667 मानिस परमेश्‍वरको असल अभिप्राय बुझ्दैन

पद १

मानिस परमेश्‍वरका जाँचको चिन्ता लिन्छन्,

जबकि शैतानको पासोमा र

खतरनाक क्षेत्रमा आक्रान्त भई जिउँदै छन्,

तैपनि शान्त रहन्छन्। कारण के हो?


कोरस

उहाँमा मानिसको विश्‍वास उसले देख्ने कुरामा सीमित छ।

मानिसप्रतिको उहाँको प्रेम र वास्ताको कुनै बुझाइ छैन,

तर उहाँका जाँच, ताडना, न्याय, क्रोध र

प्रतापको केही डर र चिन्ता छ।

मानिस उहाँका असल अभिप्राय बुझ्दैन।


पद २

जाँचको उल्लेखले उसलाई उहाँको गोप्य

उद्देश्य छ भनी महसुस गराउँछ।

कतिले दुष्ट योजना बनाउनुहुन्छ भनी पनि विश्‍वास गर्छन्,

उहाँले तिनलाई के गर्नुहुनेछ भनी जान्दैनन्।


पद ३

त्यसैले उहाँको सार्वभौमिकता र प्रबन्धप्रति

समर्पणता पुकार्दै,

उहाँको शासन र योजनाको विरोध, प्रतिरोध गर्न,

आफूले सक्ने जति सबै गर्छन्।


ब्रिज

विश्‍वास गर्छन् कि होशियार भएनन्

भने उहाँले बहकाउनुहुनेछ;

आफ्नै नियति नियन्त्रण गरेनन् भने,

सबथोक उहाँले कब्जा गर्नुहुनेछ,

र जीवन समेत खोसिन सक्छ।


कोरस

उहाँमा मानिसको विश्‍वास उसले देख्ने कुरामा सीमित छ।

मानिसप्रतिको उहाँको प्रेम र वास्ताको कुनै बुझाइ छैन,

तर उहाँका जाँच, ताडना, न्याय, क्रोध र

प्रतापको केही डर र चिन्ता छ।

मानिस उहाँका असल अभिप्राय बुझ्दैन।


पद ४

मानिस शैतानको शिविरमा छ तर त्यसको

दुर्व्यवहार, कैदसँग डराउँदैन।

उहाँको मुक्ति स्वीकार गर्छु भन्छ तर कहिल्यै

उहाँलाई वा उहाँको मुक्तिलाई विश्‍वास गर्दैन।


कोरस

उहाँमा मानिसको विश्‍वास उसले देख्ने कुरामा सीमित छ।

मानिसप्रतिको उहाँको प्रेम र वास्ताको कुनै बुझाइ छैन,

तर उहाँका जाँच, ताडना, न्याय, क्रोध र

प्रतापको केही डर र चिन्ता छ।

मानिस उहाँका असल अभिप्राय बुझ्दैन।


अन्त्य

ऊ प्रबन्ध, योजनाबद्ध कार्यमा समर्पित भएमा,

अस्तित्व उहाँका हातमा दिएमा,

अय्यूबले झैँ, अन्त्यमा, उहाँका आशिष् पाउनेछ।

उहाँको सार्वभौमिकता स्वीकार्न र त्यसमा समर्पित हुन

सकेमा, गुमाउनु के छ र?


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २” बाट परिमार्जित

अघिल्लो: 666 परमेश्‍वरका वचनद्वारा जाँचिएकाहरू आशिषित हुन्

अर्को: 668 परमेश्‍वरद्वारा मानिसको शोधन सबैभन्दा अर्थपूर्ण हुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्