666 परमेश्‍वरका वचनद्वारा जाँचिएकाहरू आशिषित हुन्

कोरस

परमेश्‍वरका वचनका कारण सब शोधनमा परेका छन्।

उहाँ देहधारी नहुनुभएको भए, कोही

यो कष्टले आशिषित हुने थिएन।

परमेश्‍वरका वचनका कारण सब शोधनमा परेका छन्।

उहाँका वचनका जाँच स्वीकार्नेहरू आशिषित हुन्।


पद १

मानिसको प्राकृतिक क्षमता, कार्य,

उहाँप्रतिको मनोवृत्तिको आधारमा,

तिनीहरू यस्तो शोधनका योग्य छैनन्।

उचालिएकोले यो आशिष् पाउँछन्।

मानिसले तिनीहरू उहाँको मुहार हेर्न,

वचन सुन्न योग्य छैनन् भनी भन्थे।

अहिले उहाँको कृपा, उत्थानले गर्दा

मानिसले वचनको शोधन पाएको छ।


पूर्व कोरस

आखिरी दिनहरूमा सबको आशिष् हो यो।

के यो आफै अनुभव गरेका छौ?


कोरस

परमेश्‍वरका वचनका कारण सब शोधनमा परेका छन्।

उहाँ देहधारी नहुनुभएको भए, कोही

यो कष्टले आशिषित हुने थिएन।

परमेश्‍वरका वचनका कारण सब शोधनमा परेका छन्।

उहाँका वचनका जाँच स्वीकार्नेहरू आशिषित हुन्।


पद २

मानिसले कुन पक्षमा कष्ट अनुभव गर्नुपर्छ

भनी सब उहाँद्वारा निर्धारित हुन्छ;

मानिसका मागमा आधारित हुँदैन।

यो परम सत्य हो।

विश्‍वासीले वचनका जाँच स्वीकार्नु पर्छ;

सबले वचनभित्र कष्ट भोग्नुपर्छ।

तिमीले भोगेको कष्टको बदलामा,

आजका आशिष् पाएका छौ।


ब्रिज

दु:ख नभोगेमा, उहाँको स्वीकृति पाउन सक्तैनौ।

विगतमा गुनासो गरेको हुन सक्छौ,

तर उहाँले त्यो याद गर्नुहुन्न।

आजको दिन आएको छ, हिजोलाई नहेर।


कोरस

परमेश्‍वरका वचनका कारण सब शोधनमा परेका छन्।

उहाँ देहधारी नहुनुभएको भए, कोही

यो कष्टले आशिषित हुने थिएन।

परमेश्‍वरका वचनका कारण सब शोधनमा परेका छन्।

उहाँका वचनका जाँच स्वीकार्नेहरू आशिषित हुन्।

उहाँका वचनका जाँच स्वीकार्नेहरू आशिषित हुन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरप्रतिको सच्‍चा प्रेम स्वस्फूर्त हुन्छ” बाट परिमार्जित

अघिल्लो: 664 जब परमेश्‍वरले मानवजातिको विश्‍वासलाई जाँच गर्नुहुन्छ

अर्को: 667 मानिस परमेश्‍वरको असल अभिप्राय बुझ्दैन

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्