901 जबसम्म तिमीले परमेश्‍वरलाई छोड्दैनौ

परमेश्‍वरको प्रेम र करूणा उहाँको

व्यवस्थापनको कामको हर विवरणमा व्याप्त छ,

मानिसले उहाँका असल अभिप्राय बुझ्न सके-नसके पनि,

उहाँले पूरा गर्न तय गर्नुभएको

काम, अथक रूपमा गरिरहनुभएको छ।

मानिसले उहाँको व्यवस्थापनबारे जतिसुकै बुझे पनि,

उहाँको कामले मानिसलाई ल्याएका मद्दत र लाभ

सबले महसुस गर्न सक्छन्,

सबले महसुस गर्न सक्छन्।

सायद, आज, परमेश्‍वरले दिनुभएको कुनै पनि

प्रेम, जीवनको अनुभूति गरेका छैनौ, तर जब सम्म

तिमीले सत्यतालाई पछ्याउने आफ्नो

अठोट र परमेश्‍वरलाई त्याग्दैनौ,

तब उहाँको मुस्कान प्रकट हुने दिन आउनेछ।

कारण व्यवस्थापनको कामको उद्देश्य शैतानको

राज्यक्षेत्रमा रहेकालाई पुनः प्राप्ति गर्नु हो,

भ्रष्ट तुल्याइएका र उहाँको विरोध गर्ने

मानिसलाई त्याग्नु होइन,

भ्रष्ट तुल्याइएका र उहाँको विरोध गर्ने मानिसलाई त्याग्नु होइन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट ३: मानिसलाई परमेश्‍वरको व्यवस्थापनको बीचमा मात्रै मुक्त गरिन सकिन्छ” बाट परिमार्जित

अघिल्लो: 897 परमेश्‍वरले मानिसलाई सम्भव भएसम्म मुक्ति दिन चाहनुहुन्छ

अर्को: 902 परमेश्‍वर स्वयमको पहिचान र पद

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्