781 परमेश्‍वरलाई बुझ्नु मानवजातिको लागि उहाँको अन्तिम माग हो

पद १

परमेश्‍वरको वचन जान्ने प्रक्रिया नै

उहाँ र उहाँको कार्य जान्ने प्रक्रिया हो।

दर्शन जान्नु नै देहधारी परमेश्‍वरलाई अनि

उहाँको काम, वचन र मानवता जान्नु हो।


पद २

उहाँको वचनबाट मानिसले उहाँलाई जान्दछ।

उहाँको वचनबाटै उहाँको इच्छा बुझ्दछ।

उहाँको कामबाट उहाँको स्वभाव र

उहाँ के हुनुहुन्छ भनी जान्दछ।


कोरस

उहाँको काम पूरा भएपछि पाइने

अन्तिम प्रभाव उहाँलाई जान्नु नै हो,

यो मानिसबाट गर्नुहुने अन्तिम माग हो।

यो उहाँको अन्तिम साक्षीको लागि हो।

उहाँले यो काम गर्नुको कारण मानिस अन्तिममा

उहाँतिर पूरै फर्किऊन् भन्ने हो।


पद ३

उहाँलाई जान्ने पहिलो कदम उहाँमा विश्‍वास गर्नु हो।

प्रारम्भिक विश्‍वास निकै गहिरो हुँदै जान्छ—

यो उहाँलाई जान्ने र उहाँले गर्नुहुने

काम अनुभव गर्ने प्रक्रिया हो।


पद ४

यदि तिम्रो विश्‍वास, विश्‍वासकै खातिर हो

र उहाँलाई जान्नको खातिर होइन भने,

तिम्रो विश्‍वासमा कुनै वास्तविकता छैन;

आफ्नो विश्‍वासमा शुद्ध छैनौ।


कोरस

उहाँको काम पूरा भएपछि पाइने

अन्तिम प्रभाव उहाँलाई जान्नु नै हो,

यो मानिसबाट गर्नुहुने अन्तिम माग हो।

यो उहाँको अन्तिम साक्षीको लागि हो।

उहाँले यो काम गर्नुको कारण मानिस अन्तिममा

उहाँतिर पूरै फर्किऊन् भन्ने हो।


ब्रिज

उहाँको काम अनुभव गर्ने प्रक्रियामा

उसले बिस्तारै उहाँलाई जान्दछ भने,

उसको स्वभाव बिस्तारै बदलिनेछ,

उसको विश्‍वास अझै बढी साँचो हुन्छ।

जब मानिस उहाँको विश्‍वासमा सफल हुन्छ,

उसले उहाँलाई पूरै प्राप्त गरिसकेको हुनेछ।

उहाँ देहधारी हुन धेरै हदसम्म जानुभयो,

ताकि मानिसले उहाँलाई जानोस् र देखोस्।


कोरस

उहाँको काम पूरा भएपछि पाइने

अन्तिम प्रभाव उहाँलाई जान्नु नै हो,

यो मानिसबाट गर्नुहुने अन्तिम माग हो।

यो उहाँको अन्तिम साक्षीको लागि हो।

उहाँले यो काम गर्नुको कारण मानिस अन्तिममा

उहाँतिर पूरै फर्किऊन् भन्ने हो।


अन्त्य

मानिसले उहाँलाई जानेर मात्र प्रेम गर्न सक्छ।

र उहाँलाई प्रेम गर्न मानिसले उहाँलाई बुझ्नैपर्छ।

उसले जे र जसरी खोजेपनि,

उहाँलाई जान्न सक्षम हुनैपर्छ।

उहाँको इच्छा पूरा गर्ने एउटै तरिका हो यो।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परमेश्‍वरलाई चिन्‍नेहरू मात्र परमेश्‍वरको गवाही बन्‍न सक्छन्” बाट परिमार्जित

अघिल्लो: 780 परमेश्‍वर उहाँको साँचो ज्ञान भएकाहरूलाई प्राप्त गर्न चाहनुहुन्छ

अर्को: 783 सृजित प्राणीहरूको लागि परमेश्‍वरलाई चिन्नु सर्वोच्च सम्मान हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्