247 ख्रीष्टसँग अनुकूलताको बाटो खोज

पद १

पुरानो करार नमानेको र उहाँ मसीह नभएको भनी

फरिसीले येशूमाथि दोष लगाए।

येशू निर्दोष हुनुभएपनि, उहाँलाई क्रूसमा टङ्गाए।

सत्यता दर्शाउन ख्रीष्ट फर्कनुभयो,

तर उहाँलाई संसारबाट निषेध गर्न चाहन्छन्

स्वर्ग पुग्न र अनुग्रह पाउन।

सत्यता नमानी उहाँलाई पुनः क्रूसमा टाँग्नेथिए

केवल बाइबलको रक्षा गर्न।

द्वेषपूर्ण हृदय र परमेश्‍वर विरोधी प्रकृतिले

कसरी मानिसले मुक्ति पाउँन सक्छ?


कोरस

ख्रीष्टसँग अनुकूलताको बाटो खोज।


पद २

मानिससँगै जिउनु भएपनि, उहाँ यहिँ हुनुहुन्छ भनी ऊ जान्दैन।

उहाँको ज्योति उसमाथि चम्के पनि,

उहाँको अस्तित्वबारे मानिसको अज्ञानता जारी रहन्छ।

जब आफ्नाे क्राेध पठाउनुहुन्छ,

उहाँलाई झन् अस्वीकार गर्छ।

अक्षरहरू र बाइबलसँग मिल्न

बा़टो खोजिरहन्छ मानिस

तर सत्यतासँग मेल खोज्दै, उहाँ सामु

कोही आउँदैन एकजाना पनि।


ब्रिज

मानिस उहाँलाई स्वर्गमा हेर्छ तर

देहधारी परमेश्‍वरको बेवास्ता गर्छ,

किनकि मानवबीच बस्नुहुने उहाँ

महत्त्वहीन ठहरिनुहुन्छ।


कोरस

ख्रीष्टसँग अनुकूलताको बाटो खोज।


पद ३

केवल बाइबल र अस्पष्ट परमेश्‍वरसँग जो मेल खोज्छन्,

उहाँलाई नीच लाग्छन्,

कारण तिनीहरू सम्पत्ति दिने, मानव-नियन्त्रणमा रहेको

अस्तित्वहीन परमेश्‍वर र मृत वचन पुज्दछन्।

त्यसो भए तिनले उहाँबाट के पाउँन सक्छन्?

मानवको नीचता शब्दमा बयान गर्न सकिन्न।

जो उहाँको विरुद्धमा छन्,

जो असीमित माग राख्छन्,

जोसँग सत्यताको निम्ति प्रेम छैन,

के तिनीहरू उहाँसँग मिल्न सक्छन्?


कोरस

ख्रीष्टसँग अनुकूलताको बाटो खोज।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तैँले ख्रीष्‍टसँग अनुकूल हुने मार्ग खोजी गर्नुपर्छ” बाट परिमार्जित

अघिल्लो: 246 परमेश्‍वरले अझ धेरै मानिसले उहाँको मुक्ति पाऊन् भनी इच्छा गर्नुहुन्छ

अर्को: 248 मानिसहरूलाई निन्दा गर्ने परमेश्‍वरको आधार

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्