120 ठूलो रातो अजिङ्गरको देशमा परमेश्‍वरको आखिरी दिनहरूको कामको महत्व

कोरस

आखिरी दिनहरूमा, परमेश्‍वर ठूलो रातो

अजिङ्गरको देशमा देहधारी हुनुहुन्छ,

“परमेश्‍वर सारा सृष्टिको परमेश्‍वर हुनुहुन्छ” को

काम पूरा गर्नुहुन्छ।

सबै व्यवस्थापनको काम पूरा गर्नुभएको छ,

उहाँ आफ्नो कामको प्रमुख भाग

अन्यजाति देश नामक ठाउँमा अन्त्य गर्नुहुन्छ,

ठूलो रातो अजिङ्गरको देश।


पद १

उहाँले अघिल्ला दुई युगमा गर्नुभएको काम

फरक मानव धारणामा गर्नुभएको थियो।

तर यस चरणमा ती हटाइएका छन्,

ताकि उहाँले मानवलाई विजय गर्न सक्नुहोस्।

मोआबका मानिसमा विजयको काम प्रयोग गर्नुभई,

उहाँ सबै मानवलाई विजय गर्नुहुनेछ।

कामको यो चरण मानवको लागि

मूल्यवान पक्ष हो, यसको गहन महत्व छ।


पद २

अघिल्ला दुई चरण इस्राएलमा गरिएका थिए।

यो चरण इस्राएलीसँग गरिएको भए,

सबले ती नै उहाँका चुनिएका हुन् भनी सोच्थे,

र योजनाको अपेक्षित परिणाम पाइने थिएन।

उहाँको काम इस्राएलमा भइरहँदा,

अन्यजातिहरूमा कुनै नयाँ काम गरिएको थिएन,

न उहाँको कुनै युग-सुरु गर्ने काम

अन्यजातिको देशमा कहिल्यै गरिएको थियो।


कोरस

आखिरी दिनहरूमा, परमेश्‍वर ठूलो रातो

अजिङ्गरको देशमा देहधारी हुनुहुन्छ,

“परमेश्‍वर सारा सृष्टिको परमेश्‍वर हुनुहुन्छ” को

काम पूरा गर्नुहुन्छ।

सबै व्यवस्थापनको काम पूरा गर्नुभएको छ,

उहाँ आफ्नो कामको प्रमुख भाग

अन्यजाति देश नामक ठाउँमा अन्त्य गर्नुहुन्छ,

ठूलो रातो अजिङ्गरको देश।


ब्रिज

उहाँको युग-सुरु गर्ने कामको यो चरण

मोआबका सन्तानमाझ, सम्पूर्ण युगको

सुरुवातलाई मद्दत पुर्याउँदै,

पहिलो चोटि अन्यजाति देशमा गरिन्छ।


पद ३

परमेश्‍वरले मानव धारणाका ज्ञानलाई बाँकी नराख्नुभई

तोड्नुभएको छ।

विजय गर्दा उहाँले मानव धारणा,

ज्ञानका पुराना मानव शैली तोड्नुभएको छ।

मानवलाई देखाउनुहुन्छ कि उहाँका लागि केही नियम छैनन्,

उहाँ बारे पुरानो केही छैन,

उहाँको सबै काम स्वतन्त्र छ,

र गर्नुहुने सबै काममा उहाँ सही हुनुहुन्छ।


पद ४

उहाँ कामको अर्थ र उद्देश्य अनुसार

काम गर्नुहुन्छ, प्रापक, स्थान छनौट गर्नुहुन्छ।

विगतका नियम पालन गर्नुहुन्न,

पुराना सूत्रहरू पछ्याउनुहुन्न।

उहाँ कामको योजना महत्व अनुसार बनाउनुहुन्छ

उहाँको कामको सच्चा परिणाम

र अपेक्षित उद्देश्य प्राप्त गर्न,

हो अपेक्षित उद्देश्य प्राप्त गर्न।


कोरस

आखिरी दिनहरूमा, परमेश्‍वर ठूलो रातो

अजिङ्गरको देशमा देहधारी हुनुहुन्छ,

“परमेश्‍वर सारा सृष्टिको परमेश्‍वर हुनुहुन्छ” को

काम पूरा गर्नुहुन्छ।

सबै व्यवस्थापनको काम पूरा गर्नुभएको छ,

उहाँ आफ्नो कामको प्रमुख भाग

अन्यजाति देश नामक ठाउँमा अन्त्य गर्नुहुन्छ,

ठूलो रातो अजिङ्गरको देश,

ठूलो रातो अजिङ्गरको देश।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वर सारा सृष्टिका प्रभु हुनुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 119 चीनमा भएको परमेश्‍वरको विजयको कामको अर्थ

अर्को: 126 आखिरी दिनहरूको ख्रीष्टले परमेश्‍वरको व्यवस्थापन योजनाको रहस्य प्रकट गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्