575 परमेश्वरको ध्यान मानिसको हृदयमा छ
परमेश्वरले सुम्पनुभएको कुरा कसैले स्वीकार्दा,
तिनका कार्य असल छन् वा खराब,
पालन गरेको छ कि,
उहाँको इच्छालाई सन्तुष्ट गरेको छ कि,
कार्यले मापदण्ड पूरा गर्छ कि भनी
निर्णय गर्न मापदण्ड छ।
उसको सतही कार्य होइन,
उसको हृदयलाई ध्यान दिनुहुन्छ।
जसरी काम गरेपनि, केही न केही
गरेसम्म उहाँले आशिष् दिनुपर्छ भन्ने छैन।
यो उहाँबारे मानिसको गलत बुझाइ हो।
उहाँ कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्न,
तर कुराहरूको विकास क्रममा व्यक्तिको हृदय,
मनोवृत्ति कस्तो छ र तिनको हृदयमा आज्ञापालन,
चासो र उहाँलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन
भनेर हेर्नुहुन्छ।
तिनको हृदयमा उहाँलाई सन्तुष्ट पार्ने
चाहना छ कि छैन भनेर हेर्नुहुन्छ।

—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १” बाट परिमार्जित