577 परमेश्‍वरको आज्ञा पूरा गर्न आफ्नो मन र शरीर अर्पण गर

पद १

मानवजातिका सदस्यको रूपमा,

ख्रीष्टका समर्पित अनुयायी भएर,

हाम्रो कर्तव्य, जिम्मेवारी

परमेश्‍वरको आज्ञा पूरा गर्न

आफ्ना मन र शरीरलाई अर्पण गर्नु हो।


कोरस

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।


पद २

हाम्रा मन, शरीर परमेश्‍वरको आज्ञा,

मानिसको धर्मी अभियानको निम्ति नभए,

हाम्रा आत्मा उहाँका आज्ञाका खातिर शहीद

भएका र हामीलाई सबथोक

दिनुहुने परमेश्‍वरको लागि अयोग्य हुनेछन्।


कोरस

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।

हाम्रो पूरै अस्तित्व उहाँबाट आएको हो,

उहाँको सार्वभौमिकताको कारण अस्तित्वमा छौँ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “परिशिष्ट २: परमेश्‍वरले सबै मानवजातिको नियतिमाथि नेतृत्व गर्नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 575 परमेश्‍वरको ध्यान मानिसको हृदयमा छ

अर्को: 579 तिमीले आफ्नो कर्तव्य कसरी पूरा गर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्