

महत्वपूर्ण केहि छैन।


पद ३

उहाँको लागि प्रेम छैन भने,

सबै कुराले दिक्क पारे झैँ हुनेछ।

कुनै कुराले खुसी बनाउन सक्दैन,

आत्मामा अस्वतन्त्र हुनेछौ।

उहाँको बारे सधैँ गुनासो गर्नेछौ,

पीडा अन्यायपूर्ण हो भन्ने महसुस गर्नेछौ।


पद ४

आफ्नो खुसीको पछि नलागि,

उहाँलाई सन्तुष्ट पार्न र

शैतानको आरोपबाट

स्वतन्त्र हुन चाहन्छौ भने,

तिम्रो शक्ति ठूलो हुनेछ,

उहाँलाई प्रेम गर्न ठूलो शक्ति पाउनेछौ।


ब्रिज

उहाँले भनेको सबै गर्न सक्नेछौ।

तिम्रो सबै कामले उहाँलाई खुसी पार्नेछ।

तिमी यो सबै गर्न सक्षम हुनेछौ।

उहाँले भनेको सबै गर्न सक्नेछौ

र तिम्रो सबै कामले उहाँलाई खुसी पार्नेछ।

वास्तविकता हुनु भनेको यही हो।


कोरस

जति परमेश्‍वरलाई सन्तुष्ट पार्छौ,

त्यति आशिषित हुन्छौ।

उहाँलाई प्रेम गर्न बढि शक्ति हुनेछ;

विश्‍वास र संकल्प पाउनेछौ।

उहाँलाई प्रेम गरेर बिताएको जीवनभन्दा

महत्वपूर्ण केहि छैन भनी देख्नेछौ।

उहाँलाई प्रेम गरेर बिताएको जीवनभन्दा

महत्वपूर्ण केहि छैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्” बाट परिमार्जित

अघिल्लो: 769 परमेश्‍वरलाई प्रेम गर्नेहरूसँग सिद्ध पारिने मौका हुन्छ

अर्को: 773 के तिमी परमेश्‍वरलाई आफ्नो हृदयमा भएको प्रेम दिन इच्छुक छौ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्